Archive for January, 2016

चिनियाँ उपमन्त्रीसँग वनमन्त्री अग्नि सापकोटा

यसरी बन्दैछ चिन संगको हरीत करीडोर

– भीष्मराज ओझा नेपाल र चीनको सीमाबीच रहेका मुख्य दुई नाका ‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोर’ का रुपमा विकास गरिने भएको छ । नेपाल सरकारले उच्च प्रथमिकता दिएका यी दुवै नाकालाई ‘हरित आर्थिक करिडोर’का रुपमा विकास गर्न दुवै मुलुकले पहल गर्ने सहमति भएको वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो । चीनका वन प्रशासन मन्त्रीको निमन्त्रणामा चीन भ्रमणमा[Read More…]

आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई

आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई

छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ । बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी[Read More…]

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ । आम मान्यता के छ भने यदि तपाइँको हात्केलामा कोठी छ भने तपाइँ धनवान हुनुहुन्छ । जीवनभर रुपैयाँ पैसा सम्बन्धि समस्या हुँदैन । यस्तो कोठी हुनेले जीवनमा आर्थिक कठिनाइ भोग्नु पर्दैन भन्ने[Read More…]

हरियालीसहितको नमुना सडक निर्माण सुरु

हरियालीसहितको नमुना सडक निर्माण सुरु

पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर बजार क्षेत्रमा हरियाली सहितको नमुना सडक निर्माण सुरु भएको छ । रत्ननगर बजार क्षेत्रको निपनीदेखि लौरीघोलसम्म झन्डै साढे दुई किमी क्षेत्रको सडक स्तरोन्नति गरी चार लेनको बनाउन थालिएको हो । चार लेनसहित यहाँ छुट्टै सर्भिस लेन पनि बनाइने छ । यस्तै ग्रिनरी, रोड डिभाइडर तथा फुटपाथ र ढल निकासका पूर्वाधार समेत निर्माण गरिने सोही क्षेत्रका सांसद[Read More…]

by January 20, 2016 0 comments फिचर, हरित खबर
पर्यावरण संरक्षणसंगै होमस्टेले ल्यायो जीवनस्तरमा सुधार

पर्यावरण संरक्षणसंगै होमस्टेले ल्यायो जीवनस्तरमा सुधार

नवलपरासीको वन क्षेत्र नजिक रहेका थारु समुदायको दिचर्या फेरिएको केही वर्ष भएको छ । उनीहरुले अनुभूती गर्दागर्दै दुखका दिन गएर सुखका दिन आए भन्छिन सुमिना थारु । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चाप दिन प्रतिदिन बढ्दै गर्दा सुमिना थारु जस्ता धेरै थारु परिवार आफ्नै व्यवसायमा रमेका छन् । अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका[Read More…]

Here’s how Kathmandu metropolis plans to electrify its arteries

Here’s how Kathmandu metropolis plans to electrify its arteries

Kathmandu metropolis is implementing an ambitious project to electrify the city’s roads this year itself, at a time when the country has been grappling with extended load-shedding hours. It plans to install solar street lamps in around 850 electric poles in different parts of the mega city by spending around 10 crore rupees, giving some hope for a city that[Read More…]

by January 16, 2016 1 comment हरित खबर
नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र बन्ने

नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र बन्ने

प्राणी उद्यान तथा  वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन काठमाडौंमा स्थापना गरिने विधि विज्ञान प्रयोगशालाका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वनमन्त्री अग्निप्रसाद सापकोटा र चिनिया समकक्षी झाङ जिनलोङबीच बेइजिङमा गत बुधवार भएको सम्झौतामा चीनले त्यस्तो प्रतिबद्धता जनाएको हो । वन्यजन्तुको अंग/प्रत्यंग तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणबारे नेपाल र चीनबीच पाँच वर्षे सम्झौता गर्न मन्त्री सापकोटासहित[Read More…]

‘घरघरमा ग्याँस’ तयारी सुरु

‘घरघरमा ग्याँस’ तयारी सुरु

खानी विभागद्वारा बोलपत्र आह्वान / उपत्यकाका तिन ठाउ“का १४ स्थानमा ग्या“स कुवा / त्रिपुरेश्वर–टेकु, तिनकुने–कोटेश्वर, टीकाथली–इमाडोल क्षेत्रमा वितरण केन्द्र / २० हजार परिवारलाई ३० वर्ष पुग्ने अनुमान / उत्खनन गर्न बेग्लै शाखा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका घरघरमा ग्याँस जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्याँस’ जडान गर्ने योजना बनाएको छ । विभागले उपत्यकाको प्राकृतिक ग्याँस संकलन गरी[Read More…]

सुन्तला बिक्रीबाट २६ करोड आम्दानी

सुन्तला बिक्रीबाट २६ करोड आम्दानी

वालिङ: स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष २६ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल १० हजार २०० मेट्रिक टन सुन्तला बिक्रीबाट २६ करोड १५ लाख ९९ हजार ४०० रुपैयाँ आम्दानी भएको हो । “जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलबाट यस आर्थिक वर्षमा[Read More…]

वर्षमा ५ अर्बको यार्सा संकलन, ‘संकलनका लागि अनुमतिपत्रको खाँचो’

वर्षमा ५ अर्बको यार्सा संकलन, ‘संकलनका लागि अनुमतिपत्रको खाँचो’

नेपालमा वार्षिक ५ अर्बको यार्सा संकलन हुने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७०/७१ मा नेपालका ११ वटा जिल्लाबाट ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान छ।  नेपाल राष्ट्र बैंकले हालै यार्साको अधिक संकलन हुने ५ हिमाली जिल्लाहरु दार्चुला, डोल्पा, हुम्ला, बझाङ र मनाङमा स्थलगत सर्वेक्षण र अन्तक्र्रिया माध्यमबाट यसको अध्ययन गरेको[Read More…]