Archive for February, 2017

किसानका घर घरमा पोखरी

किसानका घर घरमा पोखरी

डोल्पा सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ। जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए। सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ। यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्रतिपोखरी १५[Read More…]

नुन राखेर बिहानै तातोपानी पिउनुका फाइदा

नुन राखेर बिहानै तातोपानी पिउनुका फाइदा

खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन । धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन पानी पिउनुहोला । नुन पानीको स्वास्थ्यमा हुने[Read More…]

बोलिभियामा फट्याङ्ग्रा नियन्त्रणका लागि सरकारद्धारा ‘संकटकाल’ घोषणा

बोलिभियामा फट्याङ्ग्रा नियन्त्रणका लागि सरकारद्धारा ‘संकटकाल’ घोषणा

बोलिभियामा फट्याङ्ग्राले विनास मच्चाएपछि नियन्त्रणका लागि ठुलो क्षेत्रमा ‘संकटकाल’ घोषणा गरिएको छ । बिशेषगरी खाद्यान्न तथा मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्याङ्ग्राको कारण  विनाश बढेपछि सरकारले ‘संकटकाल’ घोषणा गरेको हो । राष्ट्रपति इभो मोरालेसले फट्याङ्ग्रा नियन्त्रणका लागी बिशेष योजना बनाएको बताएका छन । धुँवाको माध्यमबाट फट्याङ्ग्रा नियन्त्रण गर्ने तयारी गरिएको छ । सरकारले फट्याङ्ग्रा नियन्त्रण  गर्न ७ लाख डलरको कोष[Read More…]

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

काभ्रे, टुकुचा नाला– ७ घिमिरेगाउँकी २३ वर्षीया गीता घिमिरे विगत चार वर्षदेखि तरकारीखेती गर्दै आएकी छिन। अन्य पेसा भन्दा तरकारीखेतीबाट राम्रो आम्दानी भएको र यसबाटै आत्मनिर्भर भएको उनी बताउँछिन। “वार्षिक चार लाख बराबरको तरकारी बिक्री गर्दै आइरहेकी छु।” कृषक घिमिरे भन्छन, “सात रोपनी जग्गामा तरकारीखेती गर्दै आएको छु यसबाट पाँच जनाको परिवारका लागि गर्जो टार्न र बचत गर्न निकै सहज[Read More…]

कहाँ गए भँगेरा र चिबे ?

कहाँ गए भँगेरा र चिबे ?

राम केसी चौतारा,  । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । चराले[Read More…]

स्थापना दिवसमा मुटु परीक्षण शिविर

स्थापना दिवसमा मुटु परीक्षण शिविर

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा मुटु स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटि र नेपाल हार्ट क्लिनिकको सहकार्यमा आयोजित शिविरमा ६५ जना पत्रकारको मुटु स्वास्थ्य परिक्षण गरिएको थियो । इको, इसीजी, अल्ट्रासाउण्ट, लिपिट प्रोफाइल सहितको प्याकेजमा स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शिविर संयोजक प्रेस चौतारी नेपालका सचिव अमृतनाथ[Read More…]

मूल्य पाएपछि सुपारी कृषक उत्साहित

मूल्य पाएपछि सुपारी कृषक उत्साहित

मोरङ गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन्। प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । सुपारीखेतीमा संलग्न किसानको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि उत्तरी मोरङका सुपारी किसान उत्साहित भएको उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरी बताउँछन्। पछिल्लो[Read More…]

जागिर छाडेर आलुखेतीमा

जागिर छाडेर आलुखेतीमा

मीना घोरसाइने काभ्रे बालुवापाटी गाविस– २ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन। प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब १२ लाख आम्दानी गर्दै आएका छन। एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिन्छन। आलु खेतीसँगै उनी पशुपालनमा समर्पित छन। “जागिर छाडेपछि सुरुवातमा किराना पसल चलाए,” उनले भने। उनले भैँसीपालनबाट मासिक[Read More…]

सुगर रोगबाट मुक्त हुने अचुक ओखती बेल

सुगर रोगबाट मुक्त हुने अचुक ओखती बेल

यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या[Read More…]

पन्ध्र हजार स्याउका बिरुवा वितरण

पन्ध्र हजार स्याउका बिरुवा वितरण

जुम्ला जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ। कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो। स्याउ नर्सरीबाट ४० रुपैंयाँमा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा बिरुवा उपलब्ध गराएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए। व्यक्तिलाई १० वटा तथा समूहमा आउनेलाई ३० वटा बिरुवा उपलब्ध[Read More…]