Archive for April, 2017

अमृतनाथ तिमल्सिना

स्थानीय तह : अधिकार र एजेन्डा

अमृतनाथ तिमल्सिना संविधान कार्यान्वयनको प्रस्थानबिन्दुका रूपमा हेरिएको स्थानीय तहको निर्वाचन अब कसैले रोकेर पनि नरोकिने अवस्थामा जनस्तरमा पुगेको छ । आम नागरिकहरू स्थानीय तहको निर्वाचनको तयारीमा होमिएका छन् । अपवादको रूपमा मधेसका केही स्थानमा साम्प्रदायिक राजनीतिमा रहेका क्षेत्रीय दलका केही नेताहरूको विरोधको कारण बाहेक स्थानीय तहको निर्वाचन रोक्ने कुनै सम्भावना छैन । अन्य देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको सम्पूर्ण शक्तिका बाबजुद[Read More…]

मह उत्पादनमा आत्मानिर्भर बन्दै नवलपरासी

मह उत्पादनमा आत्मानिर्भर बन्दै नवलपरासी

नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् । सहजरुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरे बताउँछन् । नवलपरासी जिल्लाभित्र उत्पादन हुने गरेको मह जिल्लाको स्थानीय बजारसहित बुटवल, चितवन, पोखरा, काठमाडौँ लगायत बजारमा पुुग्ने गर्दछ[Read More…]

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’ कार्यक्रम सुरु गरिएको छ । परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक प्रदीप श्रेष्ठले जानकारी दिए। उनका अनुसार ब्लक कार्यक्रमलाई विस्तार गरी माछा जोनका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि पाँच सय[Read More…]

एमालेको नारा एक घर : एक रोजगार

एमालेको नारा एक घर : एक रोजगार

एमालेले ‘एक घर : एक रोजगार’ नारासहित स्थानीय तह निर्वाचनको  घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ । तीन वर्षभित्र एक घर : एक रोजगार तथा पाँच वर्षभित्र १८ वर्ष पुगेका सबै युवालाई रोजगारी सुनिश्चित गर्ने आधारसहितको समाजवादकेन्द्रित घोषणापत्र बनाइएको कार्यबाहक अध्यक्ष वामदेव गौतमले बताए । एमालेले नेपालको प्रतिव्यक्ति आयलाई पाँच वर्षभित्रै पाँच हजार डलर पुर्याएर दक्षिण एसियालाई उछिन्ने महत्वाकांक्षी योजना घोषणापत्रमा समेटेको[Read More…]

by April 18, 2017 0 comments मूलपेज
थापालाई अन्तर्राष्ट्रिय मानवीय सहायता पुरस्कार

थापालाई अन्तर्राष्ट्रिय मानवीय सहायता पुरस्कार

अन्तर्राष्ट्रिय मानवीय सहायता पुरस्कार– २०१७’ यस वर्ष फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले प्राप्त गरेका छन । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था डि.सि.ए. डेनमार्क मार्फत हरेक वर्ष प्रदान गर्दै आइरहेको उक्त पुरस्कार नेपालबाट थापाले पाएका हुन् । मानवीय सहायताको क्षेत्रमा अतुलनीय योगदान प्रदान गर्ने व्यक्तिलाई डि.सि.ए, डेनमार्कले आफ्नो कार्यालय रहेका ४० देशमध्येबाट सिफारिस गरिएका व्यक्तिमध्ये एक जनालाई यो पुरस्कार प्रदान गर्दै[Read More…]

by April 16, 2017 0 comments मूलपेज
बगैंचा निर्माणको आवश्यकता किन ?

बगैंचा निर्माणको आवश्यकता किन ?

जब मानिसहरूले आफ्नो जीवनकालमा ठूलो परिश्रम गरी कमाएको लाखौं रुपैयाँले एउटा सुन्दर घर निर्माण गर्छन्, त्यो घरलाई त्यतिबेला मात्र पूर्ण मान्न सकिन्छ जब उक्त घरसँगै सुन्दर बर्गैचा निर्माण हुन्छ। घरको इन्टेरियर सधैं शान्त, सफा एवं स्वच्छ राख्न महिलाहरूको जति ठूलो भूमिका देखिन्छ त्यति नै बाहिरी तवरले उक्त घर स्वच्छ, सफा, शान्त देखिन बगैंचाले ठूलो भूमिका खेलिरहेको हुन्छ। हुन त घरमा[Read More…]

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ। म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्मको रुपमा चिनिएको हो। ३९ वर्षीय मल्लले सञ्चालन गरेको फार्ममा नयाँ शैली, प्रविधि र संरचनाको प्रयोग हुनुका साथै जाडो याममा फाइबर[Read More…]

कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै सापकोटा

कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै सापकोटा

बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन्। तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उनले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गरेका हुन् । विगत २५ वर्षदेखि तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका ४३ वर्षीय सापकोटाद्वारा सञ्चालित कालीगण्डकी कृषि फार्ममा पाँचवटा ठूला टनेल (प्लास्टिक घर) रहेका[Read More…]

ललितपुरमा एमालेका कोको छन् आकांक्षी ?

ललितपुरमा एमालेका कोको छन् आकांक्षी ?

ललितपुरका गाउँ तथा नगरपालिकामा चुनावी माहोल तातेको छ । नेकपा एमाले जिल्ला कमिटीको निर्देशन अनुसार ७ बुँदे मापदण्डको आधारमा चैत ३० गते कार्यपालिका स्तरीय कमिटीको वैठकबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताएका छन् । एमाले महालक्ष्मी नगर कमिटीको वैठकले प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा र हरिगोविन्द श्रेष्ठको नाम सिफारिस गरेको छ[Read More…]

by April 13, 2017 0 comments मूलपेज
लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख

कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट(औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार[Read More…]