Archive for December, 2015

भूकम्प पिडित खुर्सानी खेतीमा

भूकम्प पिडित खुर्सानी खेतीमा

चीना थापा सिन्धुली भिमेश्वर ३ राताटारका बोइलमान राईलाई आजभोली खुर्सानी टिपेर बेच्न भ्याईनभ्याई छ । राई पुराना व्यवसायिक कृषक भने होईनन् । बैशाख १२ को भूकम्पले घर ध्वस्त बनाईदियो ।  घरभित्र रहेका धेरै जसो खाद्यान्न तथा लत्ताकपडा पुरिदियो । दाताले दिएको थोरै सहयोगमा घर परिवार चलाउन कठिन भयो । ७ जनाको परिवार रहेको उनको घरमा परवार धान्नलाई आम्दानीको स्रोत बन्यो[Read More…]

सामुदायिक वन आम्दानीको स्रोत बन्दै

सामुदायिक वन आम्दानीको स्रोत बन्दै

चीना थापा, सिन्धुली  कात्तिक १९  नेपाललाई अन्तराष्ट्रिय जगतमा छुटै पहिचान वनाउनको लागी महत्वपुर्ण भुमीका खेलेको छ सामुदायिक वनले । कुनै ठाउमा सामुदायिकवनको स्थिलाई हेर्ने हो भने मरुभुमीमा परिणणत हुने अवस्था छर्लङंगै देख्न सकिन्छ । तर सिन्धुली जिल्लाको सामुदायिक वनका उपभोक्ताहरु भने वनको पहिचान जोगाउनको लागि संषर्घ गर्न थालेका छन् । हरीयो वन नेपालको धन भन्ने उखान नसुन्ने मान्छे कमै होलान्[Read More…]

वन्यजन्तुबाट खेदिँदै निकुञ्ज छेउका बासिन्दा

वन्यजन्तुबाट खेदिँदै निकुञ्ज छेउका बासिन्दा

वन्यजन्तुको त्रासले घर छाडेर हिंडेका चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले शुक्रबार राति नारायणी नदी किनारमा रात काटे। स-साना नानीहरू च्यापेर आएका गाउँलेहरूले राम्रोसँग खान पनि पाएनन्। बिहीबार गाउँ छाडेका उनीहरू शनिबार बिहानमात्र घर फर्के। कान्तिपुरमा खबर छ । स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरीक्षक सहकुल बहादुर थापालगायतको टोलीले दसैंसम्म सुरक्षित बासको व्यवस्था गर्ने आश्वासन दिएपछि उनीहरू र्फकेका हुन्। ‘साँझ अबेर आश्वासन[Read More…]

by December 30, 2015 0 comments फिचर, हरित खबर
सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

खोटाङ – खोटाङमा पहिलोपल्ट जडीबुटीजन्य वनस्पति मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको छ। जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ र ९ मा पर्ने राईभिर कागथला सामुदायिक वन उपभोक्ता समूहको पहलमा छितापोखरी–९ बासथलामा सेल्मे मछिनो तेल प्रशोधन उद्योग स्थापना भएको हो। नागरिकमा खरब छ । प्रशस्त मात्रामा पाइने मछिनो सदुपयोग गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न उद्योग खोलेको सञ्चालक युवराज तामाङले बताए। गत कात्तिकमा[Read More…]

वन संरक्षण नमुना वनदै सिन्दुरेटार सामुदायिक वन

वन संरक्षण नमुना वनदै सिन्दुरेटार सामुदायिक वन

चीना थापा  पूर्वमा ढापसार खहरे, पश्चिममा सिन्दुरे खहरे, उत्तरमा विपि राजमार्ग आसपासको आवादी क्षेत्र र  दक्षिणमा चुरे पर्वत श्रृंखलालाई सिमाना वनाएर २ सय ३६ हेक्टरमा फैलिएर रहेको सिन्दुरेटार सामुदायिक वन अहिले वन संरक्षण नमुना  र सामुदायिक विकासको मुख्य श्रोत बनेको छ । २०५६ सालमा आफ्नो अधिकार क्षेत्रको वनलाई छुट्याइ सिन्दुरेटार सामुदायिक वन नाममा दर्ता गरेर सरक्षणमा र सदुपयोगमा  जुटेका स्थानीय[Read More…]

नेपालको जलवायु परिवर्तन सहयोग कार्यक्रम विश्वको पाचौं स्थानमा

नेपालको जलवायु परिवर्तन सहयोग कार्यक्रम विश्वको पाचौं स्थानमा

जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को  कार्यक्रम अन्तर्गत  नेपाल  विश्वका पाँच उत्कृष्ट,  सफल र अनुकरणीय कार्यक्रमको रुपमा छानिएको छ । जलवायू परिवर्तन न्यूनिकरणमा नेपालमा संचालित एनसीसीएसपीको प्रभावकरिता देखिएपछि विश्वको १ सय ७० देशमध्ये नेपाल पाचौं स्थानमा पर्न सफल भएको हो । एनसीसीएसपीले जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहयोग गर्दै आइरहेको छ । गत महिना[Read More…]

by December 30, 2015 0 comments हरित खबर
पेभिमोलका उत्पादनको उद्घाटन

पेभिमोलका उत्पादनको उद्घाटन

थाइल्याण्डको बिश्व प्रसिद्ध सौन्दर्य सामाग्री उत्पादनगर्ने कम्पनी पेभिमोलले आफ्ना उत्पादनको कारोबार नेपालमा सुरु गरेको छ । पेभिमोलकास्किन केयर उत्पादनलाई बाताबरणमन्त्री बिसेन्द्र पासवान, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एफएनसिसिआईकी बरिष्ठ उपाध्यक्ष भबानी राणा,अभिनेत्री करिष्मा मानन्धर, छाला रोग बिशेषज्ञ डा.रुपक घिमिरे र पेभिमोल कम्पनी थाइल्याण्डका प्रबन्धनिर्देशकले संयुक्त रुपमा उत्पादनको उद्घाटन गरे । नेपालका लागि आधिकारिक बिक्रेता बनेको फ्रिह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा कारोबार[Read More…]

तरकारीमा कृषकको आर्कषण बढ्दो

तरकारीमा कृषकको आर्कषण बढ्दो

१५ पुस–जिल्लाका विभिन्न गाविसहरुमा संघ संस्थाको प्राविधिक सल्लाह तथा सहयोगमा कृषकहरु तरकारी खेतीमा आर्कषण हुन थालेका छन् । परम्परागत खेती लगाउँदै आएका कृषकहरु अहिले व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका हुन् । पग्नाथ–९ हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाक टाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने[Read More…]

कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

नयाँ दिल्ली । सम्भवतः सबैभन्दा नवीन, अहिलेसम्म सबैभन्दा पारदर्शी, प्रशासकीय व्यवस्थापनमा सजिलो किसानहरूका लागि डिजाइन गरिएको बीमा सेवा ईफ्को–टोकियो किसान बीमा योजना हो । भारतीय किसान मल सहकारी(ईफ्को) र जापानको प्रशिद्ध बीमा कम्पनी टोकियो बीमा कम्पनी बीच संयुक्त परियोजनाका रूपमा भारत्यि किसानका लागि सङ्कटहरण बीमा योजना(एबीवाई) ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सन् २००१ देखि गरिएको हो । यो उएटा[Read More…]

listen radio lalitpur

Click here to share with social network…

by December 28, 2015 0 comments अडियो/भिडियो