Archive for September, 2016

४८ घण्टामा क्यान्सर ठीक गर्ने चामत्कारिक औषधि

४८ घण्टामा क्यान्सर ठीक गर्ने चामत्कारिक औषधि

क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोधपछि क्यालिफोर्निया युनिवर्सिटीको मेडिकल फिजिक्स एवं साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्सले भनेका छन्– ‘क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामीलाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्छ ।’ तर, क्यान्सरलाई केही घण्टामै ठिक पार्ने थुप्रै औषधिहरु छन् । अंगुरको विउको धुलो (सत्व) हालै भएको एक शोधमा यो कुरा प्रमाणित भएको छ कि अंगुरको विउको[Read More…]

Chinese green Development and our learning

Chinese green Development and our learning

Amritnath Timalsina Nepal, as a developing country many opportunity and threats are surrounding. Now we have some difficulties and Threats. When we got earthquake as a big problem many people lost their property, households, family member also. In the facing time of earthquake impact we pressed by the blockade of southern part of Nepal. After this two big problem created[Read More…]

घनश्याम पाण्डे

सामुदायिक वन उपलब्धिपूर्ण बाटोमा छ

घनश्याम पाण्डे ढिलै भए पनि नेपाल सरकार वन तथा भू – संरक्षण मन्त्रालयले नेपालको वन श्रोत सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०१० मा फिनल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको नेपालको वन श्रोत सर्वेक्षण परियोजना सन् – २०१३ मा सम्पन्न गर्ने लक्ष्य भए पनि सन् २०१४ मा एक वर्ष ढिला गरि सम्पन्न भएको थियो । वन अनुसन्धान[Read More…]

यो हो नि त पाउलोनियाबाट कमाउने तरिका

यो हो नि त पाउलोनियाबाट कमाउने तरिका

पाउलोनियाबाट मनग्गथे कमाउन सकिन्छ भन्ने चर्चा यतिबेला मिडियामा व्यापक छ तर कसरी हो भन्ने ज्ञानको अभावमा धेरै भ्रमहरु पनि गएका छन् । यथार्थको अवस्थाका लागि स्थलगत रिपोर्टिङ्गमा आधारित समाचार स्रोतका अनुसार लेखनाथ नगरपालिका १७ चैनपुरका किसान खगेन्द्र अधिकारीको कथामा आधारित यो समाचार हेर्दा उपयुक्त हुन्छ ।  सम्भावनाको खोजी गर्दै माटोसँग खेल्न जान्ने हो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने[Read More…]

रसुवाका किसान अलैँची खेतीमा तानिए

रसुवाका किसान अलैँची खेतीमा तानिए

अलैँची उत्पादनमा यहाँका किसान आकर्षित हुन थालेका छन्। वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन्। किसानको माग र अलैँचीको उत्पादनमा सन्तुलन ल्याउन यहाँ कार्यरत आरटिज नामक गैरसरकारी संस्थाले यस वर्ष ठूलोगाउँ, डाँडागाउँ, हाकु र गतलाङका कृषक समूहलाई १६ हजार[Read More…]

ललितपुरको कफीखेतीमा रोगको प्रभाव

ललितपुरको कफीखेतीमा रोगको प्रभाव

जिल्लामा कफीखेती विस्तार गर्न सकिने सम्भावना रहे पनि विभिन्न रोगको प्रकोपका कारण प्रभावित बनेको छ । पहिले गभारोको प्रकोपका कारण कफीखेतीमा संलग्न किसान चिन्तित थिए तर डेढ वर्षयता फेरि सिन्दूरे (कफी रस्ट) रोग देखिन थालेको छ । पातबाट सर्ने यो रोगले सिङ्गो बोटलाई नै नष्ट गर्छ । जिल्लामा १ सय ३० हेक्टरमा कफीखेती हुने भए पनि अहिले ९१ हेक्टरमा मात्रै[Read More…]

पत्रकारिता छाडेर बाख्रापालन

पत्रकारिता छाडेर बाख्रापालन

स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन्। नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उहाँ तीन वर्षदेखि बाख्रापालनमा संलग्न छन्। उनले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म सञ्चालन गरेका हुन्। “बोका तथा पाठीको माग अत्याधिक छ,” ३५ वर्षीय लम्सालले भने। करिब  ११ लाखको लागतमा ५० वटा माउ बाख्रा राखेर सुरु गरेका उनको फार्ममा अहिले ७५ बाख्रा[Read More…]

रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना

रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ। सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए। सो प्रयोगशालामा कृषिसँग सम्बन्धित हरेक कुराको परीक्षण गरिने छ। अहिलेसम्म जिल्लाका किसानले सामान्य माटो परीक्षण गर्नुपरेमा हेटौँडा वा काठमाडौं जानुपर्ने बाध्यता छ। प्रयोगशाला[Read More…]

किन फुल्छ नङ ?

किन फुल्छ नङ ?

नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो । पढ्नुहोस् नङ फुल्नुका कारण नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा[Read More…]

by September 11, 2016 0 comments स्वास्थ्य
Woman washing hands in bathroom sink, close-up of hands

झाडापखालाबाट बच्ने १२ उपाय

झाडापखाला रोगको प्रकोप गर्मी मौसम लगायत अन्य समयमा देखिएको छ । यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसहरुमा पनि फैलिन सक्दछ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउन निम्न उपायहरु अपनाउन आवश्यक छ । १. खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने गरौँ । २. खानेपानीको मुहान सफा राखौँ । मुहानमा फोहोर पानी र फोहोर बस्तु मिसिन[Read More…]

by September 11, 2016 0 comments स्वास्थ्य