Archive for December, 2016

कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाए। सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गरेका उनले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सकेनन् । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खड्काले कतारमा सात वर्ष समय बिताए । पाँचजनाको परिवारको जिम्मेबारी बोकेका उनले केही समयअघि स्वदेश फर्केपछि थोरै[Read More…]

म्याग्दीमा कृषि परियोजना सुरु

म्याग्दीमा कृषि परियोजना सुरु

म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । कृषिमा व्यवसायीकरण, विविधीकरण र यान्त्रीकरण गरी कम लागनमा बढी उत्पादन गर्ने उद्देश्यले १० वर्षे परियोजना सुरु भएको हो। परियोजनाअन्तर्गत जिल्लामा मकै र तरकारी खेतीको उत्पादन तथा प्रशोधन केन्द्र (बल्क) आयोजना सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा तरकारी र नगरपालिकासहित अर्मन, भकिम्ली र बरञ्जामा मकैबालीको उत्पादन[Read More…]

तरकारीखेती गर्ने युवाको सङ्ख्या बढ्दै

तरकारीखेती गर्ने युवाको सङ्ख्या बढ्दै

जिल्लामा तरकारीखेती गर्ने युवाको सङ्ख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ। युवा लक्ष्यित कार्यक्रमअन्तर्गत ५० जना युवकलाई जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउने अनुदानका लागि २११ जनाले निवेदन दिएको कार्यालयले जनाएको छ। व्यावसायिक तरकारी खेती गर्न चाहने युवाको सङ्ख्या बढेकाले धेरैको निवेदन परेको कार्यालयका सूचना अधिकारी नरेश घिमिरेले बताए। कार्यालयले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिदिने उद्देश्यले अनुदान दिन लागेको हो।[Read More…]

विदेश गएकालाई फिर्ता बोलाएर बाख्रापालन

विदेश गएकालाई फिर्ता बोलाएर बाख्रापालन

गोपाल प्रसाद पोखरेल मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ। उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीको। सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ।[Read More…]

by December 21, 2016 0 comments मूलपेज
बजार लिँदै पोषणयुक्त कालो चामल, कति पर्छ मूल्य ?

बजार लिँदै पोषणयुक्त कालो चामल, कति पर्छ मूल्य ?

चामल भन्नेवित्तिकै समान्यतया हाम्रो दिमागमा सेतो चम्किलो दानाको तस्बीर आउँछ। नआओस पनि कसरी हामीले दैनिक रुपमा प्रयोग गर्ने चामल यस्तै हुन्छ। बजारमा अहिले धेरै जसो पालिस गरिएको सेतो चामल पाइन्छ जो हामीले दैनिक रुपमा उपभोग गर्छौँ र छिटफुट रूपमा रेड राइस, ग्रे राइस, ग्रे ग्रिन राइस,  ब्राउन राइसहरू बजारमा उपलब्ध छन्। कालो चामल पनि पाइन्छ, भन्ने कुरा धेरैलाई थाहा नहोला।[Read More…]

किन पिउने ब्ल्याक टी ?

किन पिउने ब्ल्याक टी ?

कालो चिया अर्थात्  ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् । भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् । कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा[Read More…]

सुगर रोगको लागि ओखती बेलको पात

सुगर रोगको लागि ओखती बेलको पात

यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या[Read More…]

काउलीका फाइदा, क्यान्सर रोक्नेदेखि हड्डी दह्रो बनाउँछ

काउलीका फाइदा, क्यान्सर रोक्नेदेखि हड्डी दह्रो बनाउँछ

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको[Read More…]

प्रतिक्विन्टल ३ सयमा उखु बेच्न किसान बाध्य

प्रतिक्विन्टल ३ सयमा उखु बेच्न किसान बाध्य

उखु किसानले न्यून मूल्यमा उखु बिक्री गर्दैआएका छन्। जिल्लाको पशुपतिनगर, किसाननगर, विजलपुरा, गौशालालगायतका उखु किसानले स्थानीय सख्खर उद्योगलाई प्रतिक्विन्टल ३०० मा उखु बिक्री गर्दै आएका छन् । गत वर्ष उनीहरुले चिनी उद्योगमा प्रतिक्विन्टल ४४८ का दरले उखु बिक्री गरेका थिए। चिनी उद्योग सञ्चालन हुने छाँटकाट नदेखिएपछि सख्खर उद्योगीलाई न्यून मूल्यमा उखु बिक्री गर्न थालेका पशुपतिनगरका किसान रामसेवक महतोले बताए। सख्खर[Read More…]

कानुन मिचेर चन्द्रागिरि केबलकारलाई वन

कानुन मिचेर चन्द्रागिरि केबलकारलाई वन

अब्दुल्लाह मियाँ, काठमाडौं   सामुदायिक वन ‘खोसेर’ निजी कम्पनीलाई प्रस्तावै आह्वान नगरी चन्द्रागिरि हिल्स लिमिटेडलाई भाडामा ३६ हेक्टर वन क्षेत्रको भाडा प्रतिमहिना २१ हजार रुपैयाँ मात्रै वन ऐनविपरीत धमाधम भौतिक संरचना थपिँदै कम्पनीका अध्यक्ष चन्द्र ढकाल भन्छन्– ‘सरकारसँगको सम्झौतालाई टेकेरै संरचना बनाइरहेका छौं’ सरकारले ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भाडामा दिँदा वन ऐन र नियमावली[Read More…]