Archive for August, 2017

बाढीका कारण धानखेती बगरमा परिणत

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गरेका थिए । पाँच कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उनलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाए ।  तर, त्यो धानबालीलाई केही दिन अगाडि आएको विनाशकारी बाढीले बगाएपछि अहिले उनलाई अब कसरी दिन बिताउने भने चिन्ताले सताएको छ । पाँच कट्ठा जग्गामा[Read More…]

बाढीले कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति

बाढीले कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति

हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करीब  एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बालीनाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १० हजार १०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा  २८ करोड ८७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ[Read More…]

अलैँचीका बिरुवा विक्री नहुँदा कृषक मर्कामा

अलैँचीका बिरुवा विक्री नहुँदा कृषक मर्कामा

अलैँचीको बिरुवा विक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिक रुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा विक्री नभएकामा चिन्तित छन् । अलैँची खेतीको विस्तार, सुधार र रोग किरा नियन्त्रणका लागि सरकारी निकाय तथा गैरसरकारी संस्थाले समेत कृषकलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । नगदे बालीमध्ये अलैँचीको मूल्य सबैभन्दा माथि छ । जिल्लामा प्रधानमन्त्री कृषि[Read More…]

बाढी-पहिरोपछि फैलिन सक्ने रोग र जोगिने उपाय

बाढी-पहिरोपछि फैलिन सक्ने रोग र जोगिने उपाय

यतिबेला देशका विभिन्न भागका बासिन्दा बाढी-पहिरोको चेपटामा छन्। खासगरी तराईका बासिन्दा डुबानमा परेपछि घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। बाढी-पहिरोबाट विस्थापित भएकाहरुको सामूहिक बसाइ हुने भएकाले खाना, शुद्ध पिउने पानी, उचित शौच जस्ता अत्यावश्यक कुरामा समस्या पर्छ। यस्तो बेलामा लामखुट्टे, मुुसा र सर्पका कारण पनि रोगको जोखिम बढ्नेगर्छ। त्यसैले प्रकृतिक प्रकोपपछि विभिन्न रोगले महामारीकै रुप लिने गरेका उदाहरण छन्। के–के रोग[Read More…]

युवालाई आकर्षित गर्न अनुदान

युवालाई आकर्षित गर्न अनुदान

जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न चार करोड पाँच लाख २१ हजार अनुदान वितरण गरेको छ । ल्लिा पशुसेवा कार्यालयले दुई करोड ४१ लाख २१ हजार र बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवनले एक करोड ६४ लाख अनुदान उपलब्ध गराएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए। दूध र मासु उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी[Read More…]

चिया नीति कार्यान्वयन नहुँदा किसान र उद्यमी मर्कामा

चिया नीति कार्यान्वयन नहुँदा किसान र उद्यमी मर्कामा

राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । ‘वि.सं.२०५७ सालमा राष्ट्रिय चिया नीति आएको थियो जसमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिका छन् । नीतिमा किसान तथा उद्यमीलाई प्रोत्साहित[Read More…]

उत्पादन दोब्बर भएपछि किसान उत्साहित

खोटाङ,  उन्नत  जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्घि भएपछि किसान उत्साहित बनेका छन् । उनीहरु सो बीउप्रति आकर्षित भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका बडहरे, च्यास्मिटार, दुर्छिम, बाहुनीडाँडाका किसानले मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय जातको भन्दा दोब्बरले बृद्धि भएको छ । स्थानीय जातको भन्दा ठूलो बोट भएको मनोकामना–३ जातको मकैमा घोगा पनि ठूलै लाग्ने गरको बडहरेकी गंगादेवी[Read More…]

तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात, सबैभन्दा बढी अलैँची निर्यात

तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात, सबैभन्दा बढी अलैँची निर्यात

गत आर्थिक वर्ष भारततर्फ  तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा  तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो । सोमध्ये सबैभन्दा बढी  दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको तीन हजार[Read More…]

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ना (नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो । तराईको २० वटा जिल्ला र पहाडका ३२ वटा जिल्लाको नमूना संकलन गरी अनुसन्धान गर्दा माटो तटस्थ अवस्थामा नभएको पाइएको हो । माटो तटस्थ अवस्थामा हुँदा मात्रै राम्रो उत्पादन हुन्छ।[Read More…]

यस कारण टोक्नु हुँदैन नङ?

यस कारण टोक्नु हुँदैन नङ?

जेसन जी गोल्डम्यान लन्डन– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा[Read More…]