Archive for May, 2017

बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी

बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी

स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन। रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ। विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन्। विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउन[Read More…]

गोदावरीलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र बनाउँछौं -सिलवाल

गोदावरीलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र बनाउँछौं -सिलवाल

गोदावरी नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार श्यामकृष्ण सिलवालसँगकाे कुराकानी :- गोदावरी नगरपालिकामा तपार्इंले जित्ने आधार के हो ? – एमालेको नीति, सिद्धान्त र संगठन अरू सबैभन्दा स्तरीय र जनतामा स्थापित छ अर्को कुरा एमालेले अहिले राष्ट्रिय राजनीतिमा आफ्नो अडानले स्वाभीमान र राष्ट्रिय एकतामा पु¥याएको योगदान हो । जनताले नीतिका आधारमा नेतृत्व चयन गर्छन् भन्ने विश्वास छ । अर्को महत्वपूर्ण पक्ष हिजो[Read More…]

तरकारीखेतीतर्फ युवाको आर्कषण

तरकारीखेतीतर्फ युवाको आर्कषण

कमल गाउँपालिका– २ तोपगाछीका प्रेम कट्टेल विगत दुई दशकदेखि तरकारीखेती गर्दै आएका छन् । उनले तीन कठ्ठा जग्गामा काँक्रा, १० धुरमा तरकारी र पाँच कठ्ठामा मकै लगाएका छन्। अहिले कट्टेलको बारीमा हप्तामा १५० किलो काँक्रा उत्पादन भइरहेको छ । उनले काँक्रा प्रतिकिलो २२ मा बिक्री गर्दै आएका छन् । “बर्सेनि दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुन्छ,” उनले भने “यसै[Read More…]

केराको फूल (बुङ्गो) खानुका अचुक फाईदाहरु

केराको फूल (बुङ्गो) खानुका अचुक फाईदाहरु

केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ । केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको[Read More…]

दम भएपछि के गर्ने, के नगर्ने ? के खाने, के नखाने ?

दम भएपछि के गर्ने, के नगर्ने ? के खाने, के नखाने ?

स्वाससम्बन्धी समस्या बनाउने रोगको नाम हो दम । दम रोग स्वास नलीमा हुने विभिन्न समस्याहरु तथा किटाणुहरुबाट हुन सक्ने संक्रमणबाट ग्रसित भएपछि देखिन्छ । यो रोग लाग्नासाथ दुःख दिँदैन । यसले फोक्सो सम्म असर पार्दछ । यसपछि निकै समस्याका रुपमा देखिन्छ । दम भएका बिरामीहरुमा स्वास फेर्न गाह्रो हुनु, हिँड्दा उकाले चढ्दा, आरालो चढ्दा, बोल्दा स्वास बढ्नु दम रोगका लक्षणहरु[Read More…]

१८ घण्टा ट्राम चल्ने सुरक्षित झिलिमिली शहर मेरो संकल्प

१८ घण्टा ट्राम चल्ने सुरक्षित झिलिमिली शहर मेरो संकल्प

  हरिकृष्ण व्यञ्जनकार, ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार तपाईले अव जित्ने आधार चैं के हो ? लामो समयदेखि निरन्तर रुपमा पार्टीमा क्रियाशील, जनताबीच स्थापित भएर विभिन्न विकासमूलक र सामाजिक काममा सक्रिय भएको हिसावले र भोलीका दिनमा विकासको भिजन र नेतृत्व दिनसक्ने क्षमता भएको महसुस गरेको छु । मेरो दावी भन्दा मतदाताले जिम्मेवारी दिएपछि थप कामले त्यो दावीलाई सार्थक बनाउने नै छ[Read More…]

ठूला पार्टीका घोषणा पत्रमा सहकारी, सानाले समेटेनन्

ठूला पार्टीका घोषणा पत्रमा सहकारी, सानाले समेटेनन्

नजिकिदै गएको स्थानीय चुनावलाई दृष्टिगत गरी विभिन्न पार्टीले घोषण पत्र जारी गरेका छन् । सो घोषणा पत्रमा अर्थतन्त्रको तीन खम्बे नीतिका रुपमा रहेको सहकारीका लागि कसको घोषणा पत्रमा के छ ?  नेपाली कांग्रेस १.नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय सरकारलेसहकारी संस्था र आन्दोलनलाई लोकतान्त्रिक अभ्यास, आर्थिक समृद्धि र गरिवी निवारणको माध्यमको रुपमा विकास गर्नेछ । २.उत्पादन वृद्धि, उत्पादनको प्रशोधन तथा बजारीकरण, ग्रामीण[Read More…]

प्रदेश नं. ३ ,४ र ६ का (एमाले)का उम्मेदवारहरु

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर ३, ४ र ६ मा हाम्रो पार्टीका तर्फबाट उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्नुभएको छ । आज मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा हाम्रो पार्टीले उम्मेदवारी दर्ता गरेको छ । स्थानीय आवश्यकतालाई हेरी चुनावी तालमेल गर्न सक्ने केन्द्रीय[Read More…]

नेकपा (एमाले) को स्थानीय तह निर्वाचन २०७४ घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

नेकपा (एमाले) को  स्थानीय तह निर्वाचन २०७४ घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित) यहाँ क्लिक गर्नुहोस Click here to share with social network…