Archive for December, 2016

पर्यटक प्रवद्र्धनका लागि ‘चितवन हात्ती महोत्सव’

पर्यटक प्रवद्र्धनका लागि ‘चितवन हात्ती महोत्सव’

चितवनको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ। नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए। यही पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने उनले बताए। हात्ती फास्टवाक कार्यक्रमलाई परिमार्जन गरेर जसले चाँडै हिँडेर खाना खान्छ सोही हात्तीलाई[Read More…]

by December 16, 2016 0 comments मूलपेज
आलुमा देश आत्मनिर्भर बन्दै

आलुमा देश आत्मनिर्भर बन्दै

सञ्चिता घिमिरे व्यावसायिक रुपमा खेती बढ्दै गएपछि नेपाल केही वर्षमा नै आलुमा आत्मनिर्भर बन्ने देखिएको छ। अहिले वार्षिक करिब १० प्रतिशत मात्रै आलु आयात भइरहेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)अन्तर्गतको आलु विकास कार्यक्रमले जनाएको छ । वार्षिक दुई लाख ५० हजार टनदेखि तीन लाख टनसम्म आलु आयात भइरहेको वरिष्ठ आलु विकास अधिकृत श्यामप्रसाद ढकालले जानकारी दिए। “एक दशमलव ५ टन[Read More…]

अलैँची बिक्री नहुँदा किसान मारमा

अलैँची बिक्री नहुँदा किसान मारमा

चौलाखर्क र गोली गाविसमा उत्पादन भएको अलैँची बिक्री हुन नसक्दा किसान मारमा परेका छन्। गत वर्ष किसानबाट खरिद गरेको अलैँची स्थानीय व्यापारीले अझै बिक्री गर्न सकेका छैनन्। स्थानीय व्यापारी डम्बरबहादुर बस्नेतका अनुसार पहिलाकै अलैँची मौज्दात भएका कारण यस वर्ष उत्पादन भएको अलैँची बिक्री हुन सकेको छैन। गत वर्ष ती गाविसमा ३२ हजार किलो अलैँची उत्पादन भएकामा यस वर्ष १५ हजार[Read More…]

थोरै नुन राखेर बिहानै तातोपानी पिउनुका फाइदा

थोरै नुन राखेर बिहानै तातोपानी पिउनुका फाइदा

खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन । धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन पानी पिउनुहोला । नुन पानीको स्वास्थ्यमा हुने[Read More…]

ग्रो टु सेल’ अवधारणामा सिन्धुली करिडोरका कृषक

ग्रो टु सेल’ अवधारणामा सिन्धुली करिडोरका कृषक

हरि लामिछाने परम्परागत कृषि प्रणाली विस्थापित गर्दै आधुनिक खेती प्रवद्र्धनमा सिन्धुली सडक करिडोरका कृषक निरन्तर क्रियाशील छन् । आधुनिक प्रविधिमा आधारित खेतीबाट जीवनस्तरमा सुधार ल्याउन यहाँका कृषकले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहयोग लिइरहेका छन् । सर्वसाधारणको तहमा हुने सहयोग कार्यक्रमअन्तर्गत जापान ओभरसिज कोअपरेसन भोलुन्टर्स(जेओसिभी) र वरिष्ठ स्वयम्सेवकले जनतासँगै बसेर सहयोग सञ्चालन गर्दै आएका छन् । जापानको जेओसिभी कार्यक्रम सन् १९६५[Read More…]

by December 15, 2016 0 comments मूलपेज
मूल्य तोकेको दुई सातापछि धान खरिद सुरु

मूल्य तोकेको दुई सातापछि धान खरिद सुरु

नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले आजदेखि कृषकसँग धान खरिद सुरु गरेको छ । समर्थन मूल्य निर्धारण समितिले धानको मूल्य तोकेको करिब दुई सातापछि संस्थानले कारकाँदोस्थित आफ्नो कार्यालयबाट धान खरिद सुरु गरेको हो । मोटा धान प्रतिक्विन्टल  दुई हजार ५० र मध्यम धानको  दुई हजार १५० मूल्य निर्धारण गरेको कार्यालय प्रमुख मोतीराज ज्ञवालीले जानकारी दिए। पहिलो चरणमा २० हजार क्विन्टल धान[Read More…]

च्याउ बेचेर लखपति

च्याउ बेचेर लखपति

रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर चार लाख रुपैयाँ बराबरको आम्दानी गर्छन्। विदेशबाट फर्केर उनले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेका हुन्। सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गरेका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गरेका छन्। च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उनले व्यवसाय पनि बढाएका छन्। सुरुमा एउटा गोठमा[Read More…]

भिन्डीका १० आश्चर्यजनक फाइदा

भिन्डीका १० आश्चर्यजनक फाइदा

१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । २) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । ३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । ४) मधुमेह हुने सम्भावना कम गर्छ । ५) पाचन शक्ति मजबुत बनाउछ । ६) कब्जियतबाट बचाउछ । ७)[Read More…]

by December 12, 2016 0 comments स्वास्थ्य
तीन अर्ब बराबरको अगहनी धान उत्पादन

तीन अर्ब बराबरको अगहनी धान उत्पादन

यस वर्ष बारा जिल्लामा तीन अर्ब बराबरको अगहनी धान उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आर्थिक वर्ष ०७३/७४ मा जिल्लाका कृषकले ४१ हजार १३१ हेक्टर जमिनमा सोना मन्सुली, साविती, राधा ९, राधा ७, राधा ४ र हर्दिनाथ जातको अगहनी धान खेती गरेकामा प्रतिहेक्टर ३ दशमलव २० मेट्रिक टनका दरले एक लाख ३० हजार दुई सय[Read More…]

पाल्पामा उन्नत जातका गाई पाल्न थाले किसान

पाल्पामा उन्नत जातका गाई पाल्न थाले किसान

उन्नत जातका गाई पाल्न थालेसँगै दूध बेचेर यहाँका किसानले मनग्य आम्दानी लिन थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका चापपानी, बराङ्गदी, खानीगाउँ क्षेत्रका किसानले अहिले भैँसीपालन व्यवसाय छाडेर गाईपालन थालेका हुन्।उन्नत जातका गाईले तीनदेखि सात लिटरसम्म दूध दिन थालेपछि आम्दानीका लागि गाई पाल्न थालेको स्थानीय कृष्ण भुषालले बताए। अहिले गाउँमा भैँसी भन्दा गाई पाल्ने बढेको उनको भनाइ छ। बराङ्गदी गाविसस्थित शिवासन कृषि[Read More…]