• बच्चालाई न्यानो बनाएर राख्ने ।
  • जन्मेको ६ महिनासम्म बच्baby1चालाई आमाको मात्र दूध खुवाउने ।
  • ६ महिनामाथि दुई वर्षसम्मका बच्चालाई साथमा लिटो पनि खुवाउने ।
  • बच्चालाई राम्ररी साबुनपानीले हातखुट्टा धोएर मात्र खानेकुरा खुवाउने ।
  • तातोपानीले धोएर वा डुबाएर मनतातो बनाई फलफूल वा रस खुवाउने ।
  • कोठामा भरसक कोइला नबाल्ने, बाल्नुपरे झ्यालढोका खोलेर मात्र बाल्ने । बच्चालाई एक्लै नछाड्ने ।
  • चकलेट, चाउचाउ, बिस्कुटजस्ता जंक फुड नखुवाउने ।
  • घरबाहिर बच्चालाई डुलाउँदा माक्स अनिवार्य लगाइदिने ।
  • बच्चालाई लिएर ठूलो जमघट भएको ठाउँमा धेरैबेर नबस्ने । भीडमा विभिन्न किसिमका संक्रमणको सम्भावना बढी हुन्छ ।
  • सरकारले लगाउने सबै खोप नछुटाई लगाउनुपर्छ ।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*