Archive for October, 2016

विकासको मूल प्रवाह पर्यटनमा

विकासको मूल प्रवाह पर्यटनमा

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विकासको मूल प्रवाह पर्यटनमा रहेको बताउनुभएको छ । संसारका उत्कृष्ट मुलुकमध्ये अग्रस्थानमा रहेको नेपाल पर्यटनको विकासमार्फत समृद्ध बन्न सक्ने बताउनुभएको छ । सोमबार ललितपुरमा अर्थ मिडिया ग्रुपले प्रकाशन गरेको पुस्तक ललितपुर पर्यटन दर्पणको विमोचन गर्दै खनालले यस्तो बताउनुभएको हो । जनतालाई विकास दिनुपर्ने सरकारले जनताको समृद्धिको निकास रोकेर तमासे बनेको आरोप[Read More…]

इन्टरनेटको सहायताबाट आम्दानी

पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन[Read More…]

by October 3, 2016 0 comments हरित खबर
हात्ती आतङ्कले किसान चिन्तित

हात्ती आतङ्कले किसान चिन्तित

विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ। यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दैजी, हात्तीथला, दोधारा चादँनी, भीमदत्तनगरपालिकाको वडा नं १३, १४, १८ र १९ लगायतमा हात्ती सधैँ गाउँ पसेर धानबाली र उखुखेतीमा व्यापाक क्षति पुर्याइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ। “चौतर्फी हात्ती आतङ्क हुँदा समस्या भयो।” जिल्ला वन अधिकृत शिव शर्माले भने “हात्ती धपाउन विभिन्न[Read More…]

by October 3, 2016 0 comments हरित खबर
अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित

अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित

भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्।  भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्। गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्छन्। गतवर्ष भारतीय नाकाबन्दीले सात लाख भन्दा बढी नोक्सानी ब्यहोरेका सारुले यसवर्ष गाउँमा भारतीय व्यापारी अदुवा[Read More…]