Archive for March, 2017

हत्केला चिलाउँदा पैसा होइन, यी समस्या आउँछन् !

हत्केला चिलाउँदा पैसा होइन, यी समस्या आउँछन् !

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन ।  हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो[Read More…]

अण्डाका फाइदा

अण्डाका फाइदा

 अण्डामा भिटामिन ए, डी, बी १२  सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । –    शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी  भएको खानाका रूपमा चिनिन्छ[Read More…]

गुणस्तरीय दूध उत्पादनका लागि सुधारको काम सुरु

गुणस्तरीय दूध उत्पादनका लागि सुधारको काम सुरु

दूधमा आत्मनिर्भर घोषणा भएको काभ्रेपलाञ्चोकमा गुणस्तरीय दूध उत्पादनका लागि सुधारका काम सुरु गरिएका छन्। जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले गुणस्तरीय दूध उत्पादनका लागि कृषकलाई दूध ढुवानी गर्न अनुदानमा स्टिल ड्रम वितरणका साथै डेरी सुधार कार्यक्रम र पशु आहार मिसन कार्यक्रम सुरु भएको जनाएको छ। पशुसेवा कार्यालय प्रमुख डा नारायण श्रेष्ठले दूध सङ्कलन केन्द्रमा फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण भएको उल्लेख गरे। उनले[Read More…]

एक अर्ब ५८ करोडको आलु उत्पादन

एक अर्ब ५८ करोडको आलु उत्पादन

बारामा यसवर्ष एक अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ। यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार ४५ हेक्टर जग्गामा खेती गरी प्रतिहेक्टर १५ मेटिक टनका दरले एक लाख पाँच हजार ६७५ मेटिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले जानकारी दिए। जिल्लाको अमृतगन्ज, गोलागन्ज, हरिहरपुर, देवापुर, उचिडिह, भगवानपुर,[Read More…]

महोत्तरीका किसान केराखेतीतर्फ आकर्षित

महोत्तरीका किसान केराखेतीतर्फ आकर्षित

महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित भएका छन्। बर्दिबास नगरपालिकाका फूलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक रुपमा उन्नत जातको केराखेती गर्न आकर्षित भएका हुन्। परम्परागत रुपमा लगाइँदै आएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायत जातका केराका ठाउँमा किसानले रोवेष्ट्रा र उन्नत मालभोग जातको केराखेती गर्न थालेका छन् सानो रुख,[Read More…]

डा.बाबुराजा अमात्य, वरिष्ठ आयुर्वेदिक चिकित्सक

चिकित्सकको सल्लाहविना प्रयोग गर्नु हुँदैन जटामसी

नेपालको हिमाली क्षेत्रमा पाइने जटामसी छुप तातिको बिरुवा हो । यो ११ हजार फिटको चिसो र ओसिलो ठाउँमा बाह्रैमास पाइने जडीबुटी हो । यसको जरामा जटा जमेको हुँदा यसलाई जटामसी भनिएको हो । ती जटामा निकै सुगन्धित उडनशील तेल रहेको हुन्छ । त्यो तेल नै प्रमुख आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुन्छ । यसका साथै यसमा जटा मन्सुन भन्ने केमिकल पनि[Read More…]

असिना, हावाहुरीले लिची र आँपमा क्षति

असिना, हावाहुरीले लिची र आँपमा क्षति

सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ। अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पुर्याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताए। दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले हँडिया[Read More…]

स्थानीय तहमा पदबहाली

स्थानीय तहमा पदबहाली

ललितपुर । ललितपुरका स्थानीय तहमा कार्यकारी अधिकृतहरुको पद बहाली गरिएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि लागू भएको जिल्ला समन्वय समिति ललितपुरमा हेमराज भुषालले स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हालेका छन् । यस्तै ललितपुर महानगरपालिकामा कार्यकारी अधिकृतको रुपमा ललितपुर जिविसका पूर्व स्थानीय विकास अधिकारी सहसचिव हरि दाहालले जिम्मेवारी सम्हालेका छन् । यस्तै काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका गोदावरीमा साविक[Read More…]

by March 20, 2017 0 comments मूलपेज
आधुनिक खोर बनाएर बाख्रापालनमा जुटे महिला

आधुनिक खोर बनाएर बाख्रापालनमा जुटे महिला

धादिङ बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन्। दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन्। उनीसँग अहिले २९ बाख्रा छ। बाख्राका लागि सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस[Read More…]

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

म्याग्दी मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गरेका छन्। चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन्। छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी सात लाख आम्दानी गरेका थिए। “यसपाली दुई सय[Read More…]