Archive for October, 2016

कसले दियो लोकमानको विरोधीलाई मार्ने धम्की ?

कसले दियो लोकमानको विरोधीलाई मार्ने धम्की ?

निलम्वित अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीका समर्थकहरुले लोकमानको विरोध गर्नेलाई छानीछानी मार्ने धम्की दिएको खुलासा भएको छ । लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावकर्ता माओवादी केन्द्रका सभासद महेन्द्रबहादुर शाहीलाई मार्ने धम्की आएको उनले आइतबार पत्रकारहरुसामु सार्वजनिक गरेका छन् । लोकमानविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक समेत रहेका उनले भने– ‘मलाई लोकमानका समर्थक हुँ भन्दै अज्ञात व्यक्तिबाट ज्यान मार्ने धम्की आएको छ[Read More…]

by October 24, 2016 0 comments मूलपेज
किन रोकियो चिनियाँलाई गाउँ छिर्न ?

किन रोकियो चिनियाँलाई गाउँ छिर्न ?

काठमाडाैँ : चिनियाँ व्यापारीलाई गाउँमा पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको छ। चिनियाँ रुद्राक्ष खरिदको बहानामा संखुवासभाका गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले गाउँमै पुगेर रुद्राक्ष खरिद बिक्री गर्न रोक लगाएको खबर आजको अन्नपूर्णमा छापिएको छ। व्यवसायी संघको शनिबार बसेको बैठकले चिनियाँले नेपालीलाई भ्रममा पार्न र रुद्राक्ष खदिरका नाममा विभिन्न क्रियाकलाप गर्ने गरेको निष्कर्षसहित गाउँ नपस्न आग्रह[Read More…]

जलवायु परिवर्तनले रारा जोखिममा

जलवायु परिवर्तनले रारा जोखिममा

विश्वको ध्यान जलवायु परिवतएन भइृरहेको बेला नेपालको ध्यान भने सरकार परिवर्तन वा कोही कर्मचारी सरुवा कार्यालय प्रमुखहरु परिवर्तनमै अल्मलिईरहेको हुन्छ  नेपालमा जलवायु परिवर्तनका कारण निकै ठूलो दुर्घटना हुन लागेको देशबाहिरका विज्ञहरुको सुझावबाट थाहा पाउनुपर्ने अवस्थामा छ । यस्तै भएको छ मुगुको रारा ताल प्रकृतिको अनुपम सौन्दर्यका रूपमा विख्यात रारा ताल पूर्वतर्फको कमजोर भूभाग र बर्सेनि बढ्दो भूक्षयीकरणका कारण जोखिममा परेको[Read More…]

यसले सखाप पार्दैछ वन

यसले सखाप पार्दैछ वन

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौैँ, कात्तिक ७ गते ।  अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेपछि समग्र संरक्षण अभियानमा चुनौती थपिएको छ । दक्षिण अफ्रिकाको जङ्गलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम नाम गरेका झार भारतको बाटो हुँदै नेपाल भित्रिएका छन् ।  यी झार संरक्षित क्षेत्रमा फैलिन थालेपछि[Read More…]

by October 23, 2016 0 comments फिचर, हरित खबर
जैविक विविधताको दृष्टिले नेपाल विश्वकै धनी मुलुक हो

जैविक विविधताको दृष्टिले नेपाल विश्वकै धनी मुलुक हो

वि.सं. १९८९ मा श्री ३ जुद्ध शमशेरले स्थापना गर्नुभएको सदरचिडियाखानाको व्यवस्थापनको जिम्मा हाल राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ ।  पदयात्राका लागि निकै महìवपूर्ण मानिएको अन्नपूर्ण, गौरीशंकर र मनास्लु क्षेत्रको व्यवस्थापनको जिम्मा समेत सरकारले यही संस्थालाई दिएको छ ।  संरक्षणका साथसाथै नेपालमा पर्यापर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको यो संस्थाको प्रयास र पहलकदमीमा नेपालमा होम स्टेको थालनी भएको मानिन्छ ।  यही[Read More…]

व्यापारवेगर अस्तित्वनै खतरामा पर्छ पन्त

व्यापारवेगर अस्तित्वनै खतरामा पर्छ पन्त

नेकपा एमालेका पोलिटव्युरो सदस्य रघुजी पन्तले समयको आवाज सुनेर व्यापारमार्फत आफूलाई स्थापित नगराए कसैको पनि अस्तित्व नरहने बताउनुभएको छ । आज राष्ट्रिय वाणिज्य संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पन्तले व्यापारमा आफूलाई स्थापित गनै सकेका कारण आज संसारले चीनसंग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था आएको स्मरण गर्दै टेक्निकले आफूलाई स्थापित गराउन सबैमा आग्रह गर्नुभयो । एमालेले व्यापारमार्फत समृद्धिको बाटोमा[Read More…]

अखिलको सरसफाई अभियान

अखिलको सरसफाई अभियान

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको पाटन संयुक्त क्याम्पस कमिटिको आयोजनामा शनिवार क्याम्पस हाता सरसफाई गरिएको छ । वातावरण संरक्षणका लागि क्याम्पस परिसरमा सरसफाई अभियान नै चलाउने गरिएकोले सरसफाई कार्यक्रमको आयोजना गरिएको क्याम्पस कमिटिले जनाएको छ । अनेरास्ववियुको केन्द्रीय सदस्य तथा पाटन क्याम्पसको विद्यार्थी नेतृ सजिना थापामगरको अगुवाइमा पाटन क्याम्पस परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । मगरको एकल प्रयासमा स्थापना[Read More…]

हरियो घाँस चायाको सत्यानास

हरियो घाँस चायाको सत्यानास

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड भन्ने नेपाली उखान त धेरैलाई थाहा छ तर यसको विभिन्न ठाउँमा चरितार्थ भईरहेको ख्याल नहुन सक्छ । तपाई हामीले देखेभोगेकै हौंला । हाम्रै छेउमा बस्ने व्यक्तिले पनि घरिघरि टाउकोमा लगेर चाया कन्याएको । कतिलाई त चायाले धुरुक्कै रुवाएको हुन्छ । तर अत्यन्तै सजिलै हुने चायाको उपचारमा तिनको ध्यान गएको हुँदैन । हाम्रो वरिपरि पाइने जडिबुटीहरु[Read More…]

विदेश निर्यात हुन्छ यो नेपाली चिया

विदेश निर्यात हुन्छ यो नेपाली चिया

घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि दुई सय ८०[Read More…]

छालालाई  चम्किलो बनाउन सकिने प्राकृतिक उपायहरु

छालालाई चम्किलो बनाउन सकिने प्राकृतिक उपायहरु

के तपाईको छाला भद्दा देखिन्छ? के यो सुख्खा र फुस्रो छ? के तपाईले थोरै मात्र सिंगार प्रसाधन छालामा प्रयोग गर्दा पनि यो लतपतिन्छ? के तपाईको छाला जति बेलापनि तेल दलेजस्तो चिल्लो देखिन्छ? भद्दा, सुख्खा, खस्रो , तैलिय छाला भनेको छाला जन्य सौन्दर्य समस्याहरु हुन् । जब तपाई खटिरा अथवा छालाको माथिल्लो परत प्रत्येक दुई महिनामा पुन पलाउछ जस्तो अनुभव गर्नुहुन्छ,[Read More…]