Archive for February, 2017

कलेजो स्वस्थ राख्ने खाना

कलेजो स्वस्थ राख्ने खाना

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई स्वस्थ राख्न मद्धत गर्छ । अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग[Read More…]

अन्तर्राष्ट्रिय कृषि पर्दशनी फागुन ६ देखि

अन्तर्राष्ट्रिय कृषि पर्दशनी फागुन ६ देखि

कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपाल मै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना यही फाल्गुण ६ देखी ८ गते सम्म भृकुडीमण्डप, काठमाडौंमा हुने भएको छ। नेपाल, भारत, मलेसीया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी,बेलजियम, नेदरल्याण्डस सहित १६ देशका २०० भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग,[Read More…]

ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने

ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको[Read More…]

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै २२ लाख रुपैयाँबढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन्। गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका[Read More…]

निजामती जोडीको लोभलाग्दो कौशीखेती

निजामती जोडीको लोभलाग्दो कौशीखेती

ललितपुर । ३ वर्ष पहिले सस्तो र ताजा तरकारी किन्न कालीमाटी तरकारी बजार पुगेका बद्री ढकाल र राधा ढकाल तरकारीको मूल्य आकाशिएको देखिएर झस्किएनन् मात्रै तिनमा प्रयोग हुने विषादीको जानकारीबाट तर्सिए नै । राजधानी आसपासमा उत्पादन हुने तरकारीको बजार मूल्य र प्रयोग हुने विषादीका कारण आफ्नो स्वास्थ्य र सम्पतिको सत्यानास भईरहेको सम्झेर आफ्नै घरको कौशीमा तरकारी रोप्न सुरु गरेका ढकाल[Read More…]

पूर्वलडाकुले मनाइन् तरकारीबारीमा जनयुद्ध दिवस

पूर्वलडाकुले मनाइन् तरकारीबारीमा जनयुद्ध दिवस

ललितपुर । माओवादी नाम राखेका विभिन्न राजनीतिक दलहरुले फागुन १ गते जनयुद्ध दिवसका नाममा क्रान्तिकारी कुरा गर्दै गर्दा धापाखेलको आफ्नै तरकारी बगानमा जनयुद्ध दिवस मनाउँदै दिए पूर्व लडाकु  रेखा बाँस्तोला । आफ्नो देशको मात्रै नभएर संसारकै सर्वहारा वर्गको उत्थानको नारा बोकेर जनयुद्धमा होमीएकी रेखाले गोलभोडाको बिउ रोपेर जनयुद्ध दिवस मनाएकी छन् । उत्पादनबाटै आत्मनिर्भर र आत्मनिर्भरताबाट देशको स्वाधीनता देखेकी र बुझेकी[Read More…]

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ। कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएको हो। “स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने[Read More…]

समयअगावै गुराँस फुले दक्षिण ललितपुरका जंगल राताम्मे

समयअगावै गुराँस फुले दक्षिण ललितपुरका जंगल राताम्मे

फातिमा बानु  उच्च पहाडी जंगलमा लालीगुराँस फुल्न थालेका छन् । गुराँस फुलेर ललितपुरका दक्षिण क्षेत्रका सबै जंगल रातै भइसकेका छन् । गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि वैशाख हो । यसपटक भने माघमै पहाड राताम्मे हुन थालेपछि स्थानीय पनि छक्क परेका छन् । कति ठाउँमा त पुस तेस्रो सातादेखि नै गुराँस फुल्न थालेको स्थानीय बताउँछन् । ललितपुरका देवीचौर, घुसेल, इकुडोल, भट्टेडाँडा,[Read More…]

बाडुल्की लाग्नु वा हिक्का आएर दुख दियो ? अपनाउनुस् यी उपाय

 बाडुल्की लाग्नु वा हिक्का आउनु भनेको कसैले सम्झिएको हो भन्ने मान्यता छ, यद्यपि यसको कुनै वैज्ञानिक आधार छैन । तर वैज्ञानिकहरुका अनुसार धेरै छिटोछिटो खानाले, निकै तातो वा पिरो खानेकुरा खानाले तथा अन्य विभिन्न कारणले गर्दा स्वासनली र डायफ्राममा अवरोध हँदा हिक्का आउँछ । कहिलेकाहीँ हिक्का आउँदा केही बेरमै रोकिन्छ । तर कहिलेकाहीँ लामो समयसम्मै दुख दिन्छ । हिक्का रोक्नका[Read More…]

कुखुराको मासुको मूल्य बढ्यो

कुखुराको मासुको मूल्य बढ्यो

ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन। नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो १० र तयारी मासुमा २० रुपैयाँका दरले मूल्य बढाएको छ। बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो  १ सय ८० पुगेको सङ्घले जनाएको छ। यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो १ सय ७० कायम[Read More…]