Archive for July, 2016

केराखेती विस्तार

केराखेती विस्तार

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमतर्फ यस वर्ष ५० हेक्टर जग्गामा केराखेती विस्तार गरिएको छ । केराखेती विस्तार गर्न आयोजना क्षेत्रका ४८ जना कृषि उद्यमीलाई केराको बोट ७५ प्रतिशत अनुदानमा तथा मलखाद निःशुल्क उपलब्ध गराइएको आयोजनाको कृषि कार्यक्रमका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। कृषि उद्यमीलाई विलियम हाइब्रिड जातको केराको बोट उपलब्ध गराइएको हो । कृषकले ‘जिढ’ जातको केराको बीउ[Read More…]

अन्न र आम्दानी बढाउन गड्यौलापालन

अन्न र आम्दानी बढाउन गड्यौलापालन

गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । यस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि त्यसमा सुधार ल्याउन किसानले गड्यौलापालनबाट भर्मिक[Read More…]

चिया निर्देशिका बनाउन सुरू

चिया निर्देशिका बनाउन सुरू

इलाम :चिया तथा कफी विकास बोर्डले चियाको आफ्नै लोगो लागू गर्न निर्देशिका बनाउन थालेको छ । रासायनिक मलखाद्य प्रयोग गर्दै आएका र अर्गानिक चिया उत्पादन गर्दै आएका उद्यमीबीच लोगो प्रयोग गर्ने र नगर्ने विषयमा विवाद देखिएपछि लोगो लागू गर्न निर्देशिका बनाउन थालिएको बोर्डले जनाएको छ । चिया तथा कफी विकास बोर्डको बैठकले लागो लागू गर्न निर्देशिकानै आवश्यक रहने ठहर गर्दै[Read More…]

बेलायतको डिग्री नेपालमा कृषि

बेलायतको डिग्री नेपालमा कृषि

एक करोड ५० लाखको लागतमा नमूना बाख्रा फर्म शिव भुसाल कि पढ्नु हुँदैनथ्यो । पढेपछि जागिर खानुपर्छ’– पढेलेखेका धेरै युवायुवतीले यसै भन्ने गर्छन । तर, पढ्ने कुरा जागिर खान वा विदेश जान मात्र होइन भन्ने उदाहरण हुन्– प्रेम सागर पौडेल र ज्ञानकुमारी पुन । रुपन्देहीको सैना मैना ४ पर्रोहाका प्रेम सागरले त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायमा स्नातकत्तोर गरेका छन् ।[Read More…]

साढे चार करोडको लागतमा शीत भण्डार गृह निर्माण सुरु

निजी क्षेत्रको पहलमा कैलाली जिल्लाको अत्तरियामा अत्याधुनिक शीत भण्डार गृह (कोल्ड स्टोर) को निर्माण थालिएको छ । साना तथा मझौला कृषि आयस्तर आयोजना (रिज्म), वल्र्ड भिजन नेपाल र कृषिउपज बेचबिखन क्षेत्रीय बजार समितिको संयुक्त प्रयासमा शीत भण्डार गृह निर्माण सुरु गरिएको हो । आगामी २० महिनाभित्र निर्माण पूरा गरिसक्ने लक्ष्य लिइएको शीत भण्डार गृहको कुल निर्माण लागत चार करोड ५३[Read More…]

by July 5, 2016 0 comments हरित खबर

खाडीको मरभूमिभन्दा गाईगोठ नै ठीक

राजाराम कार्की विदेशमा दिने समय आफ्नै गाईभैँसीको गोठमा उपयोग गर्दा लखपति मात्र नभई आत्मनिर्भर भइन्छ भन्ने काभ्रेको कुशादेवी पुगे देख्न पाइन्छ । काठमाडौँबाट करिब ४० किलोमिटर टाढा अवस्थित कुशादेवीको कुल जनसङ्ख्याको २० प्रतिशत घरधुरीले पशुपालन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् । पहिला खाडी क्षेत्रमा काम गरेका युवा कुशादेवीमा सक्रिय देखिन्छन्। स्थानीय शिक्षक दिनेश हुमागार्इं भन्छन् – “एसएलसी उत्तीर्ण भएपछि मलको[Read More…]

अलैँचीका बिरुवा बेचेरै चार लाख बढी आम्दानी

अलैँचीका बिरुवा बेचेरै चार लाख बढी आम्दानी

करिब सैँतिस वर्ष शिक्षण पेशा गरेर अनिवार्य अवकास पाएका ताप्लेजुङ हाङ्पाङका जनार्दन प्रसाईले यो वर्ष करिब एक लाख ५० हजार बढी अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गरेका छन्।  २०५८ सालमा जागिरबाट बाहिरिएपछि घर छेउमा रहेको आफ्नै १३ रोपनी क्षेत्रफलको जग्गामा २०७० सालमा नर्सरी सुरु गरेका उनले यो वर्ष बिरुवा बिक्री गरेका हुन्। प्रसाईले बिरुवा बेचेर चार लाख रुपैयाँभन्दा बढी नगद[Read More…]

by July 4, 2016 0 comments हरित खबर