Archive for February, 2016

बर्सेनि महंँगिदै गएको जिम्बुबाट आकर्षक आम्दानी

बर्सेनि महंँगिदै गएको जिम्बुबाट आकर्षक आम्दानी

उच्च हिमाली क्षेत्रमा पाइने जिम्बु बेचेर यहाँका कृषकले आकर्षक आम्दानी गर्ने गरेका छन् । जिल्लाको कागबेनी, मुक्तिनाथ र जोमसोम गाविसको माथिल्लो भेगमा पाईने जिम्बुलाई टिपेर घाममा सुकाई बिक्री गरिन्छ । उनीहरुले एउटै याममा जिम्बु बिक्री गरी  दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । वेशीमा घुम्ती व्यापार गर्न झरेका छोण्हुपकी भीमटासी गुरुङ र याङदी पेमाले एक÷एक लाख रुपैयाँ[Read More…]

दुई करोडको मह उत्पादन

दुई करोडको मह उत्पादन

जिल्लामा मौरीपालन व्यवसाय विस्तार हुँदै गएपछि यसबाट कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष जिल्लामा करिब दुई करोड बराबरको मह उत्पादन भएको छ । आव २०७१÷७२ मा जिल्लामा २३ हजार १०० किलो मह उत्पादन भएको कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । घारमा उत्पादन हुने मह प्रतिकिलो ८ सय रुपैयाँदेखि एकहजार रुपैयाँसम्ममा बिक्री हुने[Read More…]

वीणा पौड्याल

धर्म र संस्कृतिले जीवन्त राखेको सिमसार

नेपाली बृहत् शब्दकोशमा सिमसारलाई पानी नसुक्ने र अलि-अलि झार हुने चिसमिरो जमिन, पनौटे जग्गा, धाप, दल-दल हिलो र पानी भएको ठाउँ भनिएको छ । सिमसारको परिभाषा हेर्दा नेपाली समाजले यसलाई नदी, झरना, ताल, इनार र कुवाको पानीसरह सम्मान नदिएको हो कि जस्तो लाग्छ । तर उच्च हिमाली क्षेत्रदेखि मानवनिर्मित कृत्रिम सिमसार क्षेत्रको अध्ययन गर्दा संस्कृतिका विभिन्न पाटाले यी क्षेत्रलाई जीवन्त[Read More…]

ओखर उत्पादन बढ्यो

ओखर उत्पादन बढ्यो

मुस्ताङ जिल्लामा यसवर्ष ओखर उत्पादन पाँच प्रतिशतले बढेको छ । थोरै लगानीमा आकर्षक आम्दानी लिन सकिने ओखर खेतीतर्फ पछिल्लो समय जिल्लाका किसानको आकर्षण बढ्दै गएको पाइएको छ । अहिले जिल्लाको कोवाङसहित लेते, कुञ्जो, मार्फा र मुक्तिनाथ गाविसमा खेती विस्तार भएको जिल्ल कृषि कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए। “गतवर्ष ३०० मेट्रिक टन ओखर उत्पादन भएको थियो, अहिले पाँच प्रतिशत[Read More…]

लागत महङ्गो हुँदा बायोग्यासमा आकर्षण बढ्न सकेन

बीपी गौतम – बुटवल  रुपन्देहीको सूर्यपुराकी पार्वती थापाको गोठमा दुई वटा भैसी छन् । भारतीय नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उनमा बायोग्यास प्लान्ट बनाउने इच्छा जागेको छ । तर लागत महङ्गो पर्ने  देखेपछि उनमा बायोग्यास प्लान्ट बनाउने साहस अझै जुट्न सकेको छैन । ‘हाम्रो पालासम्म त गाईबस्तु पालिन्थ्यो, गोबरग्यास चलाउन गोबरको समस्या हुने थिएन । तर बनाउनै खर्च[Read More…]

जाजरकोटमा यो वर्ष ७६ करोडको सुन्तला बिक्री

जाजरकोटमा यो वर्ष ७६ करोडको सुन्तला बिक्री

जाजरकोट: जिल्लामा यस वर्ष रु ७६ करोड मूल्यको सुन्तला बिक्री भएको छ। यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए। जिल्लाको ढिमे, डाडागाउँ, झाप्रा, कार्कीगाँउ, भुरलगायत गाविसमा किसानले सुन्तला खेती गर्दै आएका छन्। मनग्य आम्दानी भएपछि सुन्तला[Read More…]

तरकारी खेती गरेका ‘सेवक’ भन्छन्- दुई बर्षमा कार चढ्छु

तरकारी खेती गरेका ‘सेवक’ भन्छन्- दुई बर्षमा कार चढ्छु

बिहानै उठ्ने, नित्यकर्म गर्ने, अनि बारीमा गएर तरकारी गोड्ने, सिंचाई गर्ने, बारी खन्ने यस्तै काममा व्यस्त छन भरत बोहरा ‘सेवक’। तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्षका क्रममा २०६० सालदेखि भूमिगत जीवन बिताएका एनेकपा माओवादीका नेता भरत बोहरा ‘सेवक’ अहिले तरकारी खेतीमा लागेका छन्। डोटीको गैरागाउँमा जन्मेका बोहरा तरकारी खेतीबाट भएको आम्दानीले दुई बर्षमा कार चढ्ने सोचमा छन्।[Read More…]

परम्परागत खेतीले उत्पादन बर्सेनि घट्दै

नायकवाडा गाविस–७ स्थित जनकबहादुर शाहीको जमिनमा सात वर्ष पहिले उत्पादन हुने अन्न अहिले करिब ३० प्रतिशतले घटेको छ। पहिले घर नजिकै सोतर, स्याउला र घाँस प्रशस्त पाइने गरिन्थ्यो। एकै बसाइमा गएर ल्याउन सकिने यी वस्तु अहिले वनजङ्गल गएर ल्याउन दिनभरि लाग्छ। वन मासिँदै जाँदा यस्तो समस्या आएको शाहीको भनाइ छ । पहिलेजस्तो खेतबारीमा मल प्रयोग गर्न र पशुचौपाया पाल्न नसक्ने[Read More…]

by February 1, 2016 0 comments हरित खबर
कृषकले बनाए जैविक विषादी

कृषकले बनाए जैविक विषादी

कैलालीको अत्तरिया नगरपालिका–७ मजगाउँ र फकलपुरका कृषकले धान र मकैको भुसबाट सुदूरपश्चिम मै पहिलो पटक जैविक विषादी उत्पादन गरेका छन्। आलु, टमार, मकै लगायतका कृषिबालीमा लाग्ने ढुसीजन्य रोग निवारणका लागि कृषकले जैविक विषादी उत्पादन थालेका हुन। कोपिला आइपीएम कृषक समूह गठन गरेर उनीहरु यो कार्यमा सक्रिय छन् । ‘ट्राईकोडर्मा’ नाम गरेको उक्त विषादीको प्रयोगले ढुसीजन्य रोग निवारण गर्न सकिने जनाइएको[Read More…]

आलु र कोदोखेती छाडेर भुइँस्याउको खेती गरेका कृषक समस्यामा

आलु र कोदोखेती छाडेर भुइँस्याउको खेती गरेका कृषक समस्यामा

गतिलो आम्दानी गर्ने आशामा आलु र कोदोखेती छाडेर भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् । उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक चिन्तित बनेका हुन् । लाखौँ मूल्य बराबरको भुइँस्याउ ग्राहक नआउँदा कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका कृषक[Read More…]