Archive for April, 2016

जलवायु अनुकुलन तरकारी खेती

जलवायु अनुकुलन तरकारी खेती

छविलाल बगाले लमजुङ,  : पूर्वी लमजुङका स्वतन्त्र हमाल, हरिप्रसाद घिमिरे र शान्ता बिक सक्रिय किसान हुन् । उनीहरु विगत लामो समय अघिदेखि ब्यवसायिक तरकारी खेतीमै तल्लिन छन् । उनीहरु आफुलाई चाहिने तरकारी कहिल्यै किन्दैनन् । उल्टै उनीहरु तरकारी उत्पादन गरी स्थानीय बजारहरुमा बिक्री गर्छन् । “मुलुक नुनदेखि सुनसम्म परनिर्भर बनेको छ । वर्षेनी नेपालमा भारत र अन्य मुलुकहरुबाट अरबौं रुपैयाँका तरकारीहरु[Read More…]

by April 11, 2016 0 comments हरित खबर

पर्यटन प्रवद्धन गर्न गुराँस उत्सव

नयाँ वर्ष २०७३ को अवसरमा यहाँ गुराँस उत्सव गर्न लागिएको छ । गलकोट पर्यटन विकास केन्द्रले उत्सव आयोजना गर्न लागेको हो । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणको लागि उत्सव गर्न लागिएको केन्द्रका सचिव राज थापाले बताए । गुराँस फुल्ने समय पारेर तीन वर्षदेखि यहाँ गुराँस उत्सव आयोजना गरिँदै आएको छ । समुद्री सतहदेखि तीन हजार ५०० मिटरको[Read More…]

by April 11, 2016 0 comments हरित खबर

बगर बन्यो आम्दानीको भरपर्दो श्रोत

  मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । रङ्गेली नगरपालिका–९ का ३५ वर्षीय छेदनलाल मण्डलले चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गरेका छन् । मण्डलले दुई लाख रुपैयाँ लगानीमा गत वर्षको मंसिरदेखि वैशाखसम्ममा  छ लाख रुपैयाँ आर्जन गरेको बताए । यो वर्ष पनि  पाँच लाख रुपैयाँ[Read More…]

by April 11, 2016 0 comments हरित खबर
थानकोट—चन्द्रागिरि केबुलकार परीक्षण नयाँ वर्षमा

थानकोट—चन्द्रागिरि केबुलकार परीक्षण नयाँ वर्षमा

    प्रताप विष्ट नयाँ वर्षमा थानकोट–चन्द्रागिरिमा केबुलकार परीक्षण सञ्चालन हुने भएको छ । भूकम्प र नाकाबन्दीको असर छिचोल्दै केबुलकारको परीक्षण सञ्चालन वैशाख १ देखि हुन लागेको हो । ‘व्यावसायिक सञ्चालन केही दिनपछि गर्ने छौं,’ फनपार्क प्रालिका परियोजना महाप्रबन्धक अभिषेक शाहले भने, ‘नयाँ वर्षसँगै राजधानीका बासिन्दालाई विशेष उपहार दिने तयारीमा जुटेका छौं ।’ नयाँ वर्षको सुरुवातमा राजधानीका बासिन्दा केबुलकारमार्फत ८[Read More…]

by April 11, 2016 0 comments हरित खबर
अदुवाले बजार नपाएपछि बारीमा कुहिँदै

अदुवाले बजार नपाएपछि बारीमा कुहिँदै

वर्षौदेखि व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएका यहाँका किसान बिक्री नभएपछि समस्यामा परेका छन्। अघिल्लो वर्षसम्म अदुवा खोज्दै गाउँमै व्यापारी आउने गरेका भए पनि यो वर्ष बजार अभावमा अदुवा बिक्री नभएपछि खाल्टोमै उम्रिएको छ। बजारमा लगेर समेत बिक्री नभएपछि उनीहरुको अदुवा बारीमै कुहिन थालेको छ। जिल्लाका देउपुर, तिलाहार, चित्रे, लेखफाँट, देउराली, बाजुङलगायतका गाविसका किसानले उत्पादन गरेको अदुवा बिक्री हुनसकेको छैन।[Read More…]

by April 10, 2016 0 comments हरित खबर
मौरी पालेर मासिक बीस हजार आम्दानी

मौरी पालेर मासिक बीस हजार आम्दानी

उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गरेका छन्। विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उनले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गरेका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन गरेका छन्। जिल्लास्थित विभिन्न सङ्घसस्थाबाट तालिम लिएपछि आफू[Read More…]

by April 10, 2016 0 comments हरित उद्यम
गहुँ उत्पादनमा ह्रास

गहुँ उत्पादनमा ह्रास

समयमा वर्षा र मलखाद नहुँदा गहुँ उत्पादनमा यसवर्ष ह्रास आएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक विगतका वर्षको तुलनामा झण्डै ४० प्रतिशत गहुँ उत्पादनमा ह्रास आएको हो । गत वर्ष जिल्लाको करिब पाँच हजार १२६ हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दा १२ हजार १५६ मेट्रिकटन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँ खेती गर्ने समयमा मल बीउ र इन्धनको[Read More…]

by April 10, 2016 0 comments हरित उद्यम
वन मार्फत जनताको सम्बृद्धि हुने गरी काम गर्न वन प्राविधिकहरुलाई मन्त्रीको आग्रह

वन मार्फत जनताको सम्बृद्धि हुने गरी काम गर्न वन प्राविधिकहरुलाई मन्त्रीको आग्रह

वन तथा भू संरक्षण अग्नीप्रसाद सापकोटाले वनको विकास र जनताको सम्बृद्धिका लागि दत्त चित्त भएर लाग्न वन प्राविधिकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल वन प्राविधिक संघको २२ औा साधारणसभालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै मन्त्री सापकोटाले राष्ट्रहितमा हुने जुनसुकै योजना लिएर आएपनि त्यसलाई अगाडी बढाउन आफु तयार रहेको बताए । “देश अहिले जटिल अवस्थाबाट गुज्रिएको छ, यस्तो अवस्थामा हामी हरेक ठाउामा[Read More…]

by April 10, 2016 0 comments हरित खबर