Archive for December, 2016

चुरे विनाशले भित्रीमधेस संकटमा

चुरे विनाशले भित्रीमधेस संकटमा

मोहन बुढाऐर, जोगबुढा (डडेलधुरा) चुरे र महाभारत पहाड शृंखलामा बढ्दो वन विनाशले भित्री मधेसको भविष्य संकटमा परेको छ । पछिल्लो समय वन विनाश, भूक्षय र मानवीय अतिक्रमणले बाढीपहिरो लगायत दैवीप्रकोपका घटनामा समेत वृद्धि भएपछि स्थानीय त्रसित छन् । ‘अतिक्रमण, वन विनाश र विकासका नाममा खोलिएका सडक ट्रयाकले निम्त्याएको पहिरो तथा भूक्षयको समस्याले चुरे र महाभारत पर्वत शृंखला कमजोर बन्दै गएका[Read More…]

इजरायलको थोपा सिचाइँ प्रविधि विस्तार गर्दै अधिकारी

इजरायलको थोपा सिचाइँ प्रविधि विस्तार गर्दै अधिकारी

मकवानपुर मयुरधापका श्रीकृष्ण अधिकारीले सिएमएको पढाई सकेपछि गाउँमै मेडिकल पसल खोले। सोचेको जस्तोगरी मेडिकल संचालनमा नआएपछि उनी वैदेशिक रोजगारीका लागि सन् २००२ तिर इजरायल पुगे। इजरायल र प्यालेस्टानको विवादित क्षेत्र गाँजामा बसे। युद्ध क्षेत्र भएकाले कहिले के हुने हो ठेगान थिएन। ‘आकासभरि बमको मुस्लो देखिन्यो, आफूतिर आएको देखेपछि बक्करभित्र पसेर ज्यान जोगाउनु पर्थ्यो’ उनले इजरायल बस्दाको तीतो अनुभूति सुनाए। कृषि[Read More…]

अदुवा किसान सङ्कटमा

अदुवा किसान सङ्कटमा

पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा  समस्यामा परेका छन् । पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् । अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँमा पनि बिक्न छाडेको छ । गतवर्ष यही समयमा किसानले अदुवा प्रतिकेजी ५० देखि ७० रुपैयाँमा[Read More…]

काभ्रेपलाञ्चोक ‘आलु सुपरजोन’

काभ्रेपलाञ्चोक ‘आलु सुपरजोन’

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको तीन नगरपालिका र चार गाविस आलु सुपरजोन कार्यक्रमका लागि योग्य देखिएका छन् । जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका तथा कुशादेवी र उग्रचण्डीनाला गाविसमा आलु सुपरजोन कार्यक्रम लागू हुने भएको कृषि अधिकृत कृष्ण धितालले जानकारी दिए। आलु सुपरजोन कार्यक्रम लागू भएपछि त्यसको औद्योगिकीकरण, अनुसन्धान, जैविक मलको उत्पादन, जैविक विषादीको उत्पादन, आलुको बीउका लागि टिस्यु कल्चर ल्याबसमेत[Read More…]

यी रोगलाई अमला फाइदाजनक

यी रोगलाई अमला फाइदाजनक

      डायबेटिज बेसारको चूर्णसँग अमला खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जुन डायबेटिजका बिरामीका निम्ति लाभदायक हुन्छ । पायल्स सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खाने गर्नाले पायल्सका रोगीलाई लाभ मिल्छ । नाकबाट रगत बग्ने  नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ । मुटुरोग मुटुरोग लागेकाहरूले[Read More…]

by December 11, 2016 0 comments स्वास्थ्य
डायबेटिज नियन्त्रण गर्ने ७ खाना

डायबेटिज नियन्त्रण गर्ने ७ खाना

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा  चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन्ः तीतेकरेला डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा   हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल[Read More…]

by December 11, 2016 0 comments स्वास्थ्य
छिमेकीसंग जोडिएको आर्थिक विकासका अपेक्षा

छिमेकीसंग जोडिएको आर्थिक विकासका अपेक्षा

नेपाली समाज राजनीतिक र सामाजिक विकासका हिसावले अपेक्षनुसार अगाडि बढ्न नसकेपनि तुलनात्मक रुपमा विकसित भईरहेको छ । तर राजनीतिक र सामाजिक विकासको तुलनामा आर्थिक विकास र समृद्धिको कोणबाट अपेक्षित बढ्न सकेको छैन । आधुनिक नेपालको विकासको चरणलाई ००७ साल पछिको कोणबाट हेर्दा आम नागरिकका अपेक्षाहरुका कार्यसूची बदलिएका छन् । नेपाली समाजलाई ००७ साल देखि ०७० सालसम्मको अवस्थामा विभिन्न चरणबाट राजनीतिक[Read More…]

संसोधन फिर्ता र निर्वाचनको माग राख्दै ललितपुरका युवा सडकमा

संसोधन फिर्ता र निर्वाचनको माग राख्दै ललितपुरका युवा सडकमा

संविधान संसोधनको विधेयकको विरुद्धमा आज ललितपुरका युवा विद्यार्थीहरुको विशाल जुलुशले बजार परिक्रमा गर्नुका साथै मंगलबजारमा कोणसभा गरेका छन् । युवा संघ ललितपुरको आह्वानमा लगनखेलबाट सुरु भएको विरोध प्रदर्शनमा स्थानीय वा सिन्दाहरुको समेत सहभागिता भएपछि जुलुश मंगलबजारतर्फ पुगेको थियो । मंगलबजारमा आयोजित कोणसभामा संसदमा दर्ता भएको संविधान संसोधन विधेयक तत्काल फिर्ता लिनुपर्ने, ०७४ माघ ४ अगावै सबै तहका निर्वाचनहरु गर्नुपर्ने लगायतका[Read More…]

by December 7, 2016 0 comments मूलपेज
सुन्तला खानैपर्ने १० कारण

सुन्तला खानैपर्ने १० कारण

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ[Read More…]

कोदोको उत्पादन घट्दै

कोदोको उत्पादन घट्दै

कास्कीमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँ सराइका कारण कोदोको उत्पादन घट्दै गएको छ। पछिल्ला वर्षमा पहाडी क्षेत्रबाट बेँसीतर्फ बसाइँ सर्ने क्रम बढेपछि ती क्षेत्रमा कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेको छ। जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीका अनुसार जिल्लामा खेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ। जिल्लामा कोदोको उत्पादकत्व प्रतिहेक्टर १. २ मेट्रिक[Read More…]