Archive for July, 2016

महानगरको फोहरबाट बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा, विद्युत्भार कम हुने अपेक्षा

महानगरको फोहरबाट बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा, विद्युत्भार कम हुने अपेक्षा

काठमाडौँ। जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तायारी अन्तिम चरणमा पुगेको छ । भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ ।[Read More…]

कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान वृद्धि हुने

कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान वृद्धि हुने

आगामी वर्ष कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४ प्रतिशत रहेको छ । “यस वर्ष समयमा वर्षात् भएकाले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरेका छौँ,” कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले भने। कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यान्न[Read More…]

पाल्पामा पहिलो पटक व्यावसायिक अनारखेती सुरु

पाल्पामा पहिलो पटक व्यावसायिक अनारखेती सुरु

मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती गरिएको छ। स्थानीय नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन्। भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाइएको छ। एक पटक लगाएपछि दशौँ वर्षसम्म आम्दानी गर्न सकिने भएकाले व्यावसायिक रुपमा अनार खेती सुरु गरेको उनको भनाइ छ। “अब बजारको समेत समस्या छैन,”[Read More…]

नीमले पार्छ २९ रोगलाई निर्मुल

नीमले पार्छ २९ रोगलाई निर्मुल

ज्वरो आएमा यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस् आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ । -आँखा दुखेमा नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को[Read More…]

अध्ययनसँगै गाईपालन

अध्ययनसँगै गाईपालन

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१० का २२ वर्षीय नवराज जोशी कृष्ण बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । व्यवस्थापन सङ्कायमा अध्ययनरत जोशीको परिचय एउटा विद्यार्थी मात्रै नभइ उनी गाउँको सबल किसानको रुपमा समेत परिचित छन्। अध्ययनसँगै साँझ÷बिहानको समयमा उनले आठ लाख रुपैयाँको लगानीमा गाईपालन थालेका छन्। उनीसंँग तीनवटा जर्सी गाई र तीन भैँसी छन्। “पछिल्लो समय झलारी बजारमा दूध डेरी सञ्चालनमा[Read More…]

by July 26, 2016 0 comments हरित खबर
गोलभेँडा खेतीप्रति युवा आकर्षण बढ्दै

गोलभेँडा खेतीप्रति युवा आकर्षण बढ्दै

ललितपुर, साउन पछिल्लो समय गोलभेँडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ । थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेँडा खेतीप्रति युवा आकर्षित भएका हुन् । खेती गर्न उनीहरूले भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या देखिएपछि युवाको यस व्यवसायप्रति लगाव बढेको हो । बज्रबाराही नगरपालिका– ८ का राधाकृष्ण महर्जन १० रोपनी जग्गा[Read More…]

मुस्ताङका कृषकलाई ३३ हजार स्याउका बिरुवा वितरण

मुस्ताङका कृषकलाई ३३ हजार स्याउका बिरुवा वितरण

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ। आव २०७२/७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ। कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ[Read More…]

व्यावसायिक कृषिको भरपर्दो विकल्प बन्दै पाउलोनिया

व्यावसायिक कृषिको भरपर्दो विकल्प बन्दै पाउलोनिया

हरि बास्तोला पोखरा व्यावसायिक कृषिको भरपर्दो विकल्पका रुपमा पाउलोनिया खेतीले स्थान पाउन थालेको छ ।  पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा कृषकहरूले पाउलोनिया लगाउन सुरु गरेका छन् । त्यस्तै विकल्प खोज्नेमध्येमा लेखनाथ नगरपालिका वडा नं. १७ भरतपोखरीस्थित चैनपुरका अगुवा कृषक खगेन्द्र अधिकारी पनि छन्[Read More…]

रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै

रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै

सिन्धुली, असार रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले पाँच स्थानमा माटो परीक्षण गर्दा दूधौलीमा बढी अम्लीयपन रहेको कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिए। अम्लीयपन हटाइ तटस्थ माटो बनाउन माटोमा प्रतिकठ्ठा ८० देखि ९० किलो कृषि चुनको प्रयोग गर्न सकिन्छ । सिफारिस गरिएको चुन दुई÷तीनपटक प्रयोग गर्नुपर्छ । माटो परीक्षणमा १४ पिएच[Read More…]

पर्याप्त मल भित्रियो

पर्याप्त मल भित्रियो

चितवन जिल्लामा अहिले पर्याप्त मात्रामा डिएपी मल भित्रिएको छ । नारायणगढमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मल आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले किसानलाई चाहिनेजति मल उपलब्ध गराउन सकिने बताए । “कुल छ हजार १५२ बोरा (३०७.६ मेट्रिक टन) डिएपी मल मौज्दात छ, अझै आउने क्रम जारी छ,” उनले भने । दुई साता[Read More…]

by July 12, 2016 0 comments मूलपेज