Archive for June, 2017

आगामी वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य

आगामी वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य

सरकारले आगामी आर्थिक बर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ। १४ औं राष्ट्रिय धान दिवसको पूर्व सन्ध्यामा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले बुधबार राजधानीमा आयोजना गरेको नेपालको धान उत्पादनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा सरकारले यस्तो जानकारी गराएको हो। कृषि बिकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले आगामी आर्थिक बर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य सरकारले[Read More…]

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा

 काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। –     सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ। –    यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी[Read More…]

सुन्दरताका लागि दहीको उपयोगिता

सुन्दरताका लागि दहीको उपयोगिता

दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । यतिमात्र नभएर प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । यही कारण दहीलाई अधिक पोषक मानिन्छ । दहीको यही गुणबाट थुप्रै लाभ लिन सकिन्छ । – अनुहारमा दही लगाउनाले छाला कोमल हुन्छ र बिस्तारै निखार पनि आउँछ । दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ । यसबाट साइड इफेक्ट पनि हुँदैन[Read More…]

मुटु स्वस्थ राख्ने ९ सूत्र सबैले जान्न पर्ने

मुटु स्वस्थ राख्ने ९ सूत्र सबैले जान्न पर्ने

धूमपान त्याग्नुहोस् धूमपान त्याग गरेमा कुनै पनि मानिस लामो समयसम्म बाँच्न सक्छ । धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुना ह्दयघात हुने सम्भावना हुन्छ । तर, यदि तपाईंमा पिउने आदत छ भने चुरोट पिउन छोडेको दिनदेखि नै हृदयघातको खतरा कम हुन्छ । नुन कम खानुहोस् अत्यधिक नुनले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने[Read More…]

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा: कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा[Read More…]

उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली

उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली

के हो ‘ड्यास’ भोजन पद्दति? ड्यास (डिएएसएच) को पूरा अर्थ ‘डाएटरी एप्रोच टु स्टप हाइपरटेन्सन’ हो । ड्यास भोजन पद्दतिले भोजनकर्तालाई सोडियम वा नुन थोरै मात्रामा खान तथा म्याग्नेसियम, क्याल्सियम र पोटासियमयुक्त खानेकुरा बढी खान अभिप्रेरित गर्छ। यस्तो भोजनले रक्तचाप घटाउन मद्दत गर्छ । ड्यास भोजन पद्दतिले धेरै फलफूल, सागसब्जी, अन्न, चिल्लो न्यून भएका दुग्ध पदार्थ, कुखुरा, माछा, विभिन्न खालका[Read More…]

कृषि आधुनिकीकरणका लागि ट्याक्टर वितरण

कृषि आधुनिकीकरणका लागि ट्याक्टर वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन कार्यान्वयन एकाइ बनियानी झापाले कृषि सहकारीलाई ट्याक्टर प्रदान गरेको छ । परियोजनाअन्तर्गत छ वटा कृषि सहकारीलाई नौ थान ट्याक्टर प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए। उनका अनुसार मेसिनरी औजारको प्रयोग गरेर कम लागतमा बढी उत्पादन गर्ने उद्देश्यले ती कृषि सहकारी संस्थालाई उक्त ट्याक्टर प्रदान गरिएको हो[Read More…]

किसानको बेवास्ताले अनुदान फिर्ता हुने

किसानको बेवास्ताले अनुदान फिर्ता हुने

किसानले चासो नदेखाएपछि भूकम्प प्रभावित कृषकका लागि आएको अनुदान रकम अझैसम्म खर्च हुन सकेको छैन । जिल्ला पशुसेवा कार्यालयले पटक पटक सूचना जारी गर्दासमेत किसान सम्पर्कमा नआएपछि बजेट फिर्ता हुन लागेको हो । कार्यालयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषबाट चालु आव २०७३÷७४ मा भूकम्प प्रभावित किसानलाई वितरण गर्न ६१ लाख ८९ हजार प्राप्त भएको थियो । उच्च प्रजनन क्षमताका बोका वितरण,[Read More…]

किसान आफैले खोल्न थाले हाते चिया उद्योग

किसान आफैले खोल्न थाले हाते चिया उद्योग

इलामका गाउँमा साना चिया कृषकले आफैँले हाते चिया प्रशोधन उद्योग खोलेका छन् । हरियो चियापत्ती प्रशोधनको समस्या झेल्दै आएका किसानले ड्रायरमा सुकाएर हरियो चियापत्ती प्रशोधन गर्न थालेका हुन् । जिल्लाका ठूला चिया कारखानामा हरियो चियापत्ती प्रशोधनको समस्या भएपछि किसान आफैँले उद्योग खोल्ने क्रम बढेको हो । ड्रायर र फेन सहित गाउँमा पाइने सामग्रीको सहायाताले किसानले चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएको[Read More…]

सामूहिक खेतीमा सफल

सामूहिक खेतीमा सफल

राजु  शिवा इलाम,  ।  अंशमा पाएको पुख्र्यौली बारीमा मात्रै परम्परागत खेती गर्ने इलामका किसान अहिले सामूहिक रूपमा ठूलो क्षेत्रमा खेती गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेतीका लागि पकेट र ब्लक कार्यक्रम सुरु गरेपछि किसान सामूहिक खेतीमा लागेका हुन् ।  सामूहिक खेतीले जग्गाको खण्डीकरणसँगै कृषिमा देखिएका धेरै समस्यामा समाधानमा सहयोग हुन थालेको छ ।  कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट[Read More…]