Archive for June, 2017

हाइड्रोपोनिक्स प्रविधिलाई प्रवद्र्धन गरिने

हाइड्रोपोनिक्स प्रविधिलाई प्रवद्र्धन गरिने

माटोबिना ट्रेमा पानी हालेर घाँस, फलफूल र तरकारी उमार्ने प्रविधि हाइड्रोपोनिक्सलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ। हाइड्रोपोनिक्स नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा योगेन्द्र कार्कीले जापान र कोरिया भ्रमणमा गएकाबेला यो प्रविधिबाट तरकारी, फलफूल र घाँस उमारिएको पाएपछि आफूले नेपालमा पनि भित्र्याउन खोजेको जानकारी दिए। “आर्थिक वर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रम र बजेटमा[Read More…]

डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ

यी हुन् शरिरमा क्यान्सर रोग भए नभएको पत्ता लगाउने ७ तरिका: डा. बराल काठमाडौं। बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको बताए ।   क्यान्सर अर्थात अर्बुद रोगबारे शनिबार लायन्स क्लब अफ काठमाडौं जोरपाटीद्वारा आयोजित सचेतनामुलक कार्यक्रमलाइ सम्वोधन गर्दै डा. बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन[Read More…]

सेतै फुलिरहेको कपालको कालो बनाउने घरेलु उपायहरु

सेतै फुलिरहेको कपालको कालो बनाउने घरेलु उपायहरु

१. अमला अमला मात्र तपाईको स्वास्थ्य को लागि गुणकारी छैन, बरु यसको नियमित उपयोगले सेतो भइरहेको कपालको समस्या बाट पनि राहत पाइन्छ । अमला लाई मात्र डाइट मा समावेश नगर्नुहोस्, बरु मेहन्दी मा मिसाएर यसको घोलले कपाल को कन्डिनिशनिङ गरिरहनुहोस् । चाहनुहुन्छ भने अमला लाई टुक्रा टुक्रा पार्नुहोस् र तातो नरिवलको तेलमा मिसाएर टाउकोमा लगाउनुहोस् । २. कँफी यदि तपाई[Read More…]

‘दुईबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’

‘दुईबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’

कृषि विकास मन्त्रालयले १४ औँ राष्ट्रिय धान दिवसका नारा–‘दुइबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ तय गरेको छ। विश्वमा सन् २००४ अर्थात २०६१ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न भएको थियो। ४३ राष्ट्रको संयुक्त आह्वानलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्तावलाई पारित गरेपछि आजसम्म विभिन्न देशमा अलग÷अलग रुपले धान दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक[Read More…]

स्वस्थ रहनु छ भने खान नछुटाउनुहोस् यी खानेकुरा

स्वस्थ रहनु छ भने खान नछुटाउनुहोस् यी खानेकुरा

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा[Read More…]

भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम

भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम

वार्षिक १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ। खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन्। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा[Read More…]

वनको सट्टा वनै उपलब्ध गराऊ

वनको सट्टा वनै उपलब्ध गराऊ

  जीएमआरलाई वन मन्त्रालयको सर्त माथिल्लो कर्णाली आयोजनाको सुरुङ, बाँध र पावरहाउस निर्माणका लागि चाहिने अछाम र दैलेखको २५२.७२ हेक्टर क्षेत्र बराबरको जग्गा वनलाई उपलब्ध गराउनुपर्ने भएको हो   वन तथा भूसंरक्षण मन्त्रालयले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडलाई आयोजनाले प्रयोग गर्ने वन क्षेत्रको जग्गा सट्टा भर्ना गर्न सर्त अघि सारेको छ[Read More…]

गर्मीमा यसो गर्दा बिरामी पर्ने सम्भावना कम रहन्छ

गर्मीमा यसो गर्दा बिरामी पर्ने सम्भावना कम रहन्छ

गर्मीमा पसिना बढी आउँछ । त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ । पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ। –    पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन् । पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप,[Read More…]

चीनले हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम, दार्जिलिङ फिर्ता लिन किन नहुने ?

चीनले हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम, दार्जिलिङ फिर्ता लिन किन नहुने ?

काठमाडौं । नेपाल र बेलायतबीच सुगौली सन्धि भएको २०० वर्ष पुगिसकेको छ । दुई सय वर्षअघि नेपाली शीर तत्कालिन अंग्रेजका सामु झुकेर नेपालको मेची र महाकाली पारीको जमिन गुमाउनु परेको थियो । तर सन् १९४७ मा बेलायतबाट भारत स्वतन्त्र भएपछि नेपालले गुमाएको उक्त भू–भाग नेपालको हुनुपर्ने माग नेपालमा उठेको दशकौं भइसकेको छ । तर यो बहसलाई बलियो ढंगले राष्ट्रिय राजनीतिमा[Read More…]

अमेरिकी सहयोगमा क्षेत्रीय संकट व्यवस्थापन केन्द्र बन्यो

अमेरिकी सहयोगमा क्षेत्रीय संकट व्यवस्थापन केन्द्र बन्यो

प्राकृतिक र मानव निर्मित आपतकालीन अवस्थामा तत्काल राहत प्राकृतिक प्रकोप र मानव सिर्जित आपतकालीन अवस्थामा तत्काल सहयोगका निम्ति क्षेत्रीय संकट व्यवस्थापन केन्द्र (आरसीएमसी) मुलुकभर विभिन्न स्थानमा बन्दै जाने अमेरिकी दूतावासले जनाएको छ । पहिलो चरणमा उपत्यकाभित्र निर्माण सम्पन्न भएको उक्त केन्द्र हस्तान्तरण गर्दै दूतावासले मुलुकका विभिन्न स्थानमा आरसीएमसीका भवनहरु बन्नुपर्ने जानकारी गराएको हो । नेपालस्थित अमेरिकी दूतावास र नेपाल सरकारको[Read More…]