Archive for April, 2016

सामुदायिक वनभित्र पर्यापर्यटन

अब्दुल्लाह मियाँ, वैशाख १७, २०७३- सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक वनहरूमा पर्यापर्यटकीय गतिविधि सञ्चालन गर्न बढावा दिने भएको छ । देशभर करिब १९ हजार सामुदायिक वन छन् । वन विभागका महानिर्देशक रेसमबहादुर डाँगीले वनको हैसियत नबिग्रने, वातावरण र जैविक विविधता थप संरक्षण हुने र स्थानीय उपभोक्ताहरूको मौलिक सामाजिक–सांस्कृतिक मूल्य मान्यतामा बढावा हुने गरी देशै भरका सामुदायिक वनभित्र पर्यापर्टन प्रवद्र्धन कार्यक्रम[Read More…]

by April 29, 2016 0 comments हरित खबर
भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी

भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी

सोलुखुम्बु : गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् । विगतका वर्षहरुमा कात्तिक/मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय व्यापारीलाई अलैँची जिम्मा लगाएका छन् । खेतबारी[Read More…]

by April 29, 2016 0 comments हरित खबर
मोबाइल फोन गोजीमा राख्दा बाँझोपन हुन्छ ? जानौँ केही भ्रम र सत्य

मोबाइल फोन गोजीमा राख्दा बाँझोपन हुन्छ ? जानौँ केही भ्रम र सत्य

अहिले स्मार्टफोन मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढि भेसकेको छ । तरपनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा भ्रान्ति वा गलत बुझाइहरु छन् । यस्ता भ्रान्तिहरुको वास्तविकता नबुझीकन हामीपनि हल्लाको पछि लाग्दछौँ र डराउछौँ । आउनुस् स्मार्टफोनको बारेमा रहेका ७ वटा भ्रम र  वास्तविकता: १. विमानमा यात्रा गर्दा स्मार्टफोन बन्द गर्नैपर्छ[Read More…]

by April 28, 2016 0 comments हरित खबर

अर्थोडक्स चियाले मूल्य नपाएपछि खेती छाड्दै किसान

पूर्वी नेपालको इलाम, झापा, तेह्रथुम, धनकुटा र पाँचथर जिल्ला चिया खेतीका लागि प्रख्यात रहेको छ। पूर्वी पहाडी जिल्लामा अर्थोडक्स चियाको उत्पादन हुने गरेको छ भने तराईका जिल्ला  र झापामा भने सिटिसी चियाको उत्पादन भईरहेको छ। नगदे बालीको रुपमा परिचित इलामको अर्थोडक्स हरियो चियापत्तिको सरकारले न्यूनतम मूल्य तोक्न नसक्दा चिया खेती गर्ने किसान पेशा  परिर्वतन गर्ने सोचमा छन्। चिया तथा कफी[Read More…]

by April 28, 2016 0 comments हरित खबर
फलफूलखेती फस्टाउँदै

फलफूलखेती फस्टाउँदै

पहाडी भेगमा अमिलो जातको फलफूलखेती फस्टाउँदै गएको छ। जिल्लाको पहाडी १७ गाविसमा सुन्तला, कागतीलगायतका अमिलो जातका फलफूलखेती स्थानीयवासीलाई आयआर्जन तथा जीविकोपार्जनतर्फ उन्मुख हुन राम्रो माध्यम बनेका छन्। जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेका अनुसार उत्पादित सुन्तला, कागतीको बजारीकरण जिल्लाभित्र र बाहिरी जिल्लामा हुँदै आएको छ। जिल्लामा वार्षिक पाँच करोड बराबरको अमिलो जातका फलफूलको करोबार हुने गरेको छ भने यसमा[Read More…]

by April 28, 2016 0 comments हरित खबर
खडेरीका कारण मकै छर्न पाएनन् कृषकले

खडेरीका कारण मकै छर्न पाएनन् कृषकले

रामपुरका कृषकले यस वर्ष खेडेरीका कारण अहिलेसम्म मकै छर्न पाएका छैनन् । मकै छर्न नपाएपछि यहाँका कृषकलाई परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ता परेको छ । “बर्सेनि मकै बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो भएको थियो, यस पटक बारी बाझै छ” रामपुरका कृषक भुमप्रसाद सिँजालीले भने । उनले १५ रोपनी बारीमा मकै छर्न पाएका छैनन् । यस्तै लीलबहादुर[Read More…]

by April 28, 2016 0 comments हरित खबर

जिरीको चिया विदेशी बजारमा

जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको पाँच वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा[Read More…]

by April 28, 2016 0 comments हरित खबर
तरकारी खेतीबाट चेपाङको जीवनस्तर सुधार

तरकारी खेतीबाट चेपाङको जीवनस्तर सुधार

तरकारी खेतीको आम्दानीबाट पुरनले घरखर्च चलाएर बचतसमेत गरेका छन्, श्रीमती, एक छोरी र दुई छोरालाई खानलाउन पुर्‍याएका छन्। पढाइ छाडेको जेठा छोराले उनलाई बारीमा सघाउँछन्। माइली छोरी कक्षा सातमा र कान्छो छोरा कक्षा चारमा पढ्छन्। ‘पहिले बारीमा मकै र कोदो लगाउँदा खान पनि पुग्दैनथ्यो’, पुरन भन्छन्, ‘अहिले तरकारी बेचेर चामल किन्छु, खानलाउन राम्रैसँग पुगेको छ।’ पुरनमात्र होइन, गोठडाँडामा रहेका १५[Read More…]

by April 25, 2016 0 comments हरित खबर
इजरायलको सीपले बनायो व्यवसायी किसान

इजरायलको सीपले बनायो व्यवसायी किसान

विदेशमा गएर फर्केकाले घर आएपछि के गर्लान् भन्दा धेरैको जवाफ आउछ रु घरघडेरी जोड्ने, सुखसँग जिन्दगी बिताउने। तर योभन्दा भिन्न छन् इजरायलमा ११ महिना काम गरेर फर्केका कुमारवर्ती–६ गोछडाचोकका दामोदर लामिछाने। साना किसान सहकारी संस्थामार्फत कृषिका लागि इजरायल गएका यी ३१ वर्षीय युवा घर आएपछि पनि त्यत्तिकै बसेका छैनन्। इजरायलमा सिकेको कृषिको सीपलाई नेपाली माटोमा प्रयोग गरेर काम गरिरहेका छन्।[Read More…]

by April 22, 2016 0 comments हरित खबर
Chinese green Development and our learning

Chinese green Development and our learning

Amritnath Timalsina Nepal, as a developing country many opportunity and threats are surrounding. Now we have some difficulties and Threats. When we got earthquake as a big problem many people lost their property, households, family member also. In the facing time of earthquake impact we pressed by the blockade of southern part of Nepal. After this two big problem created[Read More…]

by April 18, 2016 0 comments हरित खबर