Archive for February, 2016

भक्तपुरको तरकारीमा विषादी प्रयोग अत्यधिक

भक्तपुरको तरकारीमा विषादी प्रयोग अत्यधिक

भक्तपुर: भक्तपुरका किसानले व्यावसायिक तरकारी खेतीमा सर्वाधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। बजारमा बिक्री गर्न लगाइएको तरकारीमा यहाँका किसानले विषादी प्रयोग गर्ने गरेका हुन्। जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसारमा भक्तपुरमा प्रयोग हुने रासायनिक विषादीमध्ये ८५ प्रतिशत तरकारी खेतीमा प्रयोग हुने गरेको छ। भक्तपुरमा उत्पादन भएको तरकारीको ९० प्रतिशतभन्दा बढी काठमाडौंमा बिक्री हुँदै आएको छ। कार्यालयकी प्रमुख पूर्ण ढुंगानाले[Read More…]

कुरिलो खेतीबाट मनग्य आम्दानी

कुरिलो खेतीबाट मनग्य आम्दानी

पछिल्लो समय मनग्य आम्दानी हुन थालेपछि जिल्लाको गरायलाका किसान कुरिलो खेतीतर्फ आकर्षित भएका छन्। कुरिलोको माग बढेको र ग्राहक घर दैलोमै पुग्न थालेपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन्। जङ्गलमा खेर गइरहेको कुरिलो संकलन गरी गरायला– १ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र तिलक ओलीले खेत बारीमै कुरिलो लगाई आम्दानी लिन सुरु गरेका छन्। अन्न बालीभन्दा कुरिलोले मनग्य आम्दानी दिन[Read More…]

भारतीय मजदुरकै भरमा तरकारी खेती

भारतीय मजदुरकै भरमा तरकारी खेती

पछिल्ला वर्षमा कञ्चनपुर तरकारीमा आत्मनिर्भर बन्दै गएको छ। तरकारी किन्न भारतीय बजार जानुपर्ने बाद्यता हटेको छ। तर तरकारी उत्पादनका लागि भने भारतीय मजदुरकै भर पर्नुपर्ने अवस्था छ। सदरमुकाम भीमदत्तनगर आसपासका दैजी, सुडा, झलारी, बागफाँटालगायतका क्षेत्रमा भारतीय मजदुरले जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आइरहेका छन्। “हामी स्थानीय उत्पादन बढ्यो भनेर खुसी भइरहेका छौँ” कञ्चनपुर मण्डी व्यवसायी समितिका पूर्व अध्यक्ष तर्कराज[Read More…]

कफी झर्न थालेपछि किसान चिन्तित

कफी झर्न थालेपछि किसान चिन्तित

पाक्ने समयमा कफी बोटबाटै झर्न थालेपछि किसान मारमा परेका छन्। कफीको पात झर्ने, बोट सुक्ने र लागेको फल नपाक्दै झर्ने गरेका कारण उत्पादन घट्ने भएपछि किसानलाई चिन्ता भएको हो। जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार यस वर्ष जिल्लामा २० मेट्रिक टन कफी उत्पादन हुने अनुमान गरिएको भए पनि पछिल्लो समयमा देखिएको समस्याले उत्पादनमा कमी आउने भएको छ। अहिले[Read More…]

विराटनगरमा सुरु भयो राष्ट्रिय प्रांगारिक कृषि मेला

विराटनगरमा सुरु भयो राष्ट्रिय प्रांगारिक कृषि मेला

विराटनगरको हाटखोला फुटबल मैदानमा आइतबारदेखि नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ । बुधबारसम्म जारी रहने यस मेलामा मुलुकभरका किसानका ९० स्टल छन् । दुर्गम क्षेत्रका किसानहरु सातासम्मको यात्रा गरेर यहाँ आइपुगेका छन् । जुम्लेली किसानको चामल, च्याउ र सुन्तलालगायतको उत्पादन हेर्न यहाँ भिड लागेको छ । दुर्गम क्षेत्रका किसानकालागि आफ्नो उत्पादनको हकमा यहाँ बजार विस्तार गर्ने यो[Read More…]

गैँडा संरक्षण: तेस्रो शून्य चोरी सिकार वर्ष

गैँडा संरक्षण: तेस्रो शून्य चोरी सिकार वर्ष

सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ। यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ। वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो। विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी सिकार अवधि रहेको निकुञ्ज विभागका महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण[Read More…]

८५ लाख बराबरको जडिबुटी सतुवा लुट्ने गिरोह पक्राउ

८५ लाख बराबरको जडिबुटी सतुवा लुट्ने गिरोह पक्राउ

महानगरीय अपराध महाशाखाले जडिबुटी लुट्ने एक गिरोहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटेको इन्ट टोलीले किर्तिपुरबाट सतुवा जडिबुटी लुटेको आरोपमा ४ जनालाई पक्राउ गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। उनीहरुले गत पुस ३० गते किर्तिपुरबाट ८५ लाख बराबरको सतुवा लुटेका थिए। सिन्धुपाल्चोक घर भइ बौद्ध बस्ने पृथ्बी भन्ने तीर्थबहादुर तामाङ, नोर्बु पासाङ लामा,साङगेल लामा र दिलबहादुर रुम्बालाई पक्राउ परेको डिएसपी[Read More…]

by February 5, 2016 0 comments हरित खबर
चितवन निकुञ्जमा ५८ पानीका ठूला स्रोत

चितवन निकुञ्जमा ५८ पानीका ठूला स्रोत

नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीका ५८ वटा ठूला स्रोत फेला परेको छ। निकुञ्जले हालै गरेको अनुगमनमा ती स्रोत फेला पारिएकाले संरक्षणको प्रयास थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। साना पानीका स्रोत भने प्रशस्तै भए पनि पानीका ठूला स्रोतको मात्रै अहिले अध्ययन गरिएको उनले बताए। निकुञ्जभित्र ३८ वटा र मध्यवर्ती क्षेत्रमा २०[Read More…]

by February 3, 2016 0 comments हरित खबर
पोखराका ९ ताल रामसार सूचीमा

पोखराका ९ ताल रामसार सूचीमा

  पर्यटकीय सहर पोखरा उपत्यकाभित्रका फेवासहित ९ तालहरू अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा सूचीकृत भएका छन् । विश्व सिमसार दिवसका अवसरमा मंगलबार रामसार महासन्धि सचिवालयबाट आएको टोलीले सरकारलाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र दिएको छ । फेवाताल किनारको बसुन्धरा पार्कमा आयोजित विशेष कार्यक्रममा रामसार एसियाका सल्लाहकार डा. लिउ योङले वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटालाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरे ।[Read More…]

by February 3, 2016 0 comments हरित खबर
कृषिबाट मनग्य आम्दानी गर्दै युवा

कृषिबाट मनग्य आम्दानी गर्दै युवा

बेनी नगरपालिका– १ आनन्दबगरका रुद्र बहादुर थापाले वैदेशिक रोजगार छाडेर कृषि पेसा अङ्गालेका छन्। लामो समयसम्म वैदेशिक रोजगारीमा भौंतारिएका थापा व्यावसायिक तरकारी खेतीमा लागेपछि जिल्लामै अगुवा कृषकको रुपमा पहिचान बनाउन सफल भएका छन्। विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने हो भने यहीँ राम्रोसँग जीवन जिउन सकिन्छ भनेर वैदेशिक रोजगार त्यागेर कृषि पेशामा लागेको थापा बताउँछन्। विसं २०४८ सालमा वैदेशिक रोजगारका लागि[Read More…]