Archive for August, 2016

यसरी निस्कन्छ हावाबाट विजुली भिडियोसहित

यसरी निस्कन्छ हावाबाट विजुली भिडियोसहित

Click here to share with social network…

बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन्। मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन्। देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाएका छन्। उनले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गरेका हुन्। छहरा अम्लाबासका कृषक बोधराज[Read More…]

दूध बिक्रीबाट मासिक डेढ लाख आम्दानी

दूध बिक्रीबाट मासिक डेढ लाख आम्दानी

स्याङ्जाको तिन्दोबाटे–६ झोल्पेका किसान टेकबहादुर दर्लामीले दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्छन्। सतहत्तर वर्षीय उनी हाल सातवटा मुर्रा जातका भैँसीबाट दैनिक ३५ लिटरसम्म दूध बिक्री गर्छन्। “काम गर्न उमेर छेक्दैन गर्नका लागि जाँगर हुनुपर्यो,” वृद्ध किसान दर्लामी भन्छन्– “उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन घरसँगै डेरी जोडिएकाले त्यही डेरीमार्फत दैनिक दूध बिक्री गरिरहेछु।” घरमा आफू र[Read More…]

अहिले रासायनिक मलको अभाव छैन – कृषि विकास मन्त्रालय

अहिले रासायनिक मलको अभाव छैन – कृषि विकास मन्त्रालय

कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब तीन लाख मेट्रिक टन मल आयात गर्न परिपत्र गरिएको छ । संस्थान र कर्पोरेसनले सरकारी अनुदानमा सो परिमाणको मल ल्याउनेछन् । अनुदानमा आएको मलमा कृषकले समेत[Read More…]

कुखुरापालन सर्वेक्षण सुरु

कुखुरापालन सर्वेक्षण सुरु

कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ। नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यवसायिक कुखुरापालन फार्म भएको[Read More…]

म्याग्दीमा बहुमूल्य बोधिचित्तका बिरुवा रोपियो

म्याग्दीमा बहुमूल्य बोधिचित्तका बिरुवा रोपियो

बेनी नगरपालिका–५ डम्बरामा बहुमूल्य बोधिचित्तका बिरुवा रोपण गरिएको छ। हालै म्याग्दीको सदरमुकाममा गठन भएको लायन्स क्लब अफ बेनी पिस सिटीले शनिबार सुन्दर डम्बर टोल सुधार समितिसँग सहकार्य गरी शिव मन्दिरको गुठी आसपासका क्षेत्रमा ३५ वटा विधिचित्तका बिरुवा रोपण गरिएको हो। लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष राजेश शाक्यले क्लबमार्फत समुदायको आयआर्जनमा केन्द्रित गर्ने कार्यक्रमको योजना अनुसार बोधिचित्तका बिरुवा रोपण[Read More…]

लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैङ्क

लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैङ्क

लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैङ्क स्थापना गरिएको छ। समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवर्द्धन (सिवियम) परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहुँ, कोदो, भटमास, बोडी, घिरौँला, सागलगायतका खाद्य बालीको बीउ बैङ्क स्थापना गरेको हो। स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैङ्क स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको[Read More…]

बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

बाँदरको आतङ्कले अन्नबाली छोडी कागती खेतीतर्फ

बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन्। मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन्। देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाएका छन्। उनले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गरेका हुन्। छहरा अम्लाबासका कृषक बोधराज[Read More…]

रासायनिक मलका लागि एक वर्षमा १ अर्ब ५७ करोड बाहिरियो

रासायनिक मलका लागि एक वर्षमा १ अर्ब ५७ करोड बाहिरियो

मुलुकमा रासायनिक मल कारखाना नहुँदा यो वर्ष राज्यले मल खरिदका लागि मात्र १ अर्ब ५७ करोड ८८ लाख ६३ हजार ८०० खर्च गरेको छ। सो रकम राज्यले युरिया, डिएपी र पोटास खरिद गरेबापत खर्च गरेको हो । उक्त रकम बराबरको अधिकांश मल भारत तथा चीनबाट आयात भएको भन्सार विभागले जनाएको छ। कृषि विकास मन्त्रालयले २०७२ सालमा जारी गरेको २७ बुँदे[Read More…]

ललितपुरमा कफी व्यवसाय फस्टाउँदै

ललितपुरमा कफी व्यवसाय फस्टाउँदै

ललितपुरमा अर्गानिक कफीको व्यवसायिक उत्पादन हुन थालेको छ। यस व्यवसायवाट कृषकले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न समेत सफल भएका छन्। कफी खेतीका लागि किसानले आफ्नै वा अरुको जग्गा भाडामा लिने गरेका छन्। विशेषगरी जिल्लाको दक्षिणी भेगमा पर्ने दुर्गम गाविसमा यो व्यवसाय फस्टाउँदै गएको हो । लगनखेलबाट ६० किमीको दूरीमा अवस्थित ठूलादुर्लुङ, चन्दनपुर, गिम्दी, आश्राङ, प्युटारलगायतका गाविसमा अर्गानिक कफी उत्पादन हुने[Read More…]