Archive for August, 2016

सात प्रदेशमै तरकारी विषादी परीक्षण केन्द्र

सात प्रदेशमै तरकारी विषादी परीक्षण केन्द्र

उत्तम काप्री सुरक्षा प्रशासनको अनुपस्थितिले विषादीयुक्त तरकारी उपभोक्ताको किचनमा सरकारले प्रदेश नम्बर १ मा विर्तामोड, २ मा लालबन्दी, ३ मा काठमाडौंको कालिमाटी तरकारी बजार, ४ मा पोखरा, ५ मा बुटवल, ६ मा सुर्खेत भए पनि तत्कालको लागि नेपालगञ्ज र ७ मा कैलालीमा तरकारीको विषादी परीक्षण केन्द्र संचालनमा ल्याउने भएको हो।  सरकारले भदौ महिनादेखि एक प्रदेश एक विषादी केन्द्र सञ्चालनमा ल्याउने[Read More…]