Archive for October, 2016

किन राजीनामा गर्दैछन् गगनले ?

किन राजीनामा गर्दैछन् गगनले ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री गगन थापाले राजीनामा गर्ने बताएका छन् । आफ्नो पार्टी नेपाली काँग्रेसले लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा चाल्ने कदमका आधारमा आफ्नो राजीनामा निर्धारण हुने बतार्एका छन् । काँग्रेसले महाअभियोगका पक्षमा निर्णय गर्न ढिला गरिरहँदा थापाले काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमै पुगेर महाअभियोग प्रकरणमा खुट्टा कमाए आफूले राजीनामा गर्ने चेतावनी दिएका छन्[Read More…]

यसरी हुँदैछ सार्वजनिक विदा फिर्ता

यसरी हुँदैछ सार्वजनिक विदा फिर्ता

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन दिने भनेको सार्वजनिक विदा फिर्ता हुने सम्भावना बढेको विश्वस्त स्रोतले बताएको छ । सिामाजिक सञ्जालमा चौतर्फि आलोचना बढेपछि प्रचण्डलाई सार्वजनिक विदा फिर्ता लिन दवाव बढेको हो । मुख्य राजनीतिक दलका शीर्ष नेता, राजनीतिक दलहरुको औपचारिक घोषणा र आफ्नै पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सामेत भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयले भारतप्रतिको चरम भक्तिको[Read More…]

आकर्षित र ईश्या जगाउन हरियो

आकर्षित र ईश्या जगाउन हरियो

हरियो रंगलाई विभिन्न हिसावले महत्वपूर्ण मानिन्छ । भारतमा हरियो रंगलाई फेष्टिभ कलरको रुपमा लिइन्छ । विशेष गरी महाराष्ट्रमा हरियो रंगलाई हरेक चाडपर्वमा पुजिन्छ, प्रयोग गरिन्छ । नेपालमा पनि धार्मिक र सांस्कृतिक हिसावले हरियो रंगलाई पूजिन्छ । श्राद्धदेखि पर्वपूजा देवीदेवता पूजा सम्म नारायणपाती, भिमसेनपाती, लगायतका विभिन्न पातीको नामले हरियो पत्तीहरुको प्रयोग गरिन्छ । हरियो खुसीको प्रतिक हो । हरियोले दिमागलाई शान्ति[Read More…]

मुखर्जी आउने दिन यी सडकमा ननिस्कनु

मुखर्जी आउने दिन यी सडकमा ननिस्कनु

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका बेलामा दिइएको सार्वजनिक विदाको विरोध भईरहँदा ट्राफिक प्रहरीले निश्चित सडकहरुमा अत्यावश्यकीय बाहेक सवारी संचालनमा रोक नै लगाउने भएको छ । ट्राफिकले सूचना जारी गरेर नै सवारी संचालनमा रोक लगाएको हो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला काठमाडौंमा उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । भारतीय राष्ट्रपति कात्तिक १७ गते नेपाल भ्रमणमा[Read More…]

नेपाली राजनीतिमा एमाले मात्रै साहसी  ओली

नेपाली राजनीतिमा एमाले मात्रै साहसी ओली

नेपालको राजनीतिमा एमाले मात्रै साहसी दल भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटि ललितपुरले आयोजना गरेको शुभकामना आदानप्रदान र सूर्य त्रैमासिक बुलेटिन विमोचन समारोहमा बोल्दै ओलीले सबै साहसिक कामहरुको अगुवाई र नेतृत्व एमालेले गरेको बताउनुभएको छ । लोकमानसिंह कार्कीको सन्दर्भमा ओलीले यस्तो दावी गर्नुभएको हो । राजनीतिक स्थायित्व, विकास र अग्रगतिका लागि एमाले[Read More…]

by October 28, 2016 0 comments मूलपेज
जलाधारको संरक्षणविना दिगो विकास हुँदैन

जलाधारको संरक्षणविना दिगो विकास हुँदैन

वन तथा भू संरक्षण मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुखको जिम्मेवारीबाट हालै भू तथा जलाधार संरक्षण विभागको महानिर्देशकका रूपमा पदस्थापन हुनुभएका विजयराज पौड्यालले भू संरक्षण तथा जलाधार व्यवस्थापनमा सुशासन र जवाफदेहिता अभिवृद्धि गर्नका लागि मन्त्रालयसँग गत बुधबार कार्य सम्पादन सम्झौता गर्नुभयो ।  मन्त्रालयभित्र सामुदायिक वनको विकासमा सुरुवाती अवस्थाबाटै निरन्तर लागि रहने असल प्राविधिकका रूपमा उहाँ चिनिनुहुन्छ ।   समुदायमा आधारित[Read More…]

फूलखेती : विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

फूलखेती : विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

भक्तपुर, कात्तिक ९ गते । कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थालेका छन् । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवारले मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेको छ । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर[Read More…]

तुलसीपत्रले राख्छ स्वस्थ

तुलसीपत्रले राख्छ स्वस्थ

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धामिर्क महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ । तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ[Read More…]

इको टुरिज्म नीतिको अभाव

इको टुरिज्म नीतिको अभाव

 शोभाकान्त सुवेदी ‘इको(टुरिज्मरु केक्सिकन वातावरणविद्रुय हेक्टर सेवालेस र लस्कुरयानरुारा प्रथमपटक सन् १९८७ मा प्रयोगमा ल्याइएको मानिन्छ । जसको नेपाली अर्थ पर्या(पर्यटन हुन्छ । विज्ञहरुले यसलाई दिगो विकासको एक मार्ग ठानेका छन् । जसको माध्यमबाट समग्र राष्टूको सामाजिक, आर्थिक तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान प्राप्त हुन्छ । विश्व संरक्षण संघ (आईयूसीएन) ले सापेक्षित रुपमा कम असरदार, प्रकृतिप्रति इमानदा रही संरक्षणमा सहयोग[Read More…]

लोकमान हटाउन सबै विद्यार्थी संगठन सडकमा

लोकमान हटाउन सबै विद्यार्थी संगठन सडकमा

जब कुनै अतिवादले सीमा नाघ्छ नेपाली विद्यार्थी संगठनहरु सबै पार्टी र नागरिकहरुलाई पाठ सिकाउँदै एकढिक्का भएर सडकमा ओर्लिन्छन् । त्यो अतिवाद परास्त हुन्छ । यस्तै इतिहासलाई स्मरण गर्दै नेपाली विद्यार्थीहरु आइतबार सडकमा ओर्लिएका छन् लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा । महाअभियोग पास गर्न र संसदीय तथा संवैधाकि सर्बोच्चता कायम गराउन संयुक्त विद्यार्थी आन्दोलनले आइतबार बृहत प्रदर्शन गरेको छ ।[Read More…]

by October 24, 2016 0 comments मूलपेज