Archive for March, 2017

अर्थोडक्स चियाको प्रशोधन आधुनिक प्रविधिबाट

अर्थोडक्स चियाको प्रशोधन आधुनिक प्रविधिबाट

हातले माडेर उत्पादन गर्दै आएको अर्थोडक्स चिया नुवाकोटका किसानले अब आधुनिक प्राविधिबाट सुरु गरेका छन्। चिया तथा कफी विकास बोर्डको सहयोगमा अर्थोडक्स चिया उत्पादन केन्द्रले किम्ताङमा  १६ लाखको लगानीमा चिया प्रशोधन उपकरण जडान गरी आधुनिक प्रविधिमार्फत उत्पादन सुरु गरिएको हो। उपकरण खरिदमा केन्द्रको  १२ लाख र स्थानीय किसानले चार लाख लगानी छन् । नुवाकोटको किम्ताङ, बुङताङ, देउराली आसपासका क्षेत्रका किसानले[Read More…]

धान र गहुँ काट्ने उपकरण भित्रियो

धान र गहुँ काट्ने उपकरण भित्रियो

काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँ काट्ने उपकरण भित्रिएको छ। कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए। सो उपकरणले एक रोपनीको धान वा गहुँ काट्नका लागि करिब १५ मिनेट समय लगाउँछ। उपकरण परीक्षणका लागि भकुन्डे र[Read More…]

धानखेतीभन्दा माछापालनले तेब्बर आम्दानी

धानखेतीभन्दा माछापालनले तेब्बर आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका मोरङ हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन्। विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरेका हुन्। ती चारमध्ये एकजना चेतन दाहालले भने “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष[Read More…]

महिनावारीमा नियमित दही खाने कि ?

महिनावारीमा नियमित दही खाने कि ?

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसैकसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य[Read More…]

कतार र साउदीबाट फर्केर व्यवसायिक भैंसी पालनमा मिया

कतार र साउदीबाट फर्केर व्यवसायिक भैंसी पालनमा मिया

सलिम अन्सारी ७ वर्ष कतार, ३ वर्ष साउदी र १६ महिना माल्दिभ्समा काम गरेर घर  फर्केका  बाङ्गेसाल ४ का ३५ वर्षीय सलामत मिया व्यावसायिक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर ‘समिलु भैंसी फार्म’ दर्ता गरी संचालन गरेका हुन्। कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरी फार्म खोलेका मियाले स्थानीय सहकारीमा दूध[Read More…]

तरकारी खेतीबाट मात्रै १७ करोड आम्दानी तर सिँचाइको समस्या

तरकारी खेतीबाट मात्रै १७ करोड आम्दानी तर सिँचाइको समस्या

गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो। तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत पनि गरेका छन्। रेग्मीले भने, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु। तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ। नजिकैबाट त्रिशूली नदी बगेपनि नदीको[Read More…]

नेपालमै उत्पादन हुनसक्ने आल्मोन्ड २२ करोडको आयात

नेपालमै उत्पादन हुनसक्ने आल्मोन्ड २२ करोडको आयात

सुधिर भण्डारी नेपालमा उत्पादनको लागि राम्रो संभावना बोकेको छ आल्मोन्डले। कसैले यसलाई हाडे बदाम त कसैले भारतीय बदामका रुपमा पनि चिन्ने गर्दछन्। उत्पादनको संभावना हुँदाहुँदै पनि ठूलो परिमाणमा आल्मोन्डको आयात हुने गरेको छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो सात महिनाको अवधिमा २२ करोड २० लाख रुपैयाँको आल्मोन्ड आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा विभिन्न देशबाट २ लाख ९४[Read More…]

मेथीका फाइदा

मेथीका फाइदा

१. मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोल घट्छ । यसबाट मुटुसम्बन्धी रोग पनि कम हुन्छ । २. मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम हुन्छ, जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ । ३. सुत्केरी भएपछि महिलाको दुध बढाउन मेथीको सेवन फाइदाजनक हुन्छ । यसमा रहेको डायसजेनिन नामक स्टेरोइड यस मामलामा फाइदाजनक हुन्छ । ४.[Read More…]

औषधिका रुपमा लसुन

औषधिका रुपमा लसुन

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ । लसुनका सामान्य लाभ आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ[Read More…]

शरीरमा पानीकाे मात्रा कम हुँदा अाउने स्वास्थ्य समस्या

शरीरमा पानीकाे मात्रा कम हुँदा अाउने स्वास्थ्य समस्या

डिहाइड्रेसन के हो ? जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ । १. थकान पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ । पानी[Read More…]