Archive for May, 2017

पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने, पुच्छर बटार्न बन्देज

पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने, पुच्छर बटार्न बन्देज

पशुलाई मानिसले आफूखुशी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, २०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टामात्र काममा लगाउन पाइने प्रावधान ल्याएको हो । त्यतिमात्र होइन, बृद्धावस्थामा पुगेका पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था[Read More…]

by May 28, 2017 0 comments मूलपेज
यी हुन् गोलभेँडाका  गुण

यी हुन् गोलभेँडाका गुण

कपाल र छाला चम्काउँछ  घामबाट आउने विकिरण, प्रदूषण आदिका कारण कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिनेलगायत समस्या आउँछन् । साथै, छाला सुखा, रुखो र फुस्रो हुने गर्छ । गोलभेँडा खाँदा यसमा पाइने लाइकोपेन नामक तत्वले कपाल र छालालाई चम्किलो बनाइराख्छ । साथै, गोलभेँडा अनुहारमा दल्नाले यसले फेसियल क्लिन्जरको काम राम्रोसँग गर्छ । क्यान्सरको जोखिम घटाउँछ  गोलभेँडामा पाइने लाइकोपेन[Read More…]

तौल घटाउने वैज्ञानिक उपाय

तौल घटाउने वैज्ञानिक उपाय

धेरै ब्रेकफास्ट खानुहोस् : आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित इम्पेरिकल कलेज लन्डनले गरेको अध्ययनअनुसार बिहानको ब्रेकफास्ट छाड्ने मानिसको दिमाग उच्च क्यालोरियुक्त खानेकुरातर्फ देखाउँदा बढी उज्यालो देखिएको थियो । यसको अर्थ हो, तपाईंले ब्रेकफास्ट छाडेको दिन तपाईको स्वास्थ्यका लागि हानिकारक लाग्ने स्न्याक्सप्रति बढ्दो आशक्ति । त्यसैगरी सन् २०१३ मा गरिएको एक[Read More…]

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक एकलाख भन्दा बढी आम्दानी गर्ने गरेका छन्। चारवर्ष विदेशी भूमिमा पसिना बगाएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गरेका हुन्। झन्डै तीन वर्षअघि तीनवटा भैँसीबाट व्यवसाय सुरु गरेका पौडेलको फर्ममा हाल १७ वटा उन्नत् जातका भैँंसी छन् । “हाल पाँचवटा भैँंसीबाट दैनिक[Read More…]

तरकारी खेतीले परिवार पाल्दै पूर्व मुक्त कमैया

तरकारी खेतीले परिवार पाल्दै पूर्व मुक्त कमैया

कुनै समयमा अरुको घरमा कमैया बस्दै आएका यहाँका किसान बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । आफ्नो खेतबारीमा अहिले लटरम्म काँक्रा, बोडी, करेलालगायतका तरकारी फलेका छन्, तुलसीपुर उपमहानगरपालिका उत्तरकपडादेवीका ५० वर्षीय गोकुल चौधरीले भने, “तरकारी खेतीको आम्दानीबाट नै आठजना परिवारको जिविकोपार्जन राम्ररी चलेको छ, सबै खर्च कटाएर यसैको आम्दानीबाट मासिक रु २० हजारसम्म बचत हुने गरेको छ ।”[Read More…]

चैते धानको उत्पादन बढ्ने

चैते धानको उत्पादन बढ्ने

मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ। चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो। यस जिल्लामा गत वर्ष १४ हजार ३२० हेक्टर जमिनमा गरिएको चैत धानको खेतीबाट ६४ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १४ हजार २००[Read More…]

यी ११ रोगमा उपयोगी अंगुर (के के पोषक तत्व पाइन्छ?)

यी ११ रोगमा उपयोगी अंगुर (के के पोषक तत्व पाइन्छ?)

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने[Read More…]

तोकियो गाउपालिका र नगरपालिकाका पदाधिकारीको तलब, वडा सदस्यले पाउदैनन तलब! हेर्नुहोस बिस्तृतमा कसले कति पाउछन?

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर[Read More…]

राजु परियारले गाए एमालेकोमन छुने गीत “जनताको पार्टी एमाले”

राजु परियारले गाए एमालेकोमन छुने गीत “जनताको पार्टी एमाले” बाँकी गीतबाटै । भिडियो हेर्नुहोस्  Click here to share with social network…

तरकारीमा परनिर्भरता घट्दै

तरकारीमा परनिर्भरता घट्दै

कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ। स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदै गएपछि तरकारी आयातमा कमी आएको हो । “एक ‘दशक अगाडि सब्जीमण्डिमा ९० प्रतिशत तरकारी भारतबाट आयत गरिन्थ्यो,” कञ्चनपुर मण्डि व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले भने–“अहिले मण्डिमा ७० प्रतिशत तरकारी स्थानीय किसानद्वारा उत्पादित छ ।” हाल सीमावर्ती भारतीय बजार वनबासा,[Read More…]