Archive for January, 2016

इन्धन नभएमा मात्रै साइकलप्रति आकर्षण !

इन्धन नभएमा मात्रै साइकलप्रति आकर्षण !

इन्धन अभाव हुँदा बढेको साइकलप्रतिको आकर्षण दिगो हुन सकेन। कालोबजारीमै तेल उपलव्ध भएसम्म पनि मानिसको आकर्षण साइकलप्रति घटेको पाइएको छ। नाकाबन्दी र इन्धन अभावका कारण फस्टाएको साइकल व्यवसायमा पुनः कमी आएको छ। नाकाहरु  खुकुलो हुन थालेपछि र कालोबजारीमै भएपनि इन्धन आपूर्ति हुन थालेपछि साइकल व्यापारमा कमी आउन थालेको व्यवसायीहरु बताउँछन्। ‘नाकाबन्दी र इन्धन अभाव भएको बेला साइकलको व्यापार निकै बढेको थियो,’ नेपाल माउन्टेन[Read More…]

मौरीपालनले फेरिएको जीवनशैली

मौरीपालनले फेरिएको जीवनशैली

मोरङको लेटाङ भोगटेनी–६ का कमल राईले मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उनको जीवनशैली नै फेरिएको छ। मौरी व्यवसायबाट बर्सेनि सरदर पाँच लाख आम्दानी भएपछि उनको जीवनशैली नै फेरिएको हो। सात वर्षअघि झापाबाट सात घार मौरी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका राईसँग अहिले ४० घार छन्। एक वर्षमा १० देखि १४ क्विन्टल मह उत्पादन गरेर उनले वर्षमा पाँच लाख रुपैयाँ बचत गर्छन्।[Read More…]

पाउलोनिया रुख: विदेशमा प्रतिबन्ध, नेपालमा प्रवर्द्धन

पाउलोनिया रुख: विदेशमा प्रतिबन्ध, नेपालमा प्रवर्द्धन

अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुकहरूमा मिचाहा प्रजातिका रूपमा पहिचान गरिएको ‘पाउलोनिया’लाई नेपालमा भने प्राज्ञिक निकाय र सरकार मातहतका परियोजनाले नै प्रवद्र्धन गरिरहेका छन् । छिटो बढ्ने र छिट्टै आर्थिक लाभ लिन सकिने भएकाले अमेरिकालगायत विश्वका विभिन्न भागमा यसको वृक्षरोपण गरिए पनि कालान्तरमा अन्य प्रजातिलाई असर गरेको पत्तो लागेपछि अहिले प्रतिबन्ध लगाएर रोकथाम गर्न थालिएको छ । वन मन्त्रालयमातहत सञ्चालित राष्ट्रपति चुरे[Read More…]

चिसोमा हुन्छ बढी हृदयाघात

चिसोमा हुन्छ बढी हृदयाघात

डा. विकास दली वरिष्ठ मुटुरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल शिशिर ऋतुमा अत्यधिक चिसो हुने हुनाले हृदयाघात हुने सम्भावना र जोखिम निकै बढी हुन्छ । जाडो याममा चिसो तापक्रम तथा बाह्य वातावरणका कारण मुटुका बिरामीहरूमा चाँडै हाइपोथर्मियाको सम्भावना हुन्छ । ‘हाइपोथर्मिया’ एक किसिमको अवस्था हो, जुन समयमा शरीरको तापक्रम सामान्यभन्दा अझ तल झर्छ, अर्थात् ९५ डिग्रीभन्दा कम हुनु हो । जसको[Read More…]

by January 23, 2016 0 comments स्वास्थ्य
बच्चालाई जंक फुड नखुवाऔँ

बच्चालाई जंक फुड नखुवाऔँ

बच्चालाई न्यानो बनाएर राख्ने । जन्मेको ६ महिनासम्म बच्चालाई आमाको मात्र दूध खुवाउने । ६ महिनामाथि दुई वर्षसम्मका बच्चालाई साथमा लिटो पनि खुवाउने । बच्चालाई राम्ररी साबुनपानीले हातखुट्टा धोएर मात्र खानेकुरा खुवाउने । तातोपानीले धोएर वा डुबाएर मनतातो बनाई फलफूल वा रस खुवाउने । कोठामा भरसक कोइला नबाल्ने, बाल्नुपरे झ्यालढोका खोलेर मात्र बाल्ने । बच्चालाई एक्लै नछाड्ने । चकलेट, चाउचाउ,[Read More…]

