नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संघीयता जोगाउनका लागि राष्ट्र र राष्टिछ्रयता जोगाउनका लागि संविधानको रक्षा गर्न आवश्यक भएकाले एमालेसंग सहकार्य गर्ने बताउनुभएको छ । बुटवलमा कार्यकर्ताहरुसंग कुbtwalरा गर्दै रायमाझले यस्तो दावी गर्नुभएको हो । आफूलाई एमालेसंग मिलेको आरोप लगाउनेलाई चेतावनी दिँदै उनले भने माओवादी केन्द्रका केही नेता काँग्रेससंग मिलेर संसोधन प्रस्ताव ल्याउँदा काँग्रेसमा गएको हुन्े हो भन्दै प्रतिप्रश्न गरेका छन् ।

सरकारले ५ नं प्रदेश विभाजन गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरुद्धमा आज बुटवलमा विशाल जनप्रदर्शन गरिएको छ ।
पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित अन्य दलका नेता कार्यकर्तादेखि आम जनसमुदायको विरोध प्रदर्शनमा सहभागिता रहेको थियो ।btwal-2
कार्यक्रमको नेतृत्व एमालेका नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, काँग्रेस नेता चन्द्र भण्डारीसहितका विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए ।

btwal-3

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*