Archive for June, 2017

मुसाबाट जोगिनुस् नत्र यस्तो रोग लाग्छ

मुसाबाट जोगिनुस् नत्र यस्तो रोग लाग्छ

चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ । गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमित हुनेमा चारैजना महिला छन् । तीनजना चितवनका र एकजना नवलपरासीका बिरामी हुन् । चितवनमा वैशाख २५ र[Read More…]

सुन्तलाखेतीमा नयाँ प्रविधि आएपछि किसान उत्साहित

सुन्तलाखेतीमा नयाँ प्रविधि आएपछि किसान उत्साहित

म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ । बास्कुनाका तिलक गुरुङ र राखुका राजु पुनले सुन्तला बगैँचामा पाँच हजार लिटर[Read More…]

के हो निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण

के हो निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण

बिबिसी- विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। ६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो । जनवरीमा जारी मृत्युको प्रमाणपत्रमा उनको निधन हृदयघातबाट भएको उल्लेख गरिएको[Read More…]

सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने

सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने

डाइबेटिज रोगका लागि भगवानको वरदान हो यो फल, केही महिनामा हुन्छ फाइदा पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि विभिन्न[Read More…]

घाँसको स्रोत केन्द्र स्थापना

घाँसको स्रोत केन्द्र स्थापना

बेनी नगरपालिका–२ खबरामा घाँसको स्रोत केन्द्र स्थापना भएको छ । जिल्ला पशुसेवा कार्यालयले म्याग्दीमा आवश्यक पर्ने बर्खे, हिउँदे, भुई तथा डाले घाँसको बिरुवा र बीउ आपूर्तिका लागि खबरालाई स्रोत केन्द्र बनाएको हो । खबरामा गठित राधाकृष्ण घाँस उत्पादन कृषक समूहमार्फत घाँसको बीउ र बिरुवा उत्पादन गर्न थालिएको छ । यस वर्ष १२ हजार किम्बुका बिरुवाका उत्पादन गर्नुका साथै राइखन्यु, नेपीयरलगायत[Read More…]

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो । कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड आठ र रामपुर हाइब्रिड दश जातलाई अनुमोचन प्राविधिक उपसमितिले पास[Read More…]

सविन शर्मा

वनमाराबाटै आम्दानी

हामीले आफ्नो खेतबारी तथा वनमा धेरै प्रकारमा झारपात तथा झाडी देख्दै आएका छौं । खेती किसानी गर्दा यस्ता धेरै झारपात तथा झाडीहरूलाई काट्ने तथा उखेलेर मास्ने प्रयास गर्दछौं । तर एकदुई महिनामा नै यिनीहरू पुनः देखा परिहाल्छन् । यति मात्र होइन, वनमा प्रत्येक वर्षजसो नै झाडी सफाइ गर्ने सरकारले कार्यक्रम नै सञ्चालन गर्दै आएको छ । झाडी सफाइ गर्दा वनमारा,[Read More…]

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी चिज खानुहोस् तुरुन्त ठिक हुन्छ

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी चिज खानुहोस् तुरुन्त ठिक हुन्छ

मानव जिवनकालागि चाहिने अाहारा तथा खानपिनमा अत्याधिक हालिने मसालाले कतिकाे असर गरिरहेकाे हुन्छ ? त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन । त्यस्ताे परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त समस्याबाट[Read More…]

पेट घटाउन सुत्नुअघि अपनाउनुहोस पाँच तरिका

पेट घटाउन सुत्नुअघि अपनाउनुहोस पाँच तरिका

दुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्‌याउन सकिरहेको हुँदैनन् । ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी[Read More…]

व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

पाल्पाका महिलाले व्यावसायिकरुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका छन्। सधैं घरायसी काममा सीमित रहने यहाँका महिलाले पछिल्लो समयमा आयआर्जनका लागि व्यावसायिक रुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका हुन्। पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि यहाँका महिला आर्थिकरुपमा आत्मनिर्भरसमेत बन्दै गएका छन्। आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेपछि उनीहरुले आफ्नै नाममा पशुफार्म दर्ता गराएर[Read More…]