Archive for February, 2017

धानका लागि झापा उत्कृष्ट क्षेत्र

धानका लागि झापा उत्कृष्ट क्षेत्र

सङ्घीय संरचनाअनुरुप प्रदेश नं एक अन्तर्गत पर्ने झापामा १० वर्षे प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएको छ। जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं तीनको पूर्वी दक्षिणी गाविस पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीको एक हजार हेक्टर क्षेत्रफलमा चालु आवदेखि उक्त परियोजना लागू भएको हो। समुदायमा आधारित व्यावसायिक कृषिसम्बन्धी उक्त परियोजनाअन्तर्गत साविकको ३.१५ धानको उत्पादकत्व वृद्धि गरी ५.५ मेट्रिक टन प्रतिहेक्टर बनाउने[Read More…]

विकट गाउँमा अलैँचीखेती

विकट गाउँमा अलैँचीखेती

बाँझो जग्गाको उपयोग गर्दै पर्वतको दुर्गम भोक्सिङ गाउँका कृषकले दुई करोडको लागतमा अलैँचीको व्यावसायिक खेती सुरु गरेका छन्। गाउँका युवा विदेश पलायन भएपछि बाँझो जग्गाको उपयोग गरेर आयआर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फर्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेका हुन्। गाउँमै भोक्सीङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूहले उपयोग विहीन बनेको पाखोमा अलैँचीखेती सुरुवात गरेको छ। अहिले कृषकले बिरुवा रोपेको दुई[Read More…]