Archive for February, 2017

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन्। च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन्। समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेवी यादव बताउँछिन्। पाँच÷पाँच जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसकोे बजार पाउन समस्या परेको भएपनि पछिल्लो यसले राम्रो[Read More…]

मुस्ताङमा नुन उत्खनन सुरु

मुस्ताङमा नुन उत्खनन सुरु

मुस्ताङ : आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो । तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिएको छ ।[Read More…]

यसकारण खानुहोस् सुन्तला

यसकारण खानुहोस् सुन्तला

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा[Read More…]

के तपाई केस झरेर चिन्तित हुनुहुन्छ ?

के तपाई केस झरेर चिन्तित हुनुहुन्छ ?

के तपाई केस झरेर चिन्तित हुनुहुन्छ? कपाल झरेर झर्दै गरेको कपाललाई मजबुत तथा कालो र बाक्लो बनाउन चाहनुहुन्छ। यदि हुनुहुन्छ भने प्याजको रस प्रयोग गर्नु निक्कै उपयुक्त हुन्छ। किनकी यसमा धेरै चमत्कारीक गुण पाइन्छ। कपाल झर्ने, समय नबढ्दै सेतो हुने, चायाँको समस्या धेरैले हुने गरेको छ। कपालको यस्तो समस्यालाई प्याज एक बरदान हो। किनकी यसले कपालको सम्पूर्ण समस्यालाई समाधान गर्दछ। प्याज[Read More…]

ट्राउट माछाः मागभन्दा उत्पादन कम

ट्राउट माछाः मागभन्दा उत्पादन कम

कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ। जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन्। उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिए। यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा[Read More…]

बाख्रापालनबाट फेरियो जीवन

बाख्रापालनबाट फेरियो जीवन

बागलुङ जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन।छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ। पाँचवर्षअघि व्यावसायिकरुपले सुरु गरेको बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेकाले उनी सफल उद्यमी बनेकाी हुन्। हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको छ। क्लबले दिएका १२[Read More…]

आलुको बीउको अध्ययन

आलुको बीउको अध्ययन

आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ। आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउकोे अवलोकन गरी बीउको अवस्थाबारे जानकारी लिएका थिए। “आलुको बीउ किसानसम्म पुगे नपुगको, बीउमा रोग लागेको अवस्था, उत्पादन र बजार व्यवस्थापनबारे छलफल[Read More…]

थाइराइडसम्बन्धी महत्वपूर्ण तथ्य

थाइराइडसम्बन्धी महत्वपूर्ण तथ्य

१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग,  अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ । २. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा[Read More…]

बारीदेखि कौशीसम्म जहाँ पनि फल्ने एउटा फल

बारीदेखि कौशीसम्म जहाँ पनि फल्ने एउटा फल

कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ। पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध भइरहेको छ। अर्गानिक वल्र्ड एन्ड फेयर फ्यूचर प्रालीले बिरुवा तथा फल बिक्रीवितरण गर्दै आइरहेको छ। स्वस्थबर्धक मानिने[Read More…]

आधुनिक प्रविधिद्वारा च्याउ उत्पादन गर्दै विद्यार्थी

आधुनिक प्रविधिद्वारा च्याउ उत्पादन गर्दै विद्यार्थी

महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् । च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको[Read More…]