Archive for June, 2017

घर बनाउदा अब तिनवटा बिरुवा हुर्काउनैपर्ने नियम

घर बनाउदा अब तिनवटा बिरुवा हुर्काउनैपर्ने नियम

हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरूको बैठकले हेटौंडामा अब बन्ने घरको आगनका कम्तिमा तीनवटा बिरुवा हुर्काउनुपर्ने निर्णय गरेको छ । हेटौंडाका मेयर हरिबहादुर महतको अध्यक्षतामा बुधबार बसेको नगरकार्यपालिकाको बैठकले हरेक घर निर्माण गरिसकेको सम्पन्नता प्रमाणपत्र उपमहानगरबाट लिनका लागि तीनवटा बिरुवा हुर्काउनुपर्ने निर्णय गरेको हो । महत एमालेका तर्फबाट निर्वाचित भएका हुन् । सामाजिक सुरक्षाभत्ताको रकम हेटौंडा उपमहानगरपालिकाका बृद्धबृद्धालाई कर्मचारिले[Read More…]