Archive for March, 2017

काभ्रेपलाञ्चोकका किसानलाई सिमसहितको उपकरण वितरण

काभ्रेपलाञ्चोकका किसानलाई सिमसहितको उपकरण वितरण

काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण वितरण गरिएको छ। धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो । पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बालुवापाटी, छत्रेबाझलगायत स्थानका कृषकलाई ती सामग्री कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले[Read More…]

कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन

कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन

इलाम जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ। सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्न कृषक समूह, सहकारी र उद्यमीलाई दरखास्त आह्वान गरेअनुसार प्राप्त दरखास्तमध्ये पकेट कार्यक्रममा २५ र ब्लक कार्यक्रममा दुईवटा प्रस्ताव छनोट गरेर बजेट विनियोजन गरेको हो। छनोट[Read More…]

लडाकु’ को लोभलाग्दो पौरख

लडाकु’ को लोभलाग्दो पौरख

अर्जुनले युद्धमा श्रीमती गुमाए । पूर्णले श्रीमान् गुमाइन् । उस्तै वियोग भोग्न बाध्य यी दुई लडाकुलाई समयले एक बनायो । अहिले यो जोडी समाजको ‘पाठशाला’ बनेको छ । कावासोती ११ लौगाई पुग्ने जोसुकैले एउटा बोर्ड देख्नेछन्, ‘पीएलए एग्रिकल्चर एन्ड लाइभस्टक प्रालि ।’ व्यावसायिक कृषिको नमुना यो फार्म त्यही दम्पतीको हो, जसले शान्ति प्रक्रियाका क्रममा राज्यबाट सानो कोष लिएर मूलधारमा फर्किएको[Read More…]

भुटेको मकैका  फाइदा

भुटेको मकैका फाइदा

तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ । यी हुन भुटेका मकैका फाईदाः १.  भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् । २. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा[Read More…]

क्यान्सरबाट जोगिन काउली

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको[Read More…]

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार

  अमृतनाथ तिमल्सिना लोकतन्त्रको खम्बाको रुपमा मानिएको स्थानीय निर्वाचन बेगर नेपाली राज्य संयन्त्र दुई दशकसम्म चल्यो । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक विकासको अवस्था कहाँबाट कहाँ पुग्नुपर्ने थियो ? अहिले कहाँ छ ? मानक र सूचकहरुको फ्रेममा राखेर विश्लेषण गर्दा देखिएला तर, आम औषत नागरिकको सामान्य मनोविज्ञानले पनि देखेको कुरा भनेको स्थानीय निर्वाचन नहुँदा जनताको दैनन्दिन जीवनमा जोडिएका समग्र[Read More…]

समृद्धि र विकासको २५ वर्षे योजना बनाउँदै एमाले

समृद्धि र विकासको २५ वर्षे योजना बनाउँदै एमाले

  प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताको उपस्थितिमा सोमबार बृहत् विद्वत्सभा आयोजना गरी एमालेले त्यससम्बन्धी गृहकार्य अघि बढेको जानकारी गराएको हो । विसं. २०९९ सम्म विकासशील हुँदै विकसित मुलुकको दर्जामा पुर्याउने गरी नीतिगत, संरचनागत र कानुनी[Read More…]

by March 28, 2017 0 comments मूलपेज
धान उत्पादन बढाउन अनुदान

धान उत्पादन बढाउन अनुदान

त्रिशूली जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताए। चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन यो कार्यक्रम सञ्चालन गरिएकाले किसानले धान उत्पादनमा विशेष ध्यान दिनुपर्ने जिल्ला कृषि कार्यालयले जनाएको छ ।[Read More…]

सामूहिक माछापालनमा किसान

सामूहिक माछापालनमा किसान

बागलुङ काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन्। चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो। अघिल्लो वर्ष चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए। थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए। “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”,[Read More…]

मूल्य नपाउँदा अदुवा किसान मर्कामा

मूल्य नपाउँदा अदुवा किसान मर्कामा

तेह्रथुम थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजीका ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे। अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष चार लाख बढी आम्दानी सहजै गर्ने थिए। तर, उनलाई यसपालि लगानी उठाउन नै धौ–धौ परेको छ। उत्पादित अदुवाले राम्रो मूल्य नपाउँदा[Read More…]