Archive for June, 2016

किसान जैतुन खेतीतर्फ आकर्षित

किसान जैतुन खेतीतर्फ आकर्षित

यहाँका किसान पहिल्लो समय व्यावसायिक रुपमा जैतुन खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलयले किसानलाई जैतुन खेतीसम्बन्धी तालिम प्रदान गरेपछि किसानले सो खेती गर्न थालेका हुन् । फलफूल विकास निर्देशनालय काठमाडौँको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा तीन दिने जैतुन खेतीसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्लाका २० भन्दा बढी अगुवा किसानको सहभागिता रहको छ[Read More…]

किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

कृषि विकास कार्यालयले किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प वितरण गरेको छ । आकासे पानी र विद्युत् तथा डिजेलबाट सिँचाइ गर्दै आएका किसानले अब सौर्य ऊर्जाबाटै सिँचाइ गर्न थालेका छन् । कार्यालयले पहिलो चरणमा यस वर्ष जिल्लाका तीन ठाउँमा तरकारी खेती गर्दै आएका किसानलाई सो सौर्य ऊर्जा पम्प वितरण गरेको हो । इटहरा– ४ मा रहेको कृषि क्रान्ति समूह, वयरवन– २[Read More…]

बाघ संरक्षण प्रभावकारी बनाइने

बाघ संरक्षण प्रभावकारी बनाइने

भीष्मराज ओझा काठमाडौँ- वन तथा भूसंरक्षण मन्त्रालयले वन नीति, २०७१ को कार्यान्वयन योजनाले तयार गरेका विभिन्न कार्यक्रम गर्न पाँच वर्षमा रु एक खर्ब १४ अर्ब १८ करोड ३८ लाख खर्च गर्ने भएको छ । मन्त्रालयले आइतबार वन नीतिको कार्यान्वयन योजना (२०७३–२०७७) स्वीकृत गरी उक्त कार्यक्रम अन्तर्गत पाँचवर्षीय कार्यतालिका बनाई दिगो वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावार उत्पादन वृद्धि[Read More…]

एसआरआई प्रविधिबाट तराईमा धान रोपाइँ

एसआरआई प्रविधिबाट तराईमा धान रोपाइँ

 विनोद भण्डारी, कृषि मन्त्रालयले यसपालिको सिजनमा तराईका सबै जिल्लामा बढी धान उत्पादन हुने एसआरआई प्रविधि (तीनपाते बेर्ना रोप्ने) लागू गर्ने तयारी गरेको छ । मोरङ, सुनसरी र झापामा दशकदेखि केही किसानले यो प्रविधिबाट धान रोपाइँ गर्दै आएका छन् । परम्परागत प्रविधिबाट धान रोप्दा प्रतिहेक्टर बढीमा सरदर ४ टन धान उत्पादन हुँदै आएको राष्ट्रिय तथ्यांक छ । एसआरआई प्रविधिबाट रोपाइँ गर्दा[Read More…]

आयुर्वेद विश्वविद्यालयको स्थापना र औचित्य

आयुर्वेद विश्वविद्यालयको स्थापना र औचित्य

प्रा.डा. चन्द्रराज सापकोटा ढिलै भए पनि नेपाल सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत आयुर्वेद चिकित्सा पद्धतिको विकास र प्रवर्धनका लागि विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्नु स्वागतयोग्य छ। आयुर्वेद क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको लागि यो निर्णयले हर्षित बनाएको छ। हाम्रोजस्तो अल्पविकसित मुलुकको लागि शिक्षा सीपमूलक र प्राविधिक हुनु जरुरी छ। प्राकृतिक स्रोत र साधनमा विश्वकै धनी देश भएकाले[Read More…]

