Archive for June, 2016

अलैँचीका बिरुवा वितरण

अलैँचीका बिरुवा वितरण

जिल्ला कृषि विकास कार्यालयले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । अलैँची विकास केन्द्र फिक्कल, विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो । यस वर्ष कार्यालयले एक लाख ६८ हजार विरुवा वितरण गर्ने जनाएको छ । ती बिरुवा तीन नगरपालिकासहित ४३ गाविसका किसानलाई वितरण गरिने छ । अलैँचीको व्यावसायिक खेती गर्ने किसानले अहिले निजी बगानले[Read More…]

किसान पेन्सन वितरण नभए प्रधानमन्त्री कृषि परियोजना सफल हुँदैन : कृषि मन्त्री

किसान पेन्सन वितरण नभए प्रधानमन्त्री कृषि परियोजना सफल हुँदैन : कृषि मन्त्री

कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषि पेसामा रहेकालाई सम्मान हुने गरी किसान पेन्सन लागू नभएसम्म प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सफल नहुने बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि आर्थिक वर्ष २०७३/७४ को बजेटमा विनियोजित ५ अर्ब भन्दा बढी रकम किसान पेन्सन लागू नभएमा सदुपयोग समेत नहुने उनले बताए। देशलाई कृषिमा आत्म निर्भर बनाउन र युवा पलायन रोक्नको लागि पनि किसान[Read More…]

by June 21, 2016 0 comments मूलपेज
बिमाको अवसरबाट वञ्चित भएको किसानको गुनासो

बिमाको अवसरबाट वञ्चित भएको किसानको गुनासो

किसानले बाली तथा पशुधनको सुरक्षाको लागि ग्रामीण क्षेत्रमा बिमाको पहुँच नपुग्दा आफूहरु बिमाको अवसरबाट वञ्चित भएको बताएका छन्। काभ्रेपलाञ्चोकको सुगम क्षेत्रमा केही बाली र पशुधनको बिमा विभिन्न सहकारी मार्फत भए पनि बिमा कम्पनीको पहुँच गाँउ÷गाँउ र बस्तीमा नभएकाले बिमालाई ग्रामीणमुखी बनाउन किसानले आग्रह गरेका छन्। काभ्रेपलाञ्चोकको सिपाली चिलाउने गाविसका सुकमान तामाङले बिमाको परिभाषाकाबारे ग्रामीण क्षेत्रका बासिन्दा अनभिज्ञ भएको उल्लेख गर्दै[Read More…]

by June 21, 2016 0 comments मूलपेज
अर्घाखाँचीमा थालियो ‘कागती अभियान’

अर्घाखाँचीमा थालियो ‘कागती अभियान’

दाल तरकारीमा होस् या तातोपानीमा, निचोरेर खाँदा स्वादिलो हुने कागती उत्पादन हुने जिल्लाको रुपमा विकास गर्न लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा कागती अभियान सञ्चालन गरिएको छ। गत वर्षदेखि सुरु गरिएको कागती अभियानमा यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा एक गाविसमा १० हजारका दरले तीन गाविसमा ३० हजार बिरुवा लगाउन थालिएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीका वरिष्ठ कृषि विकास[Read More…]

तरकारी खेतीबाट मनग्य आम्दानी

तरकारी खेतीबाट मनग्य आम्दानी

कृष्ण दर्नाल व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत अन्नबाली छाडेर तरकारीखेती गर्न थालेका छन्। जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट तेब्बर फाइदा भएपछि परम्परागतखेती छाडेर तरकारी खेतीमा लागेको उनीहरु बताउँछन्। कोलडाँडा– ८ र ९ का ५० भन्दा बढी परिवार[Read More…]

चैते धानको उत्पादन बढ्यो

चैते धानको उत्पादन बढ्यो

झापामा यस वर्ष चैते धानको उत्पादन बढेको छ । जिल्लामा चैते धान हल्दिनाथको उत्पादन परीक्षण गर्दा एक बिगाहामा १२८ मन फलेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए। अहिले चैते धान अहिले भित्र्याउने बेला भएको छ । किसानले बजार मूल्य राम्रो नपाएपछि घरमा भण्डारण गर्न समस्या भएको छ । उत्पादन गरेको धान घरमा कुहिने समस्याले कृषक चिन्तित बनेका छन्[Read More…]

दूध बेचेर पाँच लाख आम्दानी

दूध बेचेर पाँच लाख आम्दानी

व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दूध बेचेर वार्षिकपाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । गत आवमा यहाँका किसानले दूध[Read More…]

यी रोग र समस्यामा अमला

यी रोग र समस्यामा अमला

अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ । कब्जियत अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग[Read More…]

कफीमा कृषकको आकर्षण बढ्यो

कफीमा कृषकको आकर्षण बढ्यो

लेखनाथ खतिवडा पाँचथरका गणेश चेम्जोङले सुख्खाग्रस्त क्षेत्र घोषित आफ्नो गाँउ स्यावरुम्बामा कफीको व्यवसायिक खेती थालेका छन्। कफी कृषकहरुको समूह निर्माण गरेर ३ हजार ७ सय विरुवा आफ्नो क्षेत्रमा रोपण गरिएको चेम्जोङको भनाई छ। सुख्खाग्रस्त क्षेत्र भएका कारण उनले आकाशको पानी प्लाष्टिक पोखरीमा जम्मा गरेर कफीमा सिंचाई गर्ने व्यवस्था  मिलाएका छन्। उनी थप विरुवा रोप्ने तयारीमा छन्। चेम्जोङले प्राविधिकको सल्लाह अनुसार[Read More…]

किसानलाई निःशुल्क धानको बीउ वितरण

किसानलाई निःशुल्क धानको बीउ वितरण

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई निःशुल्क धानको बीउ वितरण गरेको छ । इरी नेपालको सहकार्यमा राष्ट्रिय बीउबिजन कंलि मार्फत उन्नत जातको सुधारिएको धानको बीउ वितरण गरिएको हो। एक किसानलाई पाँच किलोका दरले जिल्लामा तीन हजार ४०० किलो धानको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिए। मोरङका उर्लाबारी, बेलबारी, बाहुनी, रङ्गेली, कटहरी, झोराहाट[Read More…]