Archive for April, 2017

‘समृद्ध नेपालः सुखी नेपाली’ का लागि पर्यटनमैत्री स्थानीय तह

‘समृद्ध नेपालः सुखी नेपाली’ का लागि पर्यटनमैत्री स्थानीय तह

सूर्य थापा ‘समृद्ध नेपालः सुखी नेपाली’को उद्घोष गरेको पार्टीको हैसियतले नेकपा एमालेको घोषणा पत्रलाई पार्टी पंक्तिले मात्र होइन, आमजनताले पनि प्रतीक्षा गरिरहेका छन् । एमालेले मुलुकको सम्बृद्धिका लागि पर्यटनलाई प्रमुख आधार मानेको छ । पर्यटनमा अब निर्वाचित हुने स्थानीय तहका पदाधिकारीले साँच्चिकै ध्यान दिए भने देशको स्थिति कायापलट हुन सक्छ । विशेष दृष्टान्त · सगरमाथाको प्रथम सफल आरोहण (२९ मे[Read More…]

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? अपनाउनुहोस् यी उपचार विधि!!

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? अपनाउनुहोस् यी उपचार विधि!!

सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन्। बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन्। तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन्। यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ। यसरी यात्रा गर्दा वान्ता[Read More…]

दिगो आयआर्जनका लागि कफि खेती

दिगो आयआर्जनका लागि कफि खेती

दिगो आयआर्जन गर्ने उद्देश्यले यहाँका कृषक कफिखेतीतर्फ आकर्षित भएका छन्। पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बरपौवा, बरमाझथर, बर पाण्डेथुम, गैरागाउँलगायतका कृषकले दिगो आयआर्जन गर्ने उद्देश्यका साथ कफिखेतीतर्फ आकर्षित भएका हुन्। उनीहरुले महारुद्र कफी उत्पादन सङ्घ कास्कीको सक्रियतामा कृषक सङ्घमा आवद्ध भई कफिखेतीतर्फ आकर्षित भएका हुन्। सङ्घका अध्यक्ष मनोहर शर्मा आचार्यकाअनुसार साविक लेखनाथ नगरपालिका– १८ भित्रका सम्पूर्ण गाउँ समेट्ने गरी निर्माण गरिएको[Read More…]

यी हुन् महका फाइदा

यी हुन् महका फाइदा

महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । – महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन । – खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको  जान्छ । –[Read More…]

वनमारा फाँडेर जङ्गलभरि अलैँची खेती

वनमारा फाँडेर जङ्गलभरि अलैँची खेती

भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ। अलैँचीखेतीका लागि उपयुक्त हावापानी, मनग्य आम्दानी गर्न सकिने तथा एकपटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले यहाँका बासिन्दाले वनमारा फाँडेर अलैँचीखेती सुरु गरेका हुन्। स्थानीयवासीले दुई करोडको लागतमा दुई वर्षदेखि अलैँचीखेती गर्न थालेका हुन्। खेर गएको जमिनको उपयोग गरी आय आर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फार्म खोलेर व्यावसायिक खेतीको सुरुवात[Read More…]

बजारमा विषालु भारतीय आँप, उपभोक्ता मन्द विषको सिकारमा

बजारमा विषालु भारतीय आँप, उपभोक्ता मन्द विषको सिकारमा

रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन्। खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ। बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहुँदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन्। यसले गर्दा खाद्य बजार[Read More…]

सही पनि एमाले, मै पनि एमाले’ – गायक बद्रि पगेंनी (भिडियोसहित)

सही पनि एमाले, मै पनि एमाले’ – गायक बद्रि पगेंनी (भिडियोसहित)

चर्चित लोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । ‘सही पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् । यसमा इएनबीको सब्द-संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । सहि पनि एमाले,मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले[Read More…]

अग्रगतिको जग स्थानीय तहको निर्वाचन

अग्रगतिको जग स्थानीय तहको निर्वाचन

नेपालको राजनीतिक उपलब्धीलाई समिक्षात्मक कोणबाट हेर्दा गणतन्त्र स्थापनापछि संविधान जारी गर्नका लागि लामो समयसम्म भएको रस्साकस्सी, त्यसमा भएको लगानी र मिहिनेतले गरिखाने नेपाली जनतालाई निरास बनाउनै लागेको थियो । तर संविधान जारी भएसँगै नेपालीका अधिकारमा आधारित सपनाहरुले मूर्तता पाए । साँच्चै आन्दोलनले एउटा खुट्किलो पार गरेकै मान्नुपर्छ संविधानमा नै नेपाल समाजवादउन्मुख राष्ट्र हो भन्ने भाव उल्लेख हुनाले । यसका लागि[Read More…]

संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)

संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)

संविधान पालना गर्ने कि पालना गर्न मन नलागेको संशोधन गर्ने ? यो रुपान्तरित ब्यवस्थापिका संसद हो । संविधान जारी भएपछि कानुन बनाउनु पर्ला भनेर संसदमा रुपान्तरण गरेको । नत्र यो हुँदैनथ्यो । यो संसदले कतिपटक संविधान संशोधन गर्न सक्छ ? कस्तो अवस्थामा मात्रै संशोधन गर्न सक्छ ? यसले कानुन बनाउने र संविधान कार्यान्वयन गर्ने हो । संविधान अनुसारका आयोगहरु बनाउने,[Read More…]

चैते धानका लागि किसानलाई अनुदान

चैते धानका लागि किसानलाई अनुदान

पाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ। यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ। बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए। नेपाल धान उत्पादनमा[Read More…]