Archive for August, 2016

कृषि उपजको बजार भाउ बुझ्न मोबाइल एप

कृषि उपजको बजार भाउ बुझ्न मोबाइल एप

कृषि उपजको बजार भाउ के छ ? यो प्रश्नको जवाफ अब मोबाइल एप्लिकेशनबाट थाहा पाइने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रले कृषि उपजको किनबेचमा सहयोग पु¥याउन भन्दै कृषि उद्यम बजार मोबाइल एप्लिकेशन बनाएको छ । कृषि विकासमन्त्री गौरीशंकर चौधरीले बुधबार एक समारोहबीच कृषि उद्यम बजार मोबाइल एप्लिकेशन सार्वजनिक गरे। कृषि उद्यम केन्द्रकी सभापति रहेकी नेपाल[Read More…]

फस्टाउँदै जैविक चियाखेती

फस्टाउँदै जैविक चियाखेती

लमजुङ जिल्लामा जैविक चियाखेती फस्टाउँदै गएको छ । पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पहलमा सोही संस्थाको कार्यक्षेत्रभित्र पर्ने क्षेत्रमा २०५५ सालदेखि चियाखेती सुरुवात गरिएको थियो । आयोजनाको इलाका कार्यालय भुजुङले सोही स्थानबाट चियाखेती सुरु गरिएकोमा हाल सो क्षेत्रभित्र पर्ने आठ गाविसमध्ये छ गाविसमा चियाखेती विकास गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको[Read More…]

अलैँचीको ‘हब’ बन्दै लमजुङ

अलैँचीको ‘हब’ बन्दै लमजुङ

बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बसे। पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उनी विदेश गए। दोस्रो पटक पनि उनी विदेशबाट रित्तो हात घर फर्के। त्यसपछि उनी गाउँमै अलैँची खेती गर्न थाले। गाउँमा अलेँची खेतीमा लागेपछि उनले दुई पटकसम्म विदेश जाँदा लागेको ऋण तिरे । आव २०७१÷७२ मा उनले अलैँची बेचेर[Read More…]

evening view of Everest with tourist and buddhist prayer flags from kala patthar and blue sky - way to Everest Base Camp - Nepal

कुन देशका कति आरोहीले नेपालका हिमाल चढे ?

रमेश लम्साल/सिबी अधिकारी विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालसहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यको रसपान गरेको मात्रै नभई हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् । हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक नै उल्लेख्य सङ्ख्यामा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क[Read More…]

by August 16, 2016 0 comments हरित उद्यम
स्याउमा आत्मनिर्भर बनाउन आयोजना

स्याउमा आत्मनिर्भर बनाउन आयोजना

फलफूल विकास निर्देशनालय, कीर्तिपुरले मुलुकलाई स्याउमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले कर्णाली अञ्चलका जिल्लाका साथै अन्य हिमाली तीन जिल्लामा विभिन्न आयोजना सञ्चालन गरेको जनाएको छ। निर्देशनालयले कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटका साथै मनाङ, मुस्ताङ र रुकुमका कृषकलाई निःशुल्क बिरुवा तथा करौँती, सिगेचर, चुना, निलोतुथोलगायत अन्य आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ। निर्देशनालयका अनुसार समुद्री सतहदेखि करिब एक हजार[Read More…]

राम्रो आम्दानी हुने भएपछि तरकारीखेतीमा आकर्षण बढ्दै

राम्रो आम्दानी हुने भएपछि तरकारीखेतीमा आकर्षण बढ्दै

ललितपुर पछिल्लो समय तरकारी खेतीप्रति आकर्षण बढ्दै गएको छ । तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई प्राइभेट स्कुलमा पढाएर राम्रो शिक्षा दिन पनि उनीहरु सफल भएका छन् । तरकारी खेतीबाटै उनीहरुले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल[Read More…]

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालनमा प्रेमबहादुर पुर्जा

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालनमा प्रेमबहादुर पुर्जा

 म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । १२ वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चाैंरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेपछि पुर्जाले गाउँमै केही काम गरेर घर खर्च जुटाउने निधो गरे । आठ वर्ष कतार र चार वर्ष साउदी अरबमा पसिना बगाएका[Read More…]

कुखुरा प्रवद्र्धन कार्यक्रममार्फत अन्डाको आयात प्रतिस्थापन गरिने

कुखुरा प्रवद्र्धन कार्यक्रममार्फत अन्डाको आयात प्रतिस्थापन गरिने

नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको छ । नेपाली व्यापारीले व्यावसायिक रुपमा अन्डाको आयात गरेका छैनन् । यद्यपि खुल्ला सिमानाका कारण भारतबाट अन्डा आयात नरोकिएको नेपाल अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी[Read More…]

तरकारीबाट मासिक डेढ लाख आम्दानी

तरकारीबाट मासिक डेढ लाख आम्दानी

सहलकोट भाङ्बारीका अगुवा कृषक यमबहादुर मश्राङ्गीले तरकारी खेतीबाट मासिक १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्। सात वर्ष अगाडि बेरोजगार रहेका मश्राङ्गी अहिले जिल्लामै नमुना तरकारी उत्पादक कृषकका रुपमा परिचित छन्। स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने कृषि कार्यक्रमबाट प्रभावित भई उनले विगत सात वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीमा समर्पित उनले आफ्नै करिब १० रोपनी[Read More…]

पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

पुरानो प्रविधि छोडी नयाँ प्रविधिमा खेती गर्दा आम्दानी बढ्ने भन्दै  किसानले पछिल्लो समयमा प्लास्टिक घरमा खेती गर्न थालेका छन् । केही वर्ष पहिलेसम्म प्लास्टिकको घरमा खेती गर्ने किसान विरलै देख्न पाइन्थ्यो । तर अहिले विस्तारै प्लास्टिक घरमा खेती गर्ने क्रम बढ्दै गएको छ । यसैको उदाहरण बन्न सफल भएका छन् भोजपुर नगरपालिका–१० टक्सारका कृष्णबहादुर श्रेष्ठ । उनले गत साल कृषि[Read More…]