Archive for June, 2016

विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा

विदेशबाट फर्केर सामुहिक तरकारी खेतीमा

मोरङ, घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए। सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि घरखर्चको लागि अब कसैको भर पर्नु परेन ।[Read More…]

आलमन्ड खेतीले गाउँको परिचय फेरिंदै

आलमन्ड खेतीले गाउँको परिचय फेरिंदै

लालप्रसाद शर्मा, ल्वाङघलेल (कास्की) २०७३- पाखाभरि आरूको जस्ता बोट । अधिकांशमा फल पनि लागेको छ । किबी, भुइँस्याउ पनि झांगिँदै छन् । गाउँमा मोटरबाटो पुगेको छ । खानेपानी विस्तार भएको छ । ‘त्योभन्दा पनि ठूलो जग्गा कहिल्यै बाँझो नहुने भयो,’ स्थानीय मञ्जु बरालले भनिन्, ‘गाउँको परिचय फेरिंदै गएकोमा खुसी छौं ।’ बसाइसराई, वैदेशिक रोजगारलगायत कारणले दिनहुँ खेतबारी बाँझिँदै गएका छन्[Read More…]

एसियामै पहिलो पटक नेपाल भित्रियो ‘अष्ट्रेलियन ओलिभ आयल’

एसियामै पहिलो पटक नेपाल भित्रियो ‘अष्ट्रेलियन ओलिभ आयल’

खानाका परिकार बनाउन प्रयोग गर्नका लागि एसियामै पहिलो पटक नेपालमा ‘ओलिभ आयल’ भित्रिएको छ। अष्ट्रेलियाको प्रख्यात ब्राण्ड ‘ओलिभ आयल’ कोब्राम इस्टेटको  उत्पादन हो। यो ब्राण्डको तेल दक्षिण एसियामै पहिलो पटक नेपाली बजारमा भित्रिएको कम्पनीको दावी छ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले तेलको औपचारिक रुपमा सार्वजनिक गरिन्। यो तेल विशेष गरी खाना पकाउन, शरीरको मसाज गर्न र खानाको परिकारसँगै खानका[Read More…]

by June 10, 2016 0 comments हरित खबर
श्वास गन्हाउनुका मुख्य ६ कारण र छुट्कारा पाउने उपाय

श्वास गन्हाउनुका मुख्य ६ कारण र छुट्कारा पाउने उपाय

डा. रोसिना भट्टराई, कान्तिपुर डेन्टल हस्पिटल श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ । युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन् । श्वास गन्हाउने अनेक कारण छन् । ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तीमध्ये श्वास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ । खाना– [Read More…]

हलो प्रयोग गर्ने कृषक अब यान्त्रिकीकरणमा

हलो प्रयोग गर्ने कृषक अब यान्त्रिकीकरणमा

केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे। सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ। जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्छन् , “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, हलो बनाउने[Read More…]

सञ्चार सेवाको अभावले सगरमाथामा पर्यटकलाई सास्ती

सञ्चार सेवाको अभावले सगरमाथामा पर्यटकलाई सास्ती

भरतबन्धु थापा नेपाल आउने पर्यटकको रोजाईमा पर्ने स्थानमध्ये एक हो सगरमाथा पदयात्रा। विश्वको सर्वोच्च सगरमाथा आधारशिविर पुग्नका लागि वर्षेनि हजारौं संख्यामा पर्यटकहरु आउने गर्दछन्। तिनै पर्यटकबाट राज्यले वार्षिक करोडौं  रुपैयाँ समेत आम्दानी गर्ने गर्दछ। तर पर्यटकलाई चाहिने सामान्य पुर्वाधार समेत नहुँदा पर्यटकहरुले निकै सास्ती ब्यहोर्नु परेको छ। उच्च स्थानमा जाँदा पर्यटकलाई ‘अल्टीच्यूड’ लागेर विरामी हुँदा समेत सुचना तथा संचार  प्रदान गर्नका[Read More…]

by June 10, 2016 0 comments हरित खबर
बीस हजार पशु चौपायालाई खोरेत रोगविरुद्धको सुई

बीस हजार पशु चौपायालाई खोरेत रोगविरुद्धको सुई

जिल्ला पशुसेवा कार्यालय सिरहाले यस वर्ष २० हजार पशु चौपायालाई निःशुल्क खोरेत रोगविरुद्धको सुई लगाएको छ। कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा दीपककुमार सिंहका अनुसार जिल्लाका विभिन्न गाविसमा गाई, भैँसी तथा बङ्गुरमा खोरेत रोग देखापरेकाले त्यसलाई नियन्त्रण गर्न ती पशुलाई निःशुल्क सुई लगाइएको हाे। प्रथम चौमासिकमा १० हजार तथा तेस्रो चौमासिकमा १० गरी २० हजार पशु चौपायालाई निःशुल्क सुई लगाइएको[Read More…]

by June 10, 2016 0 comments हरित खबर
माछाबाटै वार्षिक पच्चीस करोड आम्दानी

माछाबाटै वार्षिक पच्चीस करोड आम्दानी

रुपन्देहीको दयानगर गाविसका किसानले माछा बेचेर वार्षिक २५ करोड आम्दानी गरेका छन् । पाँच सय ५० बढी व्यावसायिक माछापालक किसान रहेको उक्त गाविसबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका दरले बुटवल, भैरहवा, पाल्पा, पोखरा, काठमाडौँ निर्यात गरिन्छ । कृषि विकास कार्यालयका अनुसार परम्परागत रुपमा अन्नबाली गर्ने किसानले अभियानमुखी माछापालन थालेपछि[Read More…]

by June 10, 2016 0 comments हरित खबर
बंगुरपालन व्यवसाय फस्टाउँदै, वार्षिक आठ लाखसम्म कमाइ

बंगुरपालन व्यवसाय फस्टाउँदै, वार्षिक आठ लाखसम्म कमाइ

जिल्लामा पछिल्लो समय बंगुरपालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा एक दुई वटा बंगुर पाल्दै आएका यहाँका किसानले हिजोआज व्यवस्थित तरिकाले व्यवसाय गर्न थालेका छन् । गाउँ गाउँमा समूह, सहकारीका साथै व्यक्तिगत रुपमा बंगुरपालन गरेर किसानले यथेष्ट आम्दानी गर्न थालेका छन् । थोरै समयमा मनग्य आम्दानी हुने भएपछि युवा बंगुरपालन व्यवसायतर्फ आकर्षित बनेका हुन् । जिल्लामा अहिले ४९ जना[Read More…]

by June 10, 2016 0 comments हरित खबर
कलेजो स्वस्थ राख्ने खाना

कलेजो स्वस्थ राख्ने खाना

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई स्वस्थ राख्न मद्धत गर्छ । अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग[Read More…]