gaganनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री गगन थापाले राजीनामा गर्ने बताएका छन् । आफ्नो पार्टी नेपाली काँग्रेसले लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा चाल्ने कदमका आधारमा आफ्नो राजीनामा निर्धारण हुने बतार्एका छन् । काँग्रेसले महाअभियोगका पक्षमा निर्णय गर्न ढिला गरिरहँदा थापाले काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमै पुगेर महाअभियोग प्रकरणमा खुट्टा कमाए आफूले राजीनामा गर्ने चेतावनी दिएका छन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*