प्रा.डा. प्रेम शर्मा मुख्य सल्लाहकार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)

ग्रामीण पर्यटनबाटै अरबौं कमाउन सकिन्छ

त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका प्रमुख प्रा.डा. प्रेम शर्मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का मुख्य सल्लाहकार हुन् । गाउँ पर्यटन प्रवद्र्धनका सिलसिलामा स्वयं पर्यटक बनेर नेपालका ७४ जिल्ला भ्रमण गरिसकेका प्रा.डा. शर्माले नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धनका उपायलाई यसरी प्रस्तुत गरेका छन् : नेपाल विश्वभरका पर्यटकको आकर्षक गन्तव्य हो । सगरमाथा, लुम्बिनी, पशुपतिनाथजस्ता प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पर्यटक लोभ्याउने मुख्य[Read More…]

शैलेन्द्र गुरागाई उपाध्यक्ष निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)

स्वदेशी लगानीबाटै हुन्छ पर्याप्त उर्जा उत्पादन

ङादी ग्रुपका निर्देशक शैलेन्द्र गुरागाईं निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का उपाध्यक्ष हुन् । गुरागाईले ४.५ मेगावाटको होवा खोला र ५ मेगावाटको सिउरी खोला जलविद्युत् आयोजनाको निर्माण गरिसकेका छन् । स्वदेशी लगानीकर्तालाई सुविधा दिइएमा स्वदेशी लगानीमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने गुरागाईले बताए । उनले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने कारण यसरी सुनाए : ०४९को विद्युत् ऐनले जलविद्युत्मा निजी[Read More…]

दाताको खर्चमा रिसोर्टमा संसदीय समितिको बैठक

अब्दुल्लाह मियाँ संसदको वातावरण संरक्षण समितिको सिंहदरबारमा आफ्नै सुविधायुक्त कक्ष छ । वन ऐन र निकुञ्ज ऐन संशोधनलगायत विषयमा छलफल गर्न भने महँगो रकम तिरेर गोकर्ण फरेस्ट रिसोर्टमा बैठक बसेको छ । यसअघि सिंहदरबारस्थित समितिकै कक्षमा पटक–पटक छलफल भएको थियो । मंगलबार भने गोकर्ण रिसोर्टमा आवासीय छलफल भएको हो । समितिका २५ सांसद सहभागी बैठकमा वनमन्त्री अग्निप्रसाद सापकोटा प्रमुख अतिथि[Read More…]

जडिबुटीले निको हुन्छ क्यान्सर: कमलराज जोशी, बैद्य

जडिबुटीले निको हुन्छ क्यान्सर: कमलराज जोशी, बैद्य

कमलराज जोशी, नेपालको नामी वकिल बन्ने उद्देश्य बोकेर बझाङबाट काठमाडौं छिरेका थिए । नेपाल ल क्याम्पसबाट बीएल गरेका उनले डिल्लीबजारमा ल फर्म पनि खोले । केही समय वकालत गरेपछि उनलाई वकालती पेशामा मन लागेन, उनी आफ्नै गाउँ फर्किए । कमलराजका हजुरवुवा बझाङका राजगुरु थिए । बझाङमा उनले गुरुकुल चलाएका थिए । गुरुकुलमा बास्तु, ज्योतिष, पुराणलगायत विभिन्न विषयमा पढाई हुन्थ्यो ।[Read More…]

यस्ता छन रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुराहरु

यस्ता छन रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुराहरु

रुघाखोकीजस्ता स-साना रोगले सताइरहने गर्छ भने तपाईंको रोगप्रतिरोधी क्षमता कमजोर छ भन्ने बुझ्नुपर्छ । रोगप्रतिरोधी क्षमता बढाउन यस्ता खाना खानुपर्छ । चिकेन सुप रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन । दही दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता[Read More…]