Archive for July, 2017

५१ लाख रुपैयाँको लागतमा अलैँची खेती

देउमाई नगरपालिकामा ‘अलैंची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको ५१ लाख ३४ हजार तथा सहकारीको २० लाख ४९ हजार रुपैयाँको लागतमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार सो परियोजनामार्फत ट्र्याक्टर, मिनी पावर ट्रिलर, घाँस टुक्र्याउने मेसिन, पानी तान्ने मोटरलगायत सामाग्री उपलब्ध गराइएको छ । देउमाई नगरपालिकाका[Read More…]

टिमुरखेती विस्तारका लागि कृषकलाई बिरुवा वितरण

बेनी नगरपालिका–९ तोरीपानीका कृषकलाई टिमुरखेती विस्तारका लागि बिरुवा वितरण गरिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य सङ्घले तोरीपानीको भुमेसिद्ध टिमुर सञ्जालमा आबद्ध १५० कृषकलाई चार हजार बिरुवा वितरण गरेको हो । टिमुरको उत्पादन वृद्धि गरी अन्तरराष्ट्रिय बजारमा निकासी गर्ने उद्देश्यले खेती विस्तारमा सघाउन बिरुवा वितरण गरेको सङ्घका कार्यबाहक अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । सङ्घले ‘एक गाउँ,[Read More…]

बाख्रापालनका लागि तीस लाख अनुदान

बाख्रापालनका लागि तीस लाख अनुदान

भद्रपुर व्यावसायिक बाख्रा प्रवर्द्धन राष्ट्रिय कार्यक्रमअन्तरगत व्यावसायिक कृषकले झापामा रू. ३० लाख अनुदान रकम प्राप्त गरेका छन् । आव २०७३/७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० ओटा बाख्रापालक कृषि फार्मलाई जनही रू. एक लाख ५० हजारका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्षकमा अनुदान दिइएको हो । उक्त कार्यक्रमअन्तरगत युवा लक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला[Read More…]

रगतमा चिनीको मात्रा घटाउनदेखि ग्यास्ट्रिक निको पार्न हरियो खुर्सानी

रगतमा चिनीको मात्रा घटाउनदेखि ग्यास्ट्रिक निको पार्न हरियो खुर्सानी

एजेन्सी । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । खुर्सानी सामान्यतया खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । खुर्सानी खाएमा ग्यास्ट्रिक लगायतका रोग बढ्ने भन्दै खुर्सानीको प्रयोग नगर्न सल्लाह दिने गरेको भेटिन्छ । तर खुर्सानीका यी ७ फाइदा बारे जान्नुस् : १.[Read More…]

यि ६ खानेकुरा तताएर नखानुस्, जसले लिन सक्छ तपाईको ज्यान

यि ६ खानेकुरा तताएर नखानुस्, जसले लिन सक्छ तपाईको ज्यान

हामी विहान बनाएको खाना बेलुका अथवा बेलुका पकाएर बाँकी भएको खाना विहान तताएर खान्छौं र हिजोआज त ग्यासको हाहाकार छ बजारमा । लोड्सेडिङ् बढ्दो छ । त्यसैले पनि मौका छोपेर खाना बनाउँनु पर्ने र भोकका बेला तताएर खानु पर्ने बाध्यता छ । तर, केहि खानेकुहरु यस्ता हुन्छन् जसलाई तताएर खाँदा बिष बराबर हुन्छन् । आज हामी तताएर खान नहुने ७[Read More…]

तौल घटाउन यसरी पिउनुपर्छ पानी

तौल घटाउन यसरी पिउनुपर्छ पानी

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ । चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ । नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता[Read More…]

बिर्सनी बानी छ?यदि छ भनी यी खानेकुरा अबश्य खानुस

बिर्सनी बानी छ?यदि छ भनी यी खानेकुरा अबश्य खानुस

के तपाई स-साना कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् । यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत[Read More…]

Fresh Mangoes with green leaves over white background

आँपका फाइदा

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५००[Read More…]

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ

असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले बताएको छ । अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान[Read More…]