chandraनेपाली काँग्रेसका नाममा संविधान संसोधनको बोझ नेपाली जनतालाई नलाद्न चेतावनी दिएका छन् । हाम्रो देश र नेतृत्व हस्पिटलको आइसीयुमा भएको चेतावनी दिँदै मुलुक जोगाउन वोल्न सक्ने अवस्थामा जनतामाझ आउन आम नागरिकलाई आह्वान गर्नुभएको छ ।
नेपालको अहिलेको अवस्था जटील भएको बताउँदै पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुक जोगाउृन सडकमै आउनुपरे पनि तयार हुनुपर्ने बताउनु
भएको थियो । ठूलो द्धन्द्धबाट प्राप्त गर।ेको ५ नम्बर प्रदेश जोगाउन सबैलाई आग्रह गर्नुभयो । बाहिरकासंग लड्न सजिलो हुने बताउँदै आफ्नै नेताहरुसंग लड्नुपर्दा गाह्रे हुने बताउनुभयो ।

भिडयो सहित

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*