अदुवा प्रशोधन उद्योग स्थापना

अदुवा प्रशोधन उद्योग स्थापना

अदुवाको उत्पादन वृद्धि गर्दै पेसालाई व्यावसायिकरुपमा अगाडि बढाउने उद्देश्य राखेर वालिङमा अदुवा तथा कृषि प्रशोधन उद्योग स्थापना गरिएको छ। कृषि मन्त्रालयअन्तर्गत उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र र वालिङ उद्योग वाणिज्य सङ्घको संयुक्त लागतमा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो। उद्योगको लागत  छ करोड रुपैयाँ  अनुमान गरिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक शिवलाल डुम्रेले बताए। स्याङ्जासहित पाल्पा, पर्वत, बागलुङ, तनहुँ, म्याग्दी[Read More…]

by June 13, 2016 0 comments हरित खबर
कृषिबाट वार्षिक पन्ध्र लाख कमाइ

कृषिबाट वार्षिक पन्ध्र लाख कमाइ

उमेरले ७० वर्ष पुग्दा पनि खिमानन्द पोखरेलको कृषि व्यवसायप्रतिको मोह झन झन बढ्दैछ । फुर्तिला पोखरेलले तरकारी, फलफूल र पशुपालन व्यवसायबाट वार्षिक१५ लाख बढी आम्दानी गर्छन्। जिल्लाको पश्चिमी भेगमा अवस्थित देउराली–७ का कृषक पोखरेलले विसं २०५१ मा पाँच रोपनी जग्गाबाट सुरु गरेको तरकारी व्यवसाय अहिले १३ रोपनीमा विस्तार गरेका छन्। उनले तरकारी बिक्री गरी गत वर्ष सात लाख आम्दानी गरे।[Read More…]

240197/15

जण्डिस हुनबाट जोगिन के गर्ने र भएपछि के गर्ने ?

  डा. विष्णु चापागाईं पहेंले रोग लागेको व्यक्ति टाढैबाट चिनिन्छ वा उसमा भएका विभिन्न किसिमका लक्षणहरुले पनि थाहा हुन्छ । गाउँघरमा भनिने रोगको नाम हो पहेंले  । तर, यो रगतमा बिलिरुबिनको मात्रा १ किलोग्राम भएको अवस्था वा आँखा पहेंलो देखिनु, पिसाब पहेंलो हुनु, हात, खुट्टा, हत्केला, पैताला पहेंलो देखिनु, पहेंले रोग अथवा जण्डिस भएको अवस्था हो । यो समस्या विशेष[Read More…]

मूल्य अस्थितरताले अलैँची कृषक मारमा

मूल्य अस्थितरताले अलैँची कृषक मारमा

भीमकुमार बाँस्कोटा पाँचथर : थर्पुका नारायण कोइरालालाई १५ मन अलैँची विक्रि गर्न झण्डै एक बर्ष लाग्यो । गत बर्ष प्रतिमन (४० किलो) एक लाख १० हाजरको भाउमा अलैँची विक्रि गरेका उनले यो बर्ष पनि राम्रो मूल्य कुर्दा कुर्दै नौ महिना विताए । कोइरालाले चार पटक सम्म अलैँची बेच्ने जमर्को गरे । अन्तमा प्रतिमन ८२ हजारकै भाउमा अलैँची बेच्न बाध्य भए[Read More…]

व्यवसायिक बाख्रापालकको गुनासै गुनासो

व्यवसायिक बाख्रापालकको गुनासै गुनासो

व्यवसायिक वाख्रापालक किसानले गुणस्तरीय नस्लका भेडा, बाख्रा र च्याङ्ग्राको सुनिश्चित गर्न तथा उन्नत नस्ल आयातका लागि सरलीकरण गर्न माग गरेको छ। हालै गठित नेपाल व्यवसायिक बाख्रापालक महासंघले बाख्रापालन व्यवसायको विकास, विस्तार र बजार प्रवद्र्धनमा सरकारबाट अपेक्षाअनुसार सहयोग नपाएको गुनासो गरेका छन्। उन्नत नस्ल, प्रविधि, अनुदान र सहुलियत कर्जा र बजारीकरणमा जोड दिएमा मुलुक मासुमा पूर्ण आत्मनिर्भर भई आगामी दिनमा हिमाली[Read More…]