Archive for August, 2016

सिँचाइका लागि ट्युबवेल

बर्सेनि खडेरीको माग खेप्दै आएका सिरहा, सप्तरी र उदयपुरका किसानलाई भूमिगत जलस्रोत विकास समिति लहानले ६४० स्यालो ट्युबवेल तथा पाँच थान डिप ट्युबवेल उपलब्ध गराएको छ । सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले गत आवमा सिरहामा २५५, सप्तरीमा ३३५ र उदयपुरमा ५० थान स्यालो ट्युबवेल र पाँच थान डिप ट्युबवेल उपलब्ध गराएको भूमिगत जलस्रोत विकास समितिका निमित्त[Read More…]

तेजपातको माग बढ्दो, वार्षिक दुई लाखसम्म आम्दानी

तेजपातको माग बढ्दो, वार्षिक दुई लाखसम्म आम्दानी

पात र बोक्रा मसलाका रुपमा प्रयोग हुन थालेपछि जिल्लामा तेजपातको माग बर्सेनि बढ्दो छ। माग बढेपछि बौघापोखराथोक–५ स्थित बौघापोखराथोक कृषि सहकारीले तीन हजार बिरुवा जिल्ला वन कार्यालयबाट मागेर आफ्ना सदस्यलाई निःशुल्क बाँडेको छ । बाँझो जमिनमा बिरुवा सहज रुपमा हुर्कन थालेपछि जिल्लाका अधिकांश गाविसमा तेजपातको व्यावसायिक खेती गर्न थालिएको छ। बौघापोखराथोक–५ लुहुङका वेदप्रसाद गौतम गैरे मनग्य आम्दानी गर्न सकिने भएपछि[Read More…]

जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका चीनको प्रतिबद्धता

जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका चीनको प्रतिबद्धता

मित्रराष्ट्र चीनको छन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोपरेसनले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका लागि प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्स तथा ट्रेड कोपरेसनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कोपरेसनका महासचिव छेन स्याओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १६ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपालको ऊर्जा उत्पादन तथा अन्य क्षेत्रमा प्रचूर सम्भावना रहेकाले चीनको लगानीको प्रतिबद्धता व्यक्त[Read More…]

दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताए । प्रतिबोट रु १० का दरले बेर्ना खरिद[Read More…]

सात सय बिगाहाको धानबाली नष्ट

बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ । मधुमल्ला गाविस– ५ मा ५० बिगाहा, अमरदहको २, ७, ८ र ९ वडाको १५० बिगाहा, हसनदहको ३ र ५ वडाको ३०० बिगाहा, दुर्वेशाको ३, ४[Read More…]

दूध बेचेर मासिक नौ लाख कमाउँछन् गुरुङ

दूध बेचेर मासिक नौ लाख कमाउँछन् गुरुङ

मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका छन् कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ। तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख आम्दानी हुन्छ। अहिले उनको गोठमा ३ सय वटा उन्नतजातका भैँसी र १२ वटा गाई छन्। “दैनिक ८ सय लिटरदेखि ९ सय लिटरसम्म दूध उत्पादन हुन्छ,” गुरुङले भने। उत्पादन[Read More…]

जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ। केही समय अघिसम्म कीटनाशक औषधि र रासायनिक मल प्रयोग गरी खेती गर्ने यहाँका कृषक माटोको उर्वराशक्ति ह्रास हुँदै गएपछि कृषिजन्य उत्पादन (अन्न,फलफूल र तरकारी) मा कमी आएकाले रासायनिक[Read More…]

खेतीयोग्य जमिन नासिँदै गएकोमा चिन्ता

खेतीयोग्य जमिन नासिँदै गएकोमा चिन्ता

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले इँटाका प्रयोगले उर्बर र खेतीयोग्य जमिन नासिँदै गएकोमा चिन्ता व्यक्त्त गरेको छ। ग्रीन डेभलपर्सले विज्ञप्ती प्रकाशित गरी कृषिप्रधान देश नेपालको खेतीयोग्य जमिनमा ह्रास आइरहेकोमा त्यसो हुन नदिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। ग्रीन डेभलपर्सले गोर्खा इको प्यानल सिमेन्ट, बालुवा, कैल्सियम सिलिकेट बोर्ड जस्ता पूर्ण वातावरण मैत्री, न्युनतम इन्धन खपत गर्ने कच्चा पदार्थको प्रयोग गरेर[Read More…]

by August 4, 2016 0 comments मूलपेज
रुद्राक्षले चीनमा भाउ पाएन, ४० लाखको रुद्राक्ष २ लाख ४० हजारमा बिक्री

रुद्राक्षले चीनमा भाउ पाएन, ४० लाखको रुद्राक्ष २ लाख ४० हजारमा बिक्री

चेतनाथ आचार्य २०७३- नेपालबाट ४० लाख रुपैयाँमा खरिद गरेको ३२ बोरा रुद्राक्ष किशोर लम्सालले बेइजिङमा २ लाख ४० हजार रुपैयाँमा बेच्न बाध्य भए। दुई वर्ष अघिसम्म नेपाली बजारमा चिनियाँ व्यापारीले हारालुछ गरी किन्ने रुद्राक्ष हाल चीनकै बजारमा बिक्री हुन छाडेपछि निकै कम मूल्यमा बेच्न लम्साल बाध्य भएका हुन्। भोजपुरको दिङ्लाका लम्साल रुद्राक्ष (दाना) को कारोबारमा एकैपटक ४० लाख घाटा लागेको[Read More…]

साढे ४१ करोडको आलु उत्पादन

साढे ४१ करोडको आलु उत्पादन

केहीवर्ष अघिसम्म करोडौँ मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ। आर्थिक वर्ष २०७२÷७३ मा जिल्लामा ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिए। उत्पादित आलुमध्ये दुई हजार ८८७ मेट्रिक[Read More…]