Archive for January, 2017

मेसिन भित्रने भएपछि उद्यमी हर्षित

मेसिन भित्रने भएपछि उद्यमी हर्षित

खोला तथा वनपाखामा खेर गई सडेर कुहिएर जाने बिषालु घाँस अल्लो प्रशोधन गरी धागो निकाल्ने मेसिन जिल्लामा भित्रने भएपछि यहाँका उद्यमी आम्दानीको स्रोत बढ्ने भन्दै हर्षित भएका छन। हालै उद्योग मन्त्रालयले सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा अल्लो प्रशोधन गर्ने मेसिन उपलब्ध गराउने भने पछि स्थानीय अल्लो उद्यमी खुसी भएका हुन्। प्रशोधन गर्ने मेसिन राखिने भए पछि जिल्लाको पहिचान अल्लोले गराउने भन्दै[Read More…]

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

छहरा गाविस–५, बाहुनटोलका किसानले एक करोड बराबरको सुन्तला बिक्री गरेका छन्। व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती ५० हजारदेखि चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइराला बताउँछन्। सुन्तला प्रतिकिलो ५० मा गाउँबाटै बिक्री हुन थालेको छ। “यथेष्ट आम्दानी हुन् थालेपछि युवादेखि वृद्धसम्म सुन्तलाखेती गर्न[Read More…]

शिक्षण पेसा छाडेर बाख्रापालनमा

शिक्षण पेसा छाडेर बाख्रापालनमा

रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसालाई छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका छन। शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उनले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो। चार लाखको लगानीमा खोर निर्माण र ४० वटा माउ बाख्रा खरिद गरेर व्यवसाय चलाउनुभएका रेग्मीले अहिले मनग्य आम्दानी गर्न सफल भएका हुन। उनको फार्ममा अहिले ४५ वटा माउ बाख्रा, ११ वटा पाठा,[Read More…]

लौठसल्ला आम्दानीको स्रोत बन्दै

लौठसल्ला आम्दानीको स्रोत बन्दै

माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ । एक दशकअघिसम्म लेकाली क्षेत्रमा हुने आलु, मकैलगायत परम्परागत बाली लगाएर मुस्किलले वर्ष दिनको गुजारा चलाउँदै आउनुभएका शुक्रराजले[Read More…]

व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक

व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक

सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन। कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बनेका छन। दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उनले यो पेसा आफ्नो मुख्य रोजाइमा रहेको बताए। प्याजको बेर्ना उत्पादन गरेर बेचेकै भरमा आफू आत्मनिर्भर बन्न सफल भएको उनको भनाइ छ। पराजुलीले अहिले दुई रोपनी जग्गामा[Read More…]

मधुमेहका बिरामीका लागि

मधुमेहका बिरामीका लागि

कागती मधुमेहका बिरामीलाई धेरै तिर्खा लाग्छ । कागती निचोरेर पिए तिर्खा लागिरहँदैन । काँक्रा मधुमेहका बिरामीले थोरै तथा हल्का खाना खानुपर्छ । यसो गर्दा भोक लागिरहन्छ । यस्तो स्थितिमा काँक्रा खाएर भोक कम गर्नुपर्छ । तरकारी बिरामीले लौका, परबल, पालुंगो एवं मेवा प्रयोग गर्नुपर्छ । जामुन मधुमेहको उपचारमा जामुन विशेष औषधि हो । यसलाई मधुमेहका बिरामीको फल भन्दा पनि फरक[Read More…]

सुन्तला बगैँचा सुदृढिकरण सुरु

सुन्तला बगैँचा सुदृढिकरण सुरु

सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ। केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयले बगैँचा सुदृढिकरण अभियान सुरु गरेको हो। बगैँचा सुदृढिकरण अभियान अन्तर्गत सम्बद्ध किसानलाई तालिम प्रदान गरी बगैँचाको सुदृढीकरणलगायत बिरुवा बचाउने अभियानको थालनी गरिएको हो[Read More…]

कृषिमा यान्त्रिकीकरण बढ्दो

कृषिमा यान्त्रिकीकरण बढ्दो

कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग बढ्दो छ। किसानले परम्परागत सीप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोग गर्न थालेका छन् । खाद्यन्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकिकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन्। जिल्लाभर करिब डेढसय यान्त्रिक हलो (मिनि टिलर) वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत[Read More…]

गहुँमा फौजी किराको प्रकोप

गहुँमा फौजी किराको प्रकोप

पोसाउन लागेको गहुँमा फौजी किराको प्रकोप देखापरेको छ। तिलोत्तमा नगरपालिकासहित जिल्लाका ११ गाविसमा फौजी किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए। जिल्लाको वहा, वसन्तपुर, धकधई, पजरकट्टी, पोखरभिन्डी, छोटरी रामनगर, सिक्टहन, पड्खौली, बोधबारलगायत गाविस तथा तिलोेत्तमा नगरपालिका केही स्थानमा फौजी किराको प्रकोप देखिएको छ। ठूलो सङ्ख्यामा फौजी किरा आएर गहुँको पात, डाँठ र[Read More…]

भिटामिन सीका  फाइदा

भिटामिन सीका फाइदा

क्यान्सरबाट बचावट– भिटामिन सी एक उत्कृष्ट एन्टी अक्सिडेन्ट हो । यसले क्यान्सर र अन्य समस्या पैदा गर्ने फ्रि रेडिकल्सबाट बचाउँछ । यसका अलावा यसले रोग प्रतिरोधक क्षमता बनाएर क्यान्सरसंग लड्नमा सहयोग गर्छ । यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ, जसले क्यान्सर पैदा गर्छ । २. हृदयरोग– भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्ट मुटुका लागि लाभदायी हुन्छ । यसले मुटुको समस्याबाट[Read More…]