Archive for March, 2017

कृषिजन्य वस्तुको निर्यात निरासाजनक

कृषिजन्य वस्तुको निर्यात निरासाजनक

कृषिजन्य उत्पादनको निर्यात निरासाजनक बन्दै गएको छ। चालु आवको गएको चार महिनामा अलैँची, अदुवा र जडीबुटी निर्यात ओरालो लागेको छ। वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको साउनदेखि कात्तिक महिनासम्मको तथ्याङ्कमा कृषिजन्य वस्तुको निर्यातबाट हुने आम्दानी घटेको देखिएको छ। कृषिजन्य उत्पादन निर्यातबाट हुने आम्दानीमा ७८ प्रतिशतसम्म ह्रास आएको छ। अलैँचीको आम्दानी २८ प्रतिशत तथा अदुवाको १७ प्रतिशतले घटेको छ।[Read More…]

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेको छ। आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्थे। अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक[Read More…]