Archive for January, 2016

यसरी बन्छ हरियालीबाट डिजेल

यसरी बन्छ हरियालीबाट डिजेल

झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ। यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने[Read More…]

‘ग्लोवल स्टुडेन्ट इन्टरप्रेन्यूर्स’ अवार्डको आवेदन खुला

‘ग्लोवल स्टुडेन्ट इन्टरप्रेन्यूर्स’ अवार्डको आवेदन खुला

यूवा उद्यमीहरुको संगठन इन्टरप्रेन्यूर्स अर्गनाइजेशन नेपाल शाखाले ग्लोवल स्टुडेन्ट इन्टरप्रेन्यूर्स अवार्ड (जीएसइए)को लागि आवेदन खुला गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा रहेको यूवा उद्यमी मञ्चसँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । यो कार्यक्रम स्नातक अध्ययन गरिरहेका यूवा उद्यमीहरुका लागि पहिलो पटक ल्याइएको कार्यक्रम हो । उद्यमशीलताको पहिलो खुड्किलो चढेका विद्यार्थीहरुका लागि कार्यक्रमलेे अनुभवी र अतिविशिष्ठहरुसंगको सम्वन्ध जोड्ने अवसर प्रदान[Read More…]

by January 2, 2016 0 comments हरित उद्यम