Archive for January, 2017

कृषि सङ्कलन केन्द्रलाई चार लाखको ग्रेडिङ मेसिन

दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई रु चार लाखको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले  १६ लाख ९० हजार बराबर भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापाले जानकारी दिए। भारतको हरियाणा राज्यको[Read More…]

१३ करोड भन्दा बढीको सुन्तला उत्पादन

१३ करोड भन्दा बढीको सुन्तला उत्पादन

जिल्लामा यो वर्ष तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ। जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ। जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए। सरदर ४० रुपैयाँ प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले  १३ करोड ६० लाख आम्दानी गरेको अधिकृत अधिकारीले बताए।[Read More…]

The plucking of tea leaves is not affected by the shutdown.
Tea garden  08Pubaug2013

चिया निर्यात गर्न महँगो

यहाँका कृषकको अर्थोपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ। नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ। नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन्। चिया निर्यातमा महँगो कार्गो भाडाले अधिकांश उद्योगीलाई कायल बनाइरहेको इलामका उद्यागी÷व्यवसायी बताउँछन् । प्रतिकिलो ९०० सम्म[Read More…]

तरकारी किसानद्वारा हाट बजार सञ्चालनको माग

तरकारी किसानद्वारा हाट बजार सञ्चालनको माग

कञ्चनपुर बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको झण्डै एक दशक पुग्यो। शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट विस्थापित हुँदै कञ्चनपुरको बेलौरी नगरपालिका–४ का दश कठ्ठा सट्टाभर्ना जग्गा पाएका चौधरीको आर्थिक अवस्था ज्यादै नाजुक छन्। उनले बेलौरी नगरपालिका–४ खिरियामा आफूसँग भएको दश कठ्ठा र थप १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै मनग्य आम्दानी गर्न थालेका छन्। सिङ्गो[Read More…]

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज

नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पारेका थिए। आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुगेका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताए। “त्यतिबेला हाम्रो घरको स्थिति निकै कमजोर थियो,” बेहनाले भने– “बुबाले[Read More…]

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएको छ। ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो। रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हुँदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु[Read More…]

कार्यविनायक एमालेको योजनामा ग्रीनबेल्टदेखि जडिबुटीखेती

कार्यविनायक एमालेको योजनामा ग्रीनबेल्टदेखि जडिबुटीखेती

ललितपुर । नेकपा एमाले कार्यविनायक नगर कमिटिले ग्रीनवेल्टदेखि जडिबुटीखेतीसम्मको विकासको योजना बनाउने दृढताा सहित नगरपालिका विकासको एकीकृत नीतिगत अवधारणा सार्वजनिक गरेको छ । कार्यविनायक नगरका एमाले इन्चार्ज दामोदर खड्का र संयोजक प्रेमभक्त महर्जनको नेतृत्वमा गएको टोलीले आइतबार नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पाण्डेय गौतमलाई भेटी नीतिगत अवधारणापत्र बुझाएका हुन् । अवधारणापत्र बुझाउँदै नगर इन्चार्ज खड्काले कार्यविनायक नगरपालिकालाई योजनाबद्ध विकासको खाका बनाउन[Read More…]