Archive for June, 2016

उर्बर बन्दै बाँझो जग्गा

उर्बर बन्दै बाँझो जग्गा

तीनवर्ष पहिलेसम्म बाँझो र उजाड रहेको रुपन्देहीको सिक्टनहन वडा नं. ७ छोट्की गुम्बीस्थित जग्गा अहिले हराभरा भएको छ। त्यसबेला किसानले पालेका पशुको चरण क्षेत्र रहेको सो स्थान अहिले उर्बर क्षेत्रको रुपमा परिणत भएको छ। स्थानीय विद्यालयको नाममा रहेको खाली जग्गामा माछा, कुखुरा, मौरी पालनका साथै तरकारी लगायत विभिन्न खेती सुरु गरिएपछि त्यो क्षेत्र कृषि पर्यटनको गन्तव्यको रुपमा विकास हुँदै गएको[Read More…]

by June 3, 2016 0 comments हरित खबर
खेर जाने सिस्नो आम्दानीको स्रोत बन्दै

खेर जाने सिस्नो आम्दानीको स्रोत बन्दै

घरगाउँमा त्यसै खेर जाने सिस्नो आम्दानीको स्रोत बनेको छ । सिस्नोको धुलो बेचेर महिलाले मनग्य कमाइ गरेका छन् । जिल्लाको निसी–४ मा सिस्नोकोे धुलो बनाउने उद्योग खोलिएको छ । डेढ वर्षको अवधिमा ३०० किलोभन्दा बढी सिस्नोको धुलो बिक्री भएको छ । उक्त धुलो बेचेर दुई लाख जति आम्दानी भएको निशी लघुउद्यम सिस्नो ‘पाउडर’ उद्योगका अध्यक्ष महेन्द्रकुमारी घर्तीमगरले बताईन्। “धेरै ठाउँबाट[Read More…]

by June 3, 2016 0 comments हरित खबर
सरकारी जागिर छाडेर बङ्गुरपालन

सरकारी जागिर छाडेर बङ्गुरपालन

रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहेका छन्  । एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लागेपछि उनले अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा चिनिएका छन । उनले रु २० लाखको लगानीमा फार्म सञ्चालन गरेको हो । धरान र पोखराबाट खरिद गरेर ल्याएका ल्यान्डरेस, ड्युरो, पाख्रीबास कालो बङ्गुर, चाइनिज मेसान र हेम्पसायर[Read More…]

by June 2, 2016 0 comments हरित खबर