चर्चित लोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ ।
‘सही पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् । यसमा इएनबीको सब्द-संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । सहि पनि एमाले,मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।
बाँकी गीतबाटै । भिडियो हेर्नुहोस् 